
आम्दानी बढ्दा पनि सागर डिष्टिलरीको घाटा चुलियोSagar Distillery’s Loss Widens Despite Strong Revenue Growth
आम्दानी बढ्दा पनि सागर डिष्टिलरीको घाटा चुलियो मदिराजन्य उत्पादन गर्ने Sagar Distillery Limited ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा थप बढेको देखिएको हो ।Sagar Distillery’s Loss Widens Despite Strong Revenue Growth Sagar Distillery Limited has reported a net loss of more than Rs 35.3 million by the end of the third quarter of the current fiscal year 2082/83, according to its latest unaudited financial statement. The company’s loss has increased compared to the same period of the previous fiscal year.


















