NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 138 / 234Next
    • राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिने
      Investor

      राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिनेRapti Hydro to Auction Unsold Rights Shares from July 29

      राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गते (मंगलबार)देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने भएको छ। कम्पनीले यसअघि असार १० देखि २४ गतेसम्म १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसमा जेठ ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सो क्रममा रीतपूर्वक आवेदन दिने लगानीकर्तालाई शेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता शेयर भने अब लिलामीमार्फत बिक्री गरिँदैछ।Rapti Hydro to Auction Unsold Rights Shares from July 29 Rapti Hydro & General Construction Limited is set to auction its unsold rights shares starting Tuesday, July 29 (Shrawan 13). Earlier, the company had opened a 1:1 rights offering of 6,127,938 shares at a par value of NPR 100 per share from Asar 10 to 24. Only shareholders registered by Jestha 5 were eligible to apply. Shares have already been allotted to those who applied as per the procedure.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • Rajan Subedi: NEPSE को गिरावटले बदलियो मेरो जिन्दगी!  कसरी Smart Money चल्छ
      Investor

      Rajan Subedi: NEPSE को गिरावटले बदलियो मेरो जिन्दगी! कसरी Smart Money चल्छRajan Subedi: NEPSE Crash Changed My Life! How Does Smart Money Move?

      "राजन सुवेदी, नेपाली शेयर बजारका युवा ट्रेडर, ३२०० को स्तर नजिकिँदा बजारमा प्रवेश गरेका थिए। तर, बजारमा प्रवेश गरेपछि उनले करिब ५० प्रतिशत गुमाए। यस घाटाको पीडाले छटपटाएका सुवेदीले त्यसपछि बजारको गहिरो अध्ययन गर्न थाले र १८०० देखि २२०० को स्तरसम्म राम्रो नाफा कमाए। वियरिस मार्केट (Bearish Market) मा पनि १५ देखि २० प्रतिशतसम्म नाफा कमाउन सकिन्छ भन्ने विश्वास राख्ने सुवेदी हाल दिनको करिब ६ घण्टा बजारमा बिताउँछन्। उनको लगानी गर्ने शैली र रणनीति बुझ्न हामीले आज उहाँलाई हाम्रो स्टुडियोमै निमन्त्रणा गरेका छौं।"Rajan Subedi, a young trader in the Nepali stock market, entered the market when the NEPSE index was nearing 3200 points. However, soon after his entry, he suffered a loss of nearly 50%. Driven by the pain of that loss, Subedi dedicated himself to studying the market and went on to earn good profits as the index ranged between 1800 and 2200 points. He believes that even in a bearish market, one can still make a profit of 15 to 20 percent. Subedi now spends around 6 hours a day actively involved in the market. To understand his unique investment style and trading strategy, we have invited him to our studio today.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता
      Investor

      हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ताHimalayan Bank’s FPO Allotment Completed, 9 Lucky Applicants Receive 11 Units Each

      हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता काठमाडौं, साउन १३ – हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) को शेयर आज बिहान कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बाँडफाँट गरिएको छ। बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ खुला गरेको थियो।Himalayan Bank’s FPO Allotment Completed, 9 Lucky Applicants Receive 11 Units Each The allotment of shares for Himalayan Bank Limited's Further Public Offering (FPO) was completed this morning at the bank’s central office in Kamaladi. The FPO was open to the public from July 16 to July 20 (Ashar 32 to Shrawan 4). According to the allotment results, out of a total of 1,786,782 applicants, 925,037 investors received 10 units each, while 9 fortunate applicants received 11 units each through the lottery system. Investors can now check their allotment results via the sales manager Citizens Capital, through their Meroshare accounts, CDS & Clearing’s official website https://iporesult.cdsc.com.np, or the bank’s website.

      NEPSE TRADING·29 Jul, 2025·1 min read
    • विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा
      Investor

      विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा Today’s Foreign Exchange Rates : buying rate for 1 US Dollar is NPR 138.37

      नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  Nepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates Nepal Rastra Bank has published the official foreign exchange rates for Monday. According to the central bank, the buying rate for 1 US Dollar is NPR 138.37, and the selling rate is NPR 138.97. Similarly, the Euro is being bought at NPR 161.21 and sold at NPR 161.91. The Australian Dollar's buying rate is NPR 90.31, and selling rate is NPR 91.70, while the Canadian Dollar is being bought at NPR 100.78 and sold at NPR 101.22. For the British Pound Sterling, the buying rate is NPR 185.62, and selling rate is NPR 186.43. Likewise, the Swiss Franc's buying rate is NPR 172.70, and the selling rate is NPR 173.45.

      NEPSE TRADING·28 Jul, 2025·1 min read
    • NEPSE सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेत
      Investor

      NEPSE सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेतNEPSE: Market Stabilizing After Volatility

      सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेत इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्ततः ७.१० अंकले हरियो बन्द भयो, जसले करेक्शनपछि बजार लयमा फर्किने प्रयास गरिरहेको संकेत गर्छ । प्रविधिक रुपमा बजार हाल स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार आठ दिनको तीव्र वृद्धिपछि नवौं दिन करेक्शन देखिएको थियो भने दशौं दिन बजारले सुधार देखाएको छ। आइतबार (साउन १२) नेप्से सूचक इन्ट्राडेमा ३०१३ विन्दुसम्म उक्लिएपनि अन्ततः १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा बन्द भएको थियो। सोमबार इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्त्यमा ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा बन्द भएको छ। धेरै लगानीकर्ताले यो उतारचढावलाई सामान्य मूल्य समायोजन (प्राइस एड्जस्टमेन्ट) को रूपमा बुझेका छन्।NEPSE: Market Stabilizing After Volatility During intraday trading, the market dropped by up to 46 points but ultimately closed 7.10 points higher, indicating efforts to recover after a correction. Technically, the market appears stable. After eight consecutive bullish sessions, NEPSE underwent a correction on the ninth day. However, on the tenth day (Monday, Shrawan 13), the market showed signs of recovery. On Sunday (Shrawan 12), the NEPSE index had climbed to 3013 points during intraday trading but closed at 2964.20 points after falling by 18.44 points. On Monday, the index dropped up to 46 points intraday but ended with a gain of 7.10 points, closing at 2971.31 points. Many investors are interpreting this fluctuation as a normal price adjustment.

      NEPSE TRADING·28 Jul, 2025·3 min read
    • (PPL)पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो
      Investor

      (PPL)पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो(PPL)People's Power Rights Share Application Deadline Extended Until Shrawan 26

      (PPL)पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो पिपुल्स पावर लिमिटेड (PPL) ले असार २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २६ गतेसम्मका लागि थप गरेको छ। कम्पनीले १०:५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ। यस अनुसार, कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ छ। प्रति शेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।(PPL)People's Power Rights Share Application Deadline Extended Until Shrawan 26 People's Power Limited (PPL) has extended the application deadline for its rights share issuance, which began on Ashar 22 (July 6, 2025). Investors can now apply for the 50% rights offering until Shrawan 26 (August 10, 2025). The company is issuing rights shares in a 10:5 ratio—i.e., 5 new shares for every 10 existing shares held. In total, the company is offering 3,163,000 rights shares at a face value of NPR 100 per share, amounting to NPR 316.3 million. To determine eligible shareholders, the company conducted a book closure on Ashar 2. Only those who held shares until Ashar 1 are eligible to apply for the rights shares.

      NEPSE TRADING·27 Jul, 2025·1 min read
    • (GRDBL) ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुवैमा उल्लेख्य वृद्धि
      Investor

      (GRDBL) ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुवैमा उल्लेख्य वृद्धि(GRDBL) Green Development Bank Reports Significant Growth in Net Profit and Distributable Profit

      ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुवैमा उल्लेख्य वृद्धि ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। बैंकले समीक्षा अवधिमा ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ करोड ८६ लाखको तुलनामा ७९.५३ प्रतिशतले बढी हो। यो वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा १७.७३ प्रतिशत र फि तथा कमिशन आम्दानीमा १३.०१ प्रतिशतको वृद्धिका साथै इम्पेरमेन्ट चार्ज घटेर २ करोड ८९ लाखबाट ६८ लाख रुपैयाँमा सीमित भएपछि सम्भव भएको हो।(GRDBL) Green Development Bank Reports Significant Growth in Net Profit and Distributable Profit Green Development Bank Limited (GRDBL) has published its unaudited fourth-quarter financial report for the fiscal year 2079/80. According to the report, the bank has recorded significant growth in both net profit and distributable profit compared to the same period of the previous fiscal year.

      NEPSE TRADING·27 Jul, 2025·1 min read
    • तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्ध
      Investor

      तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्धLower Solu Hydropower Project Connected to National Grid

      तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्ध हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना सफलतापूर्वक राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएको छ। सोलुखोला क्षेत्रमा निर्माण सम्पन्न भएको उक्त आयोजना सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो। निजी क्षेत्रको लगानीमा निर्माण भएको यस आयोजनाले उत्पादन र विद्युत् प्रवाहको दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरेको हो। परीक्षणसहित विद्युत् ग्रिडमा प्रवाह भइसकेको कम्पनीले जानकारी दिएको छ। यो आयोजना राष्ट्रिय ऊर्जा सुरक्षाका लागि एक महत्वपूर्ण काशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। Lower Solu Hydropower Project Connected to National Grid The 82 MW Lower Solu Hydropower Project, located in the mountainous Solukhumbu district, has been successfully connected to Nepal’s national power transmission grid. Constructed in the Solukhola area, the project is linked to the national grid via the 132 kV double-circuit Solu Corridor transmission line through the Tingla substation.

      NEPSE TRADING·27 Jul, 2025·1 min read
    • बुंगल हाइड्रोको आईपीओमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो
      Investor

      बुंगल हाइड्रोको आईपीओमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्योIPO Deadline Extended for Project-Affected Locals in Bungal Hydro Limited

      बुंगल हाइड्रोको आईपीओमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो बुंगल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रबाट पर्याप्त आवेदन नपरेपछि साउन २६ गतेसम्मका लागि म्याद थप गरेको हो। यद्यपि वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आज (साउन ११ गते) सम्म मात्र आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त अनुसार, कम्पनीले कुल जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरले निष्कासन गरेको हो। जसमा आयोजनाबाट प्रभावित बझाङ जिल्लाका विभिन्न वडाका बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ।IPO Deadline Extended for Project-Affected Locals in Bungal Hydro Limited Bungal Hydro Limited has extended the application deadline for its IPO, which was initially issued from Ashar 29 (July 13, 2025). The IPO was opened in the first phase for project-affected locals and Nepali citizens working abroad. Due to an insufficient number of applications from the project-affected group, the deadline has now been extended until Shrawan 26 (August 10, 2025). However, Nepali citizens working abroad can only apply until today (Shrawan 11 / July 27, 2025). The company received approval from the Securities Board of Nepal (SEBON) to issue 2,905,000 shares—35% of its issued capital—at a face value of NPR 100 per share.

      NEPSE TRADING·27 Jul, 2025·1 min read
    • तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन
      Investor

      तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिनToday is the Last Day to Apply for Tehrathum Power Company’s 100% Rights Offering

      तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज साउन ११ गते अन्तिम दिन रहेको छ। यसअघि साउन ४ गतेसम्म आवेदन दिने समय तोकिएको थियो, तर तोकिएको समयसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप गर्दै आजसम्मको लागि समय प्रदान गरिएको हो। कम्पनीले हाल कायम ४० करोड रुपियाँ चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।Today is the Last Day to Apply for Tehrathum Power Company’s 100% Rights Offering Tehrathum Power Company Limited’s 100% rights share issuance, which began on Asar 16 (June 30), is closing today, Shrawan 11 (July 27). Originally, the deadline was set for Shrawan 4 (July 20), but due to insufficient applications, the deadline was extended until today. The company received approval to issue 4 million rights shares at a face value of NPR 100 each in a 1:1 ratio based on its current paid-up capital of NPR 400 million. According to CDSC, by Saturday evening, a total of 26,483 applicants had applied for 2,255,183 shares.

      NEPSE TRADING·27 Jul, 2025·1 min read
    • राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान
      Investor

      राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वानNRB Calls International Tender to Print NPR 21 Billion Worth of New Banknotes

      राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। कुल मूल्य २१ अर्ब रुपैयाँ बराबरको हुने यी नोट छपाइका लागि बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टरहरूसँग प्रतिस्पर्धात्मक बोलपत्र मागेको हो। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, डिजाइन, छपाइ, आपूर्ति र डेलिभरीसम्बन्धी सम्पूर्ण कार्यका लागि टेन्डर प्रक्रिया खुलाइएको हो। इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।NRB Calls International Tender to Print NPR 21 Billion Worth of New Banknotes Nepal Rastra Bank (NRB) has invited international competitive bids to print 420 million units of NPR 50 banknotes, amounting to a total of NPR 21 billion. The central bank’s Currency Management Department issued a notice calling for tenders from pre-qualified international security printers. The contract includes the design, printing, supply, and delivery of the new notes, as part of an international competitive bidding process. Interested pre-qualified companies must submit their bids to the Currency Management Department by 12:00 PM on September 8, 2025. The bids will be opened on the same day at 1:00 PM.

      NEPSE trading ·25 Jul, 2025·1 min read
    • नेपाली बजारमा  दोश्रो दिन लगातार सुनको मूल्य घट्दा चाँदी सामान्य रूपमा बढ्यो
      Top

      नेपाली बजारमा दोश्रो दिन लगातार सुनको मूल्य घट्दा चाँदी सामान्य रूपमा बढ्यो Gold Price Drops for Second Day, Silver Sees Slight Rise in Nepali Market

      साउन ९ गते, शुक्रबार (२०७५ जुलाई २५) नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य सामान्य रुपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले घटेको हो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। यता चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको छ, जुन बिहीबार २ हजार ३३५ रुपैयाँ थियो।On Friday, July 25, 2025 (Shrawan 9), the price of gold in the Nepali market declined while silver saw a slight increase. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at NPR 194,700 per tola, marking a drop of NPR 500 from the previous day's rate of NPR 195,200. This marks the second consecutive day of decline in gold prices. Meanwhile, silver rose by NPR 5 per tola, reaching NPR 2,340 compared to NPR 2,335 on Thursday.

      NEPSE TRADING·25 Jul, 2025·<1 min read
    • स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Last Day to Apply for Swastik Laghubitta IPO

      आज (साउन ९) स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको आईपीओमा आवेदन दिने अन्तिम दिन हो। लघुवित्तले जम्मा २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ, जसमा २३ हजार १०० कित्ता विदेशमा रहेका नेपालीका लागि छुट्याइएको छ। न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सि–आस्बा प्रणालीबाट आवेदन दिन सकिने यो आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो। इक्रा नेपालले यसलाई उच्च जोखिमयुक्त “B@” रेटिङ्ग दिएको छ।Today Shrawan 9, is the final day to apply for the IPO of Swastik Laghubitta Bittiya Sanstha Limited, specifically issued for Nepali migrant workers. The company is offering 231,000 units, including allocations for employees and mutual funds. A total of 23,100 units are reserved for Nepalis working abroad with government labor approval. Applications can be submitted for 10 to 5,000 shares via the C-ASBA system. The IPO is managed by Nabil Investment Banking, and ICRA Nepal has rated it with a high-risk "B@" rating.

      NEPSE TRADING·25 Jul, 2025·1 min read
    • बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिन
      Top

      बन्दीपुर केवलकारको आईपीओमा वैदेशिक नेपालीले आवेदन दिन सक्ने आज अन्तिम दिनLast Day for Migrant Nepalis to Apply for Bandipur Cable Car IPO

      आज साउन ९ गते २०८२ , बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने अन्तिम दिन हो। कम्पनीले साउन ६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि मात्र आईपीओ निष्काशन खुला गरेको थियो। कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसअनुसार १० प्रतिशत — ५ लाख २९ हजार ४०० कित्ता — वैदेशिक नेपालीहरूका लागि छुट्याइएको छ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB (Issuer Rating)” प्रदान गरेको छ, जसले औषत जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने साधारण लगानी फिर्ता अवधि ८.२२ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.५ वर्ष रहेको उल्लेख गरिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक आवेदकहरूले सि–आस्बा सेवा सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।Today, July 25, 2025 (Shrawan 9, 2082), marks the final day for Nepali citizens working abroad to apply for the Initial Public Offering (IPO) of Bandipur Cable Car and Tourism Limited. The IPO, which opened on Shrawan 6, was exclusively issued to individuals who have received labor approval from the Government of Nepal and are currently employed in foreign countries. The company has received permission to issue 5.86 million ordinary shares worth Rs. 586 million at a face value of Rs. 100 per share, representing 20.7067% of its paid-up capital of Rs. 2.83 billion. Of this, 10% — equivalent to 529,400 shares — has been allocated to migrant Nepalis. Interested applicants are required to apply for a minimum of 10 shares and can apply for a maximum of 20,000 shares. The IPO has been rated “CARE-NP BB (Issuer Rating)” by Care Ratings Nepal, indicating a moderate risk in terms of repayment ability. The total estimated cost of the project is Rs. 3.85 billion, with a simple payback period of 8.22 years and a discounted payback period of 10.5 years. Nepal SBI Merchant Banking Limited is the issue manager. Applicants can apply through ASBA-participating banks and financial institutions or via the Mero Share online portal operated by CDS and Clearing Limited.

      NEPSE TRADING·25 Jul, 2025·1 min read
    • नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिक
      Top

      नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिकNEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000

      नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिक साउन महिनासँगै नेपाल शेयर बजार (नेप्से) हरियालीको लयमा अगाडि बढिरहेको छ । लगातार आठौं कारोबार दिन समेत नेप्से परिसूचकमा सकारात्मक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्दै २,९८२.६४ विन्दुमा बन्द भयो । यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य रुपमा घट्दै १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँमा झरेको छ, जुन बुधबार १९ अर्ब ५७ करोड रुपैयाँ थियो। उपसमूह विश्लेषण अनुसार १३ उपसमूहमध्ये ६ उपसमूहको सूचकमा वृद्धि देखिएको छ भने ७ उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ । जलविद्युत उपसमूहमा २% भन्दा बढी वृद्धि देखिँदा विकास बैंक उपसमूह १% माथि उकालो लागेको छ। त्यसको विपरित बैंकिङ, वित्त, जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा घटावट आएको छ।NEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000 The Nepal Stock Exchange (NEPSE) has continued its bullish momentum for the eighth straight trading session, maintaining a positive uptrend since the beginning of the Nepali month of Shrawan. On Thursday, the NEPSE index rose by 3.76 points to close at 2,982.64. Despite the rise in the index, the total daily turnover slightly declined to NPR 18.49 billion from NPR 19.57 billion the previous day.

      NEPSE trading ·24 Jul, 2025·1 min read
    • बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा
      Investor

      बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्माBangladeshi Audit Firm Howladar Yunus & Co Selected for Loan Quality Review of 10 Commercial Banks in Nepal

      बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (Loan Portfolio Review) कार्यका लागि बंगलादेशको अडिट कम्पनी हउलादार युनुस एण्ड को, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनौट गरेको छ। २०८१ पुसमा सार्वजनिक बोलपत्र आह्वान गरिएको उक्त कामका लागि राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८(२) बमोजिम कम्पनीलाई छनौट गरेको हो। प्राविधिक मूल्यांकनमा उत्कृष्ट ठहरिएको हउलादार युनुस एण्ड को मात्र छनौटमा परेपछि राष्ट्र बैंकले आर्थिक प्रस्ताव खोलेको थियो। कम्पनीले १० वटा वाणिज्य बैंकको कर्जा समीक्षा गर्न कुल NPR ६२,५४,९१२.५० (छैठी लाख दुई हजार नौ सय बाह्र रुपैयाँ ५० पैसा) र USD २७१,६७०.०५ (दुई लाख एकहत्तर हजार छ सय सत्तरी डलर ५ सेन्ट) मा सहमति जनाएको छ।Bangladeshi Audit Firm Howladar Yunus & Co Selected for Loan Quality Review of 10 Commercial Banks in Nepal Nepal Rastra Bank has selected Bangladeshi audit firm Howladar Yunus & Co, Chartered Accountants, to conduct a Loan Portfolio Review (LPR) of 10 major commercial banks in Nepal. The selection was made under Clause 38(2) of the Public Procurement Act, 2063, following a technical evaluation in which the firm received the highest score. Out of six applicants that submitted proposals in Poush 2081, only Howladar Yunus & Co qualified in the technical evaluation. Subsequently, the financial proposal was opened, and the firm agreed to carry out the review work at NPR 6,254,912.50 (Six Million Two Hundred Fifty-Four Thousand Nine Hundred Twelve Rupees and Fifty Paisa) and USD 271,670.05 (Two Hundred Seventy-One Thousand Six Hundred Seventy Dollars and Five Cents), excluding VAT.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न
      Investor

      सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्नDebenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank

      सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न सिद्धार्थ बैंक लिमिटेडले असार २९ देखि ३२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको 'एसबिएल डिबेन्चर २०९१' ऋणपत्र बाँडफाँट गरिएको छ। यो ऋणपत्र १० वर्षे अवधिको रहेको छ र वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमा १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड थियो।Debenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank Siddhartha Bank Limited has completed the allotment of its debenture titled "SBL Debenture 2091", which was issued and open for sale from Ashad 29 to Ashad 32. The debenture carries a 10-year maturity period with an annual interest rate of 7.25%. The bank had issued 2.5 billion rupees worth of debentures, totaling 2.5 million units at a par value of NPR 1,000 each. Out of the total, 1.5 million units were allocated for private placement and 1 million units for the general public. Among the public portion, 50,000 units were reserved for mutual funds. The issue manager for this debenture was NMB Capital Limited.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोप
      Investor

      गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोपComplaint Filed Against Governor Dr. Bishwanath Poudel at CIAA Alleging Lack of Qualification and Procedural Violation

      गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोप गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर उजुरी परेको छ। साउन ४ गते दर्ता गरिएको उजुरीमा पौडेललाई योग्यता नपुग्दासमेत राजनीतिक दबाबमा गभर्नर बनाइएको आरोप लगाइएको छ। राष्ट्रभक्त नेपालीको नामबाट दर्ता गरिएको उजुरीको दर्ता नम्बर सी–००१२७६ रहेको छ। उजुरीमा पौडेलसँग राष्ट्र बैंक ऐन, २०५८ अनुसार आवश्यक पर्ने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा बाणिज्य क्षेत्रको योग्यता नभएको दाबी गरिएको छ। सो ऐनको दफा १५ को उपदफा २ अनुसार गभर्नर हुन स्नातकोत्तर तहको अध्ययन त्यहि क्षेत्रसँग सम्बन्धित हुनुपर्ने भनिएको छ। तर पौडेलले सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गरेको र ‘रिसोर्स एग्रिकल्चर’मा विद्यावारिधि लिएको जनाउँदै उक्त योग्यता अपूरो रहेको उजुरीमा उल्लेख छ।Complaint Filed Against Governor Dr. Bishwanath Poudel at CIAA Alleging Lack of Qualification and Procedural Violation A formal complaint has been filed at the Commission for the Investigation of Abuse of Authority (CIAA) against Nepal Rastra Bank Governor Dr. Bishwanath Poudel, alleging that he was appointed to the position without proper qualifications and in violation of legal procedures. The complaint, registered on Shrawan 4 (July 19), claims that Poudel lacks the qualifications required to become Governor under the Nepal Rastra Bank Act, 2058. It alleges that he was forcefully appointed under political influence despite being a member of a political party, which the complainant argues makes the appointment illegal. Filed under the name "Rastrabhakta Nepali," the complaint (Registration No. C-001276) raises questions about Poudel’s academic credentials. It challenges his use of the titles "Professor" and "Doctor," demanding clarity on which meeting or decision of Kathmandu University granted him those titles.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्च
      Investor

      सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्चShangrila Development Bank Sees 213% Surge in Distributable Profit in Q4 Financial Report

      सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्च सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा २१३.८१ प्रतिशतले बढेको जनाएको छ। बैंकले यस अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्ष १३ करोड १८ लाख रुपैयाँ थियो। खुद नाफा भने ६.५१% ले मात्रै बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा खुद ब्याज आम्दानी १.३६% ले घटेको भए पनि फी तथा कमिशन आम्दानी ९.१५% ले बढेको छ। कुल सञ्चालन आम्दानीमा ३.३९% वृद्धि भएको छ भने सञ्चालन मुनाफा १०.०६% ले बढेको देखिन्छ।Shangrila Development Bank Sees 213% Surge in Distributable Profit in Q4 Financial Report Shangrila Development Bank Limited (SADBL) has published its unaudited financial report for the fourth quarter of the last fiscal year, showing a significant 213.81% increase in distributable profit compared to the same period the previous year. The bank earned NPR 413.8 million in distributable profit by the end of the fiscal year, up from NPR 131.8 million a year earlier. Despite the sharp rise in distributable profit, the net profit grew modestly by 6.51% to NPR 537 million. During the review period, net interest income declined by 1.36%, while fee and commission income increased by 9.15%. Operating income rose by 3.39% and operating profit increased by 10.06%.

      NEPSE trading ·24 Jul, 2025·1 min read
    • सुन र चाँदीको मूल्य घट्यो
      Top

      सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Decline in Nepal

      २०२५ जुलाई २४ (साउन ८) मा नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० ले घटेर १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ भने चाँदी १५ रुपैयाँ घटेर प्रतितोला २ हजार ३३५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन भने मूल्य बढेको थियो।On July 24, 2025, gold and silver prices declined in the Nepali market. Hallmark gold dropped by NPR 2,400 per tola to NPR 195,200, while silver fell by NPR 15 to NPR 2,335 per tola. This drop follows a rise in prices seen the previous day.

      NEPSE TRADING·24 Jul, 2025·<1 min read