
लामो पर्खाइपछि म्याग्दीको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना सम्पन्न, उपकरणको परीक्षण सुरुLong-Awaited 40 MW Rahughat Hydropower Project Completed, Enters Testing Phase
यस आयोजनाबाट वार्षिक २४ करोड ५ लाख युनिटभन्दा बढी विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ, जसको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) २०७५ सालमै सम्पन्न भइसकेको छ...Once fully operational, the Rahughat project is projected to generate over 240.59 million units of electricity annually, as per the Power Purchase Agreement (PP...







