
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १०.१७८० प्रतिशत नगद लाभांश दिनेSanima Reliance Life Insurance to Distribute 10.1780% Cash Dividend
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। यो प्रस्ताव सञ्चालक समितिबाट पारित भइसकेको छ र नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिनेछ।Sanima Reliance Life Insurance Limited has announced a cash dividend of 10.1780 percent (including tax) to its shareholders from the profit of the last fiscal year. The proposal has been approved by the Board of Directors and will be distributed after receiving clearance from the Nepal Insurance Authority and approval from the upcoming Annual General Meeting.


















