NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 137 / 234Next
    • MSLB महुली लघुवित्त : नाफामा २५५.८० प्रतिशतको आश्चर्यजनक वृद्धि
      Investor

      MSLB महुली लघुवित्त : नाफामा २५५.८० प्रतिशतको आश्चर्यजनक वृद्धिMahuli Laghubitta Bittiya Sanstha Ltd. (MSLB) : Net Profit Surges by 255.80%

      MSLB महुली लघुवित्त : नाफामा २५५.८० प्रतिशतको आश्चर्यजनक वृद्धिMahuli Laghubitta Bittiya Sanstha Ltd. (MSLB) : Net Profit Surges by 255.80%

      NEPSE TRADING·31 Jul, 2025·2 min read
    • दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला
      Investor

      दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुलाDarmakhola Hydro Energy's IPO Opens for General Public from Today (Shrawan 15)

      दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन १५ गतेदेखि सर्वसाधारणका लागि खुला दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गते (आज) देखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ। कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। त्यसअनुसार, आयोजना प्रभावित स्थानीयका लागि १० लाख ३० हजार ५०० कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता, कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट भइसकेको छ।Darmakhola Hydro Energy's IPO Opens for General Public from Today (Shrawan 15) Darmakhola Hydro Energy Limited has opened its Initial Public Offering (IPO) for the general public from today, Shrawan 15. The company had previously issued and allotted IPO shares to local residents affected by the project and to Nepali citizens working abroad with approved labor permits.

      NEPSE TRADING·31 Jul, 2025·1 min read
    • सुन र चाँदीको मूल्य वृद्धि, लगातार बढ्दै
      Top

      सुन र चाँदीको मूल्य वृद्धि, लगातार बढ्दैNepali Market Sees Surge in Gold and Silver Rates

      साउन १४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी १० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य लगातार तीन दिनदेखि बढ्दो क्रममा छ।Gold and silver prices have increased in the Nepali market on Wednesday, July 30, 2025. Hallmark gold rose by NPR 1,400 per tola to NPR 194,400, while silver increased by NPR 10 to NPR 2,310 per tola. This marks the third consecutive day of silver price gain.

      NEPSE TRADING·30 Jul, 2025·<1 min read
    • श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति
      Top

      श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमतिShreenagar Agritech Gets Approval for IPO Issuance

      श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसको कुल रकम ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ हुनेछ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस आईपीओको बिक्री प्रबन्धक रहेको छ।Shreenagar Agritech Industries Limited has received approval from the Securities Board of Nepal to issue its IPO. The company will float 3,262,500 ordinary shares at a face value of NPR 100 each, totaling NPR 326.25 million, which represents 20% of its issued capital. Nabil Investment Banking Limited is the issue manager.

      NEPSE TRADING·30 Jul, 2025·<1 min read
    • कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धि
      Top

      कालिका लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी उल्लेख्य रूपमा वृद्धिKalika Laghubitta’s Profit and Earnings Per Share Surge Significantly

      कालिका लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्म १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.४२ प्रतिशतले बढेको हो। नाफा वृद्धिको कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हो। लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ३९.९६ र नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ छ भने कर्जा लगानी ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।Kalika Laghubitta (KMCDB) reported a 36.42% rise in net profit, reaching NPR 108 million by the end of the last fiscal year. The surge was driven by a 50.29% increase in net interest income and a 95.89% rise in operating profit. Earnings per share rose to NPR 26.51, with the P/E ratio at 39.96 and net worth per share at NPR 186.44. With paid-up capital of NPR 407.6 million, the company has deposits of NPR 1.64 billion and loan investments totaling NPR 4.84 billion.

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि आरम्भ चौतारी लघुवित्तको नाफा उल्लेख्य वृद्धि
      Top

      इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि आरम्भ चौतारी लघुवित्तको नाफा उल्लेख्य वृद्धिArambha Chautari Laghubitta’s Profit Surges Significantly After Impairment Charge Reversal

      इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि आरम्भ चौतारी लघुवित्तको नाफा उल्लेख्य रूपमा वृद्धि भएको छ। गत वर्षको अन्त्यसम्म ६.८ लाख रुपैयाँ मात्र नाफा कमाएको लघुवित्तले चालु वर्षमा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सञ्चालन मुनाफा ९३६% ले बढेको छ भने २.३८ करोड रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरिएको छ। प्रतिशेयर आम्दानी २५.७२ रुपैयाँ, नेटवर्थ १५६.१८ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ४२.२८ गुणा पुगेको छ।Arambha Chautari Laghubitta’s profit surged significantly due to the reversal of impairment charges worth NPR 23.8 million. The company posted a net profit of NPR 94.4 million, a sharp rise from NPR 680,000 last year. Operating profit soared by 936%, with earnings per share reaching NPR 25.72, P/E ratio at 42.28 times, and net worth per share at NPR 156.18.

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • ब्याज आम्दानीको वृद्धिसँगै हिमालयन लघुवित्त नाफामा
      Top

      ब्याज आम्दानीको वृद्धिसँगै हिमालयन लघुवित्त नाफामाHimalayan Laghubitta Turns Profitable with Surge in Interest Income

      हिमालयन लघुवित्तले अघिल्लो वर्षको २० लाख रुपैयाँ नोक्सानीबाट गत आर्थिक वर्षमा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउँदै उल्लेखनीय सुधार गरेको छ। यसमा खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले र कुल सञ्चालन आम्दानी ५२.७७ प्रतिशतले बढेको मुख्य कारण हो। प्रतिशेयर आम्दानी ऋणात्मक ६३ पैसाबाट २८ रुपैयाँ ७० पैसामा पुगेको छ। ३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले २२ करोड ७९ लाख रुपैयाँ जगेडा राखेको छ र ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।Himalayan Laghubitta has posted a net profit of NPR 91.7 million in the last fiscal year, a significant recovery from a loss of NPR 2 million in the previous year. The turnaround was driven by a 58.50% rise in net interest income and a 52.77% increase in total operating income. Earnings per share improved from a negative NPR 0.63 to NPR 28.70. With NPR 319.8 million in paid-up capital, the company holds NPR 227.9 million in reserves and has invested NPR 4.92 billion in loans.

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • राष्ट्र बैंकको निर्देशन : ‘कर्जा असुली मात्र होइन, विस्तारमा पनि ध्यान दिनुहोस्’
      Investor

      राष्ट्र बैंकको निर्देशन : ‘कर्जा असुली मात्र होइन, विस्तारमा पनि ध्यान दिनुहोस्’NRB Directs Banks: Focus Not Just on Recovery, but on Credit Expansion Too

      राष्ट्र बैंकको निर्देशन : ‘कर्जा असुली मात्र होइन, विस्तारमा पनि ध्यान दिनुहोस्’ काठमाडौं — नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई कर्जा विस्तारतर्फ समेत गम्भीर ध्यान दिन निर्देशन दिएको छ। वित्तीय प्रणालीमा अत्यधिक तरलता रहेको र त्यसलाई व्यवस्थापन गर्न चुनौती भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह बढाई अर्थतन्त्रलाई सक्रिय बनाउन निर्देशन दिएको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन र बैंकहरुको तयारी विषयमा मंगलबार आयोजित छलफलमा गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा असुलीमा मात्र नभई नयाँ कर्जा प्रवाहमा पनि सक्रियता देखाउन बैंकहरुलाई आग्रह गरे। गभर्नरले भने, “अहिले बैंकहरु असुलीमै केन्द्रित छन्, तर कर्जा विस्तार नभए अर्थतन्त्र गतिशील हुँदैन।”NRB Directs Banks: Focus Not Just on Recovery, but on Credit Expansion Too Kathmandu — Nepal Rastra Bank (NRB) has directed Chief Executive Officers of commercial banks to focus not only on loan recovery but also on credit expansion. Amid excess liquidity in the financial system and challenges in managing it, the central bank urged bankers to boost lending in order to keep the economy dynamic. In a formal discussion held on Tuesday regarding the implementation and understanding of the current fiscal year's monetary policy, Governor Dr. Bishwanath Paudel instructed banks to prioritize new loan disbursements alongside recovery efforts. He emphasized that merely focusing on recoveries has halted credit expansion, which could stagnate economic activity.

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • आजको राशिफल (साउन १४, २०८१): शेयर कारोबार ?
      Investor

      आजको राशिफल (साउन १४, २०८१): शेयर कारोबार ? Daily Horoscope (July 30, 2025 – Shrawan 14, 2081): Stock Market ?

      आजको आर्थिक राशिफल (साउन १४, २०८१): शेयर कारोबार ? Daily Horoscope (July 30, 2025 – Shrawan 14, 2081): Career, Business & Stock Market Outlook

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्‍यो
      Investor

      झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्‍योJhapa Energy Limited Opens IPO for Project-Affected Locals and Nepalis Working Abroad

      झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्‍यो झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएसँगै कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्न लागेको हो।Jhapa Energy Limited Opens IPO for Project-Affected Locals and Nepalis Working Abroad Jhapa Energy Limited has opened its Initial Public Offering (IPO) from today, July 30 (Shrawan 14), targeting project-affected local residents and Nepalis currently employed abroad. The company received approval from the Securities Board of Nepal (SEBON) on July 15 (Ashar 31) to issue a total of 950,475 shares at a face value of NPR 100 per share. Out of the total issue, 10% (380,190 shares) is allocated to locals affected by the project, and 15% (570,285 shares) is reserved for Nepali citizens working abroad.

      NEPSE TRADING·30 Jul, 2025·1 min read
    • आजको विदेशी मुद्राको विनिमय दर: डलर १३९ नाघ्यो
      Investor

      आजको विदेशी मुद्राको विनिमय दर: डलर १३९ नाघ्योForeign Exchange Rates : USD Crosses NPR 139

      आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलर १३९ नाघ्यो नेपाल राष्ट्र बैंकले आज (साउन १४) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा तोकिएको छ। पछिल्लो समय अमेरिकी डलरको दरमा निरन्तर वृद्धिको संकेत देखिएको छ। युरोपियन युरोको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा रहेको छ।Foreign Exchange Rates : USD Crosses NPR 139 Nepal Rastra Bank has published the official foreign exchange rates for today (Shrawan 14). According to the central bank, the buying rate for 1 US dollar is set at NPR 138.61 and the selling rate at NPR 139.21, indicating a continued upward trend in the value of the dollar. The Euro is being traded at a buying rate of NPR 160.28 and a selling rate of NPR 160.98. The British Pound Sterling is set at NPR 185.00 for buying and NPR 185.80 for selling, while the Swiss Franc is at NPR 172.15 buying and NPR 172.90 selling.

      NEPSE TRADING·30 Jul, 2025·2 min read
    • प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाब
      Investor

      प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाबNEPSE Breaks Psychological Barrier: Crosses 3000 Mark, Strong Technical Signals, Institutional Buying Surge

      प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाब नेपाली सेयर बजारले मंगलबार ३ हजार विन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गर्दै नयाँ उचाई हासिल गरेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.७ विन्दुमा पुगेको छ, जुन विगत ५२ साता यताकै उच्च विन्दु हो। आइतबार नेप्से इन्ट्रा डेमा ३०१३ सम्म पुगे पनि बजार बन्द हुँदा २९६४ मा झरेको थियो। तर मंगलबारको बजारले फेरि उकालो लिँदै ३०२८ सम्म पुगेर अन्त्यमा ३००२.७ मा क्लोज गरेको हो। प्राविधिक विश्लेषण अनुसार हालको प्रतिरोध क्षेत्र ३०००–३०५० विन्दुबीच देखिन्छ। यो स्तर पार गरेपछि अर्को प्रतिरोध ३१८०–३२३० विन्दुमा रहने अनुमान छ। तल झरेमा बजारले २७५०–२८०० विन्दुमा सपोर्ट पाउने प्रक्षेपण गरिएको छ। यसपटकको बजार वृद्धिले छोटो समयमै धेरै विन्दु पार गरेकोले अझै उचाई बाँकी रहेको संकेत मिलेको छ।NEPSE Breaks Psychological Barrier: Crosses 3000 Mark, Strong Technical Signals, Institutional Buying Surge The Nepali stock market has finally breached the psychological resistance of 3000 points on Tuesday, reaching a new height. NEPSE index climbed by 30.76 points to close at 3002.7—its highest in 52 weeks. On Sunday, the index had reached 3013 intraday but corrected back to 2964 by the close. However, Tuesday's session saw a strong upward move, closing above 3000 after peaking at 3028 intraday. Technical analysts suggest that NEPSE's resistance zone lies between 3000–3050 points. If this level is broken, the next major resistance is projected around 3180–3230 points. On the downside, support is seen near 2750–2800. Compared to the previous bull trend, the current rally has crossed significant levels in a short time, implying further upside potential.

      NEPSE TRADING·29 Jul, 2025·2 min read
    • लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव
      Investor

      लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझावDividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights

      लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव काठमाडौं — सेयर बजारमा लाभांश सिजन सुरु भएसँगै ‘नगद लाभांश राम्रो कि बोनस सेयर?’ भन्ने बहस तीव्र बन्दै गएको छ। बजार विश्लेषक अजित खनालले आफ्नै फेसबुक पेजमार्फत लगानीकर्तालाई लाभांश छनोटबारे व्यावहारिक सुझाव दिएका छन्। खनालका अनुसार यस विषयलाई दुई पाटोबाट विश्लेषण गर्न आवश्यक छ— पहिलो, कम्पनीको समृद्धि, विकास र पूँजीको आवश्यकताको सन्दर्भमा र दोस्रो, सेयर लगानीकर्ताका लागि हुने नाफा–घाटाको हिसाबमा।Dividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights Kathmandu — As Nepal’s stock market enters dividend season, the debate over “Cash Dividend vs. Bonus Shares” is heating up. Market analyst Ajit Khanal, through a recent Facebook post, has offered practical insights on how investors should decide between the two. According to Khanal, this issue should be viewed from two perspectives — first, the company’s need for growth, expansion, or capital; and second, the potential profit or loss for investors.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • एनआईसी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक
      Top

      एनआईसी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिकNIC Asia Bank Launches ‘ATHOT Loan Against Share’ Scheme at 8.17% Interest Rate

      एनआईसी एशिया बैंकले ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत ८.१७ प्रतिशत वार्षिक ब्याजदरमा शेयर धितोमा आधारित ऋण लिन सकिनेछ। योजना अनुसार अधिकतम १५ करोड रुपैयाँसम्मको ऋण प्राप्त गर्न सकिनेछ।NIC Asia Bank has introduced the ‘ATHOT Loan Against Share’ scheme, offering share-backed loans at a competitive annual interest rate of 8.17%. Customers can borrow up to NPR 150 million by pledging shares of listed companies, mutual funds, insurance firms, or other approved institutions.

      NEPSE TRADING·29 Jul, 2025·<1 min read
    • नेप्से करिब ४ वर्षयताकै उच्च विन्दु ३००२ मा, कारोबार रकम सामान्य घट्यो
      Top

      नेप्से करिब ४ वर्षयताकै उच्च विन्दु ३००२ मा, कारोबार रकम सामान्य घट्योNEPSE Hits Nearly 4-Year High at 3002 Points, Trading Volume Slightly Declines

      मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुग्दै करिब ४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घट्दै १८.५२ अर्ब रुपैयाँमा झर्‍यो। मुक्तिनाथ कृषि र ट्रेड टावरसहित ४ वटा स्टक सकारात्मक सर्किटमा पुगे। कारोबार रकममा हिमालयन डिष्टिलरी शीर्षमा रह्यो। १३ उपसमूहमध्ये ११ उपसमूह उकालो लागेका छन्, जहाँ अन्य उपसमूह २.५८% ले अगाडि रह्यो।The NEPSE index surged by 30.76 points on Tuesday to close at 3002.07 — the highest in nearly four years. However, daily turnover slightly dropped to NPR 18.52 billion from NPR 19.36 billion the previous day. Four stocks hit the positive circuit, including Muktinath Krishi and Trade Tower. Himalayan Distillery led in trading volume with over NPR 640 million. Out of 13 sub-indices, 11 advanced, with the "Others" category gaining the most at 2.58%.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • सुनको मूल्य घट्यो, चाँदीको बढ्दै
      Top

      सुनको मूल्य घट्यो, चाँदीको बढ्दैGold Price Drops, Silver Rises in Nepali Market

      साउन १३ गते, नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन लगातार दोस्रो दिनको वृद्धि हो।On July 29, 2025, the price of gold in Nepal fell by NPR 600 per tola, reaching NPR 193,000. In contrast, silver prices rose by NPR 5 per tola to NPR 2,300, marking the second consecutive day of increase.

      NEPSE TRADING·29 Jul, 2025·<1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप
      Top

      एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थपAsian Life Insurance Extends Right Share Application Deadline

      एशियन लाइफ इन्स्योरेन्सले ४२% हकप्रद शेयरको आवेदन म्याद साउन २० सम्म बढाएको छ। जेठ १४ सम्म शेयर किनेकाले आवेदन दिन योग्य छन्। कम्पनीले १४.२७ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गर्दै १ अर्ब ४२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ। निष्काशनपछि चुक्ता पूँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ। आवेदन मेरो शेयर र सी–आस्वा बैंकमार्फत दिन सकिन्छ।Asian Life Insurance has extended the deadline to apply for its 42% right share issue until Shrawan 20. Shareholders owning shares till Jestha 14 are eligible. The company is issuing 14.27 million shares at a face value of NPR 100, aiming to raise NPR 1.42 billion. After issuance, the paid-up capital will reach NPR 4.82 billion. Muktinath Capital is the issue manager, and applications can be made via Mero Share and C-ASBA approved banks.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता लघुवित्तले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
      Investor

      लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता लघुवित्तले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा Samata Laghubitta to Sell 4,000 Promoter Shares, Applications Open for 35 Days

      लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता लघुवित्तले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेका ती शेयर बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार, उक्त संस्थापक शेयर खरिदका लागि हालका संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपामा आवेदन दिनुपर्नेछ।Samata Laghubitta to Sell 4,000 Promoter Shares, Applications Open for 35 Days Samata Gharelu Laghubitta Bittiya Sanstha, which has been consistently trading at the circuit level, has announced the sale of 4,000 promoter shares. These shares belong to various existing promoter shareholders of the company. According to the company, existing promoter shareholders are eligible to apply for the purchase of these shares. Interested promoters must submit their applications within 35 days at the company’s central office in Banepa. Applicants must clearly mention the quantity of shares they wish to purchase and the proposed price in their application. The company has clarified that if no applications are received from existing promoters within the 35-day period, the shares will then be made available for sale to the general public, including individuals, institutions, and companies.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • ‘शुभ लक्ष्मी कोष’ले १६% लाभांश घोषणा, साउन १३ मा बुक क्लोज
      Investor

      ‘शुभ लक्ष्मी कोष’ले १६% लाभांश घोषणा, साउन १३ मा बुक क्लोजShubha Laxmi Fund Declares 16% Dividend, Book Closure on July 29

      ‘शुभ लक्ष्मी कोष’ले १६% लाभांश घोषणा, साउन १३ मा बुक क्लोज लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘शुभ लक्ष्मी कोष’ले आ.व. २०८१/८२ का लागि इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ। साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कोषको कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लाभांश वितरणका लागि साउन १३ गते (मंगलबार) बुक क्लोज गरिनेछ। सो दिन बुक क्लोज हुने भएकाले साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले मात्र यो लाभांश पाउनेछन्।Shubha Laxmi Fund Declares 16% Dividend, Book Closure on July 29 ‘Shubha Laxmi Fund’, operated under Laxmi Mutual Fund, has announced a 16% return (dividend) including tax for fiscal year 2081/82. The fund is promoted by Laxmi Sunrise Bank and managed and deposited by Laxmi Sunrise Capital Limited. The decision was made during the board meeting held on July 28 (Shrawan 12). The book closure for dividend distribution is set for Tuesday, July 29 (Shrawan 13). Only unitholders who remain on record until the day before (Shrawan 12) will be eligible to receive the declared dividend.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप
      Investor

      एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थपAsian Life Insurance Extends Rights Share Application Deadline to August 4

      एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म थपिएको छ। यसअघि कम्पनीले साउन १३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर निर्धारित अवधिमा पर्याप्त आवेदन नपरेपछि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको सिफारिसमा आवेदन म्याद थप गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार, कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिरहेको छ। कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेकोले, जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।Asian Life Insurance Extends Rights Share Application Deadline to August 4 Asian Life Insurance Company Limited has extended the deadline to apply for its ongoing rights offering. Originally, applications were to be accepted only until Tuesday, July 29 (Shrawan 13), but due to insufficient applications, the deadline has been extended to August 4 (Shrawan 20). The company received approval from the Securities Board of Nepal (SEBON) to issue 42% rights shares at a 1:0.42 ratio of its current paid-up capital. Accordingly, it is offering a total of 14,279,312.48 shares at a par value of NPR 100 per share.

      NEPSE TRADING·29 Jul, 2025·1 min read