
नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि, सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा पुग्योGold and Silver Prices Jump Significantly in Nepal — Gold Reaches Rs. 241,500 per Tola
सोमबार, कात्तिक २४ गते नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर २ लाख ४१ हजार ५०० रुपैयाँ...Gold and silver prices rose sharply in the Nepali market on Monday, November 10, 2025. The price of hallmark gold increased by Rs. 2,900 per tola, reaching Rs. ...


















