
Stay informed and invest with latest NEPSE news and analysis.

सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विभागले देशभर कार्यान्वयन गर्न निर्देशनDepartment Suspends New Registration of Public Vehicles Nationwide

सम्पत्ति शुद्धीकरण मुद्दामा २९ जनाविरुद्ध कारबाही सिफारिस, करिब २० अर्ब बिगो दाबीDepartment Recommends Money Laundering Case Against 29 Individuals

बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रहProtective Micro Insurance Urges Policyholders to Complete Claim Process

बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहस आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला अर्थमन्त्री डा. स...Former Finance Ministers Urge Reforms, Spending Discipline Ahead of New Budget Finance Minister Dr. Swarnim Wagle has held extensive discussions with former fi...

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार यस दिन पुनः दबाबमा परेको हो। यस दिन नेप्स...The NEPSE index declined by 12.36 points on Thursday to close at 2,742.11 points. Despite the market decline, daily turnover increased to over Rs. 3.89 billion....

अमेरिकी उपराष्ट्रपति JD Vance ले इरानसँगको शान्ति वार्तामा सकारात्मक प्रगति भएको बताएका छन्। उनले अमेरिका र इरान दुवै पक्ष सैन्य तनाव बढाउन इच्छुक नरहेको उल्लेख...U.S. Vice President JD Vance said that meaningful progress has been made in the peace talks with Iran. He stated that both the U.S. and Iran are unwilling to es...

नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत शङ्करमान सिंह को आकस्मिक हृदयघातका कारण निधन भएको छ। उनले नेप्सेमा रहँदा नेपालको पूँजी बजार विस्तार र लगानी...Former CEO of the Nepal Stock Exchange, Shankarman Singh, has passed away due to a sudden heart attack. During his tenure at NEPSE, he made significant contribu...

बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ९० रुपैयाँले बढे...Gold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 1,800 per tola to Rs. 293,800, while silver increased by Rs. 90 per tola to ...

सिद्धार्थ बैंकको २ लाख ७२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता, ३५ दिनभित्र आवेदन दिन आग्रहSiddhartha Bank Announces Sale of Over 272,000 Promoter Shares Existing promoter shareholders given first priority under 35-day public notice

स्वास्थ्य बिमा कार्यक्रम संकटमा, सुधार बिना दिगोपना कठिन : सरोकारवाला भुक्तानी ढिलाइ, बजेट अभाव र कमजोर व्यवस्थापनले अस्पतालदेखि बिरामीसम्म प्रभावितNepal’s Health Insurance Program Faces Growing Crisis, Stakeholders Warn Delayed reimbursements, weak management and budget shortages threaten sustainability o...

स्पेसएक्सको आईपीओ तयारी, एलन मस्क बन्न सक्छन् विश्वकै पहिलो ‘ट्रिलियनेयर’ १.२५ ट्रिलियन डलर मूल्यांकन दाबी, घाटामा रहे पनि लगानीकर्ताको चासो उच्चSpaceX Moves Toward Historic IPO, Elon Musk Could Become World’s First Trillionaire Company seeks $1.25 trillion valuation despite mounting losses and rising d...

वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी, चार जना पक्राउ टर्की, साइप्रस र लिथुआनिया पठाइदिने भन्दै युवाबाट रकम असुलीFour Arrested for Defrauding Job Seekers in Foreign Employment Scam

बैंकमा पैसा थुप्रिँदै, बजारमा लगानी सुस्त अधिक तरलता व्यवस्थापनमै राष्ट्र बैंक व्यस्त, निजी क्षेत्र अझै ‘पर्ख र हेर’ अवस्थामाLiquidity Piles Up in Banks as Credit Demand Remains Weak Nepal Rastra Bank struggling to absorb excess cash while private sector stays cautious on investment

ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेGovernment Committed to Removing Nepal from FATF Grey List: Finance Minister Dr. Swarnim Wagle

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ लाख ५१ हजारभन्दा बढीले पाए शेयरTaksar Pikhuwa Khola Hydropower IPO Allotted, Over 251,000 Applicants Receive Shares