
एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश घोषणा गर्योNLG Insurance Announces 7% Dividend to Shareholders
एनएलजी इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ।NLG Insurance Limited has announced a 7 percent dividend to its shareholders from the profit of the previous fiscal year. The dividend includes 4 percent bonus shares and 3 percent cash dividend (including tax). The dividend will be distributed after approval from the Nepal Insurance Authority and the company’s upcoming Annual General Meeting.


















