
चार दिनको गिरावटपछि नेप्से उकालो, तर प्राविधिक सूचक अझै सशंकितNepal Stock Market Recovers After Four-Day Slide, But Technical Indicators Remain Cautious
शीर्ष १० ब्रोकरको कारोबार विश्लेषण गर्दा ६ वटाले बेचेको भन्दा बढी किनेको देखिन्छ, जुन सकारात्मक संकेत हो। तथापि २०० एमए तोड्न नसकेको र एडीएक्स कमजोर रहेको अवस्थामा बजारको दिगो तेजीका लागि थप पुष्टि आवश्यक रहेको प्राविधिक विश्लेषकहरू बताउँछन्। आगामी कारोबार दिनमा बजारले २०० एमए माथि टिक्न सक्छ कि सक्दैन, त्यसैले बजारको वास्तविक दिशा निर्धारण गर्नेछ।An analysis of the top 10 brokers showed that six of them were net buyers, which can be considered a positive signal. However, with the market still unable to break above the 200 MA and the ADX remaining weak, technical analysts caution that further confirmation is needed before calling a sustained rally. Whether NEPSE can break and hold above the 200 MA in the coming sessions will be the key factor in determining the market's true direction going forward.