NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Economy News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 26 / 49Next
    • पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमी
      Economy

      पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमीFuel Prices Drop : Petrol Down by Rs. 2 per Liter

      पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २ रुपैयाँले कमी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको हो। निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन (काठमाडौंबाट) मा प्रतिकिलो लिटर २९ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ब्रेक इभन मूल्यमै बिक्री गरिने जनाएको छ। Fuel Prices Drop : Petrol Down by Rs. 2 per Liter Nepal Oil Corporation (NOC) has reduced the prices of petroleum products, effective from Wednesday night. As per the new rates, petrol has become cheaper by Rs. 2 per liter, diesel and kerosene by Rs. 1 per liter, and domestic aviation fuel by Rs. 4 per liter. The price of international aviation fuel (from Kathmandu) has been reduced by USD 29 per kiloliter. However, for Pokhara and Bhairahawa airports, the international aviation fuel price has been kept at the break-even point, according to the corporation.

      Nepse trading·1 May, 2025·1 min read
    • चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमान
      Economy

      चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमानNepal's Economy Expected to Reach NPR 6.1 Trillion This Fiscal Year, Per Capita Income at $1,517

      चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमान चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार, गत आव २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब थियो भने २०७९/८० मा ५३ खर्ब ६७ अर्ब रहेको थियो।Nepal's Economy Expected to Reach NPR 6.1 Trillion This Fiscal Year, Per Capita Income at $1,517 Nepal’s economy is projected to grow to NPR 6.1 trillion in the current fiscal year 2081/82 (2024/25), according to preliminary estimates released by the Central Bureau of Statistics (CBS) on Wednesday. In comparison, the revised estimate for FY 2080/81 (2023/24) was NPR 5.7 trillion, while it was NPR 5.36 trillion in FY 2079/80 (2022/23).

      Nepse trading·30 Apr, 2025·1 min read
    • राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि विद्युतिय गाडीमा कर्जा सीमा कडाइ गर्‍यो
      Top

      राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि विद्युतिय गाडीमा कर्जा सीमा कडाइ गर्‍योNRB Tightens Loan Limit for Hire Purchase Companies on Electric Vehicles

      राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका लागि विद्युतिय गाडीमा कर्जा सीमा कडाइ गर्‍यो नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरूलाई कडाइ गर्ने गरी नीतिगत तथा कानुनी व्यवस्था संशोधन गरेको छ। अबदेखि हायर पर्चेज कम्पनीहरूले विद्युतिय सवारीसाधन बिक्रीमा अधिकतम ६० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउनेछन्। २०७० सालको 'हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था' संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यसअघि मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सबै प्रकारका विद्युतिय सवारीमा ६० प्रतिशत मात्र फाइनान्स गर्न निर्देशन दिएको थियो। तर, हायर पर्चेज कम्पनीहरूले भने ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिरहेका थिए।NRB Tightens Loan Limit for Hire Purchase Companies on Electric Vehicles Nepal Rastra Bank (NRB) has tightened its policy and regulatory framework for hire purchase companies by amending the Policy and Procedural Arrangement for Granting Approval to Provide Hire Purchase Loans, 2070. Under the new rule, hire purchase companies can now finance only up to 60% of the value of electric vehicles. Previously, through a mid-term review of the monetary policy, NRB had instructed banks and financial institutions to limit financing to 60% for all types of electric vehicles. However, hire purchase companies continued financing up to 80% of the vehicle's value. To plug this loophole, NRB has now legally amended the rule to enforce the same 60% financing cap on hire purchase companies as well.

      NEPSE trading ·29 Apr, 2025·1 min read
    • १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ
      Trending

      १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ21 Arrested for Involvement in Rs. 18 Billion Illegal Transactions

      केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आन्तरिक रेमिटेन्सका नाममा अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। ती व्यक्तिहरूले कुल १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रूपैयाँको अवैध कारोबार गरेको पाइएको छ।The Central Investigation Bureau (CIB) has arrested 21 individuals accused of engaging in illegal transactions under the name of internal remittance. They are alleged to have conducted illegal dealings amounting to Rs. 17.86 billion (Rs. 17,867,039,107).

      Nepse trading·28 Apr, 2025·1 min read
    • गभर्नर नियुक्तिमा ढिलाइ : राजनीतिक भागबन्डा र कानुनी प्रक्रिया अल्झियो
      Investor

      गभर्नर नियुक्तिमा ढिलाइ : राजनीतिक भागबन्डा र कानुनी प्रक्रिया अल्झियोGovernor Appointment Stalled: Political Tug-of-War and Legal Hurdles Delay Process

      गभर्नर नियुक्तिमा ढिलाइ : राजनीतिक भागबन्डा र कानुनी प्रक्रिया अल्झियो नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिमा सरकारले अझै सफलता हासिल गर्न सकेको छैन। गत चैत २२ गते १७औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भए पनि नयाँ गभर्नर नियुक्ति प्रक्रिया राजनीतिक भागबन्डा र कानुनी अड्चनले थलेको छ। सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमाले र नेपाली कांग्रेसबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भए पनि योग्यता सम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेपछि नियुक्ति प्रक्रिया अल्झिएको हो। भट्टविरुद्ध दायर पूरक रिट निवेदनमाथि सुनुवाइ पाँचौ पटक पनि हेर्न नभ्याइनेमा राखिएको छ। आज न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा मुद्दा १३ औं नम्बरमा परे पनि फेरी पनि स्थगित भयो।Governor Appointment Stalled: Political Tug-of-War and Legal Hurdles Delay Process The government has yet to appoint the 18th Governor of Nepal Rastra Bank, even though the term of the 17th Governor, Maha Prasad Adhikari, ended on April 4. The appointment process has been stalled due to political bargaining and legal complications. Although the ruling coalition partners, CPN-UML and Nepali Congress, had agreed to appoint Dr. Gunakar Bhatt as the new Governor, a supplementary writ challenging his qualifications has reached the Supreme Court. The case, scheduled for today under Justices Hari Prasad Phuyal and Tek Prasad Dhungana, was again deferred for the fifth time without a hearing.

      NEPSE trading ·28 Apr, 2025·1 min read
    • छुट्याइएको बजेट खर्च नहुने समस्या
      Economy

      छुट्याइएको बजेट खर्च नहुने समस्या Problem of Unspent Allocated Budget

      छुट्याइएको बजेट खर्च नहुने समस्या चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने भएपछि विभिन्न निकायले ५ अर्बभन्दा बढी बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरेका छन्। पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ अर्ब ३५ करोड र एमसिए–नेपालले २ अर्ब बराबरको बजेट फिर्ता गरेका छन्। सञ्चार, पर्यटन, निर्वाचन आयोग र भूमिसम्बन्धी मन्त्रालयले चालु खर्चतर्फ बजेट फिर्ता गरेका छन्। एमसिए–नेपालले चालु वर्षमा पनि करिब ५८ प्रतिशत बजेट खर्च गर्न सकेन। परियोजनाको ढिलाइ र मुआब्जा वितरण सुस्त भएपछि बजेट खर्च असफल भएको हो ।Problem of Unspent Allocated Budget Due to the failure to spend the allocated budget for the current fiscal year, various government bodies have returned over NPR 5 billion to the Ministry of Finance. Most of the returned amount falls under the capital expenditure category. The Ministry of Energy, Water Resources, and Irrigation returned NPR 2.35 billion, while MCA-Nepal returned about NPR 2 billion. Similarly, the Ministries of Communication, Tourism, Election Commission, and Land Management returned budgets under current expenditure. MCA-Nepal, once again this year, managed to spend only about 58% of its budget. Budget spending failed mainly due to project delays and slow compensation distribution.

      Nepse trading·27 Apr, 2025·<1 min read
    • असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च
      Economy

      असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च Highest Capital Expenditure in Asoj

      असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च सरकारले चालु आर्थिक वर्षको असोज महिनामा सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ । साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार सरकारले असोजमा मात्र १४ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको हो। त्यसपछि फागुन महिनामा १४ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ। मुख्य रूपमा निर्माण व्यवसायीलाई भुक्तानी दिएकाले दुई महिनामा झण्डै २९ अर्ब रुपैयाँ खर्च भएको हो, जसको ९० प्रतिशत निर्माण भुक्तानीमा गएको छ ।iHighest Capital Expenditure in Asoj The government recorded the highest capital expenditure of the current fiscal year during the month of Asoj. According to data from Shrawan to Falgun, the government spent Rs. 14.48 billion in Asoj alone. Following that, Rs. 14.14 billion was spent in Falgun. Primarily due to payments made to construction contractors, nearly Rs. 29 billion was spent over these two months, with around 90% of it directed towards construction-related payments.

      Nepse trading·27 Apr, 2025·<1 min read
    • नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश
      Education

      नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश Nepal Rastra Bank Enters Its 71st Year

      नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश नेपाल राष्ट्र बैंक ७० वर्ष पूरा गरी आजदेखि ७१औं वर्षमा प्रवेश गरेको छ। आर्थिक व्यवस्थापनका लागि २०१३ साल वैशाख १४ गते स्थापना भएको बैंकले नयाँ ऐनमार्फत स्वायत्तता सुनिश्चित गर्दै मौद्रिक तथा विदेशी विनिमय नीतिको व्यवस्थापन गरिरहेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली विकास र विदेशी मुद्रा संरक्षणमा काम गरिरहेको छ। हालसम्म १७ गभर्नर भइसकेका छन्। पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए भने हाल डा. नीलम ढुंगाना कामु गभर्नरको जिम्मेवारीमा छन् । Nepal Rastra Bank Enters Its 71st Year Nepal Rastra Bank has completed 70 years and entered its 71st year starting today. Established on Baisakh 14, 2013 BS (April 26, 1956) for economic management, the Bank has been operating with ensured autonomy under a new act, managing monetary and foreign exchange policies. The central bank has been working towards maintaining financial system stability, developing a secure payment system, and conserving foreign currency reserves. So far, 17 governors have served at the Bank. The first governor was Himalayan Shumsher J.B. Rana, and currently, Dr. Neelam Dhungana is serving as the acting governor.

      Nepse trading·27 Apr, 2025·<1 min read
    • बढ्दो तरलता र घट्दो ब्याजदर
      Economy

      बढ्दो तरलता र घट्दो ब्याजदर Increasing Liquidity and Declining Interest Rates

      बढ्दो तरलता र घट्दो ब्याजदर सरकारले आउँदो मंगलबार २८ अर्ब १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। तरलता बढ्दै र ब्याजदर घट्दै जाँदा आन्तरिक ऋण परिचालनलाई प्राथमिकता दिँदै तीन प्रकारका ट्रेजरी बिल जारी गर्न लागिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका बिल जारी हुनेछ। १८२ दिनका लागि १३ अर्ब र ३६४ दिनका लागि २ अर्ब रुपियाँ नवीकरण गरिनेछ भने ९१ दिनका लागि ८ अर्ब १ ० करोड पुरानो र ५ अर्ब नयाँ बिल जारी गरिनेछ। आवेदन सोमबारसम्म दिन सकिनेछ।Increasing Liquidity and Declining Interest Rates The government is set to sell treasury bills worth Rs. 28.10 billion next Tuesday. With liquidity increasing and interest rates falling, the government is prioritizing internal debt operations by issuing three types of treasury bills. According to the Public Debt Management Office, bills will be issued for 91 days, 182 days, and 364 days. Of these, Rs. 13 billion will be renewed for 182 days, and Rs. 2 billion will be renewed for 364 days. For 91 days, Rs. 8.10 billion of old bills will be renewed and an additional Rs. 5 billion of new bills will be issued. Applications can be submitted by Monday.

      Nepse trading·27 Apr, 2025·1 min read
    • एसडिजी पूरा गर्न वार्षिक साढे ७ खर्बभन्दा बढी लगानी अपुग
      Investor

      एसडिजी पूरा गर्न वार्षिक साढे ७ खर्बभन्दा बढी लगानी अपुगNepal Faces Annual Investment Gap of Over Rs 755 Billion to Meet SDGs

      एसडिजी पूरा गर्न वार्षिक साढे ७ खर्बभन्दा बढी लगानी अपुग काठमाडौं — नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक साढे ७ खर्ब रुपैयाँभन्दा बढी लगानी अपुग रहने देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदनअनुसार लक्ष्य पूरा गर्न प्रत्येक वर्ष औसत ३० खर्ब २४ अर्ब लगानी आवश्यक पर्छ। तर स्रोत जुटाइ औसत २२ खर्ब ६९ अर्बमै सीमित हुने आँकलन गरिएको छ। यस आधारमा वार्षिक औसत ७ खर्ब ५५ अर्ब रुपैयाँको वित्तीय अन्तर रहनेछ। आर्थिक वृद्धि दर ६ प्रतिशत कायम रहेमा यस्तो अन्तर आउने हो भने वृद्धि दर कमजोर भए अन्तर अझै गहिरिने आयोगले जनाएको छ।Nepal Faces Annual Investment Gap of Over Rs 755 Billion to Meet SDGs Nepal is projected to face an annual investment gap of over Rs 755 billion to achieve the Sustainable Development Goals (SDGs) by 2030. According to the National Planning Commission’s newly released report, “Sustainable Development Goals: Needs Assessment, Costing, and Financing Strategy 2081”, an average of Rs 30.24 trillion investment is required annually. However, only Rs 22.69 trillion is expected to be mobilized each year. This creates an average annual fin

      NEPSE trading ·27 Apr, 2025·2 min read
    • देउवा स्वदेश फर्किंदै : गभर्नर नियुक्ति अगाडि बढ्ला कि सरकार ढल्ने जोखिम ?
      Investor

      देउवा स्वदेश फर्किंदै : गभर्नर नियुक्ति अगाडि बढ्ला कि सरकार ढल्ने जोखिम ?Deuba Returns Home: Will Governor Appointment Move Forward or Will the Government Collapse?

      देउवा स्वदेश फर्किंदै : गभर्नर नियुक्ति अगाडि बढ्ला कि सरकार ढल्ने जोखिम ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन्। वैशाख ७ गते परिवारसहित थाइल्याण्ड गएका देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे काठमाडौं फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाको अनुपस्थितिमा सत्तारुढ गठबन्धनभित्र सरकार फेरबदलको चर्चा चुलिएको छ। माओवादी केन्द्रसहित कांग्रेसकै केही नेताले सरकार परिवर्तनको कसरत तीव्र बनाएका छन्। यही बेला देउवाको फिर्तीले राजनीतिक तरंग ल्याउने अनुमान गरिएको छ।Deuba Returns Home: Will Governor Appointment Move Forward or Will the Government Collapse? Nepali Congress President Sher Bahadur Deuba is returning to Nepal today. Deuba, who traveled to Thailand with his family on April 7, is scheduled to arrive in Kathmandu at 12 PM, according to Krishna Prasad Paudel, Chief Secretary of the Congress Central Office. Amid intensifying discussions about a government reshuffle within the ruling coalition, including by the Maoist Centre and some Congress leaders, Deuba’s return is expected to stir political waves.

      NEPSE trading ·25 Apr, 2025·2 min read
    • बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
      Investor

      बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेBudget Session Begins Today, PM Oli to Address Parliament

      बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ । गत चैत १९ मा हिउँदे अधिवेशन समाप्त भएपछि तीन साता बित्दा सांसदहरू फुर्सदमा थिए । तर, शिक्षकहरूको आन्दोलनको दबाबमा बजेट अधिवेशन निर्धारित समयभन्दा केही दिन अगावै बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको पहिलो दिन आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले समसामयिक विषयमा आफ्ना धारणा राख्ने जानकारी दिए । उनले भने, “बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ र पछिल्ला घटनाक्रमबारे कुरा राख्नुहुनेछ ।”Budget Session Begins Today, PM Oli to Address Parliament The budget session of the Federal Parliament commences today, with the first meetings of both the House of Representatives and the National Assembly scheduled for 1 PM. The winter session had concluded on April 1, leaving lawmakers idle for three weeks. However, the session has been called earlier than planned due to pressure from ongoing teachers' protests.

      NEPSE trading ·25 Apr, 2025·1 min read
    • आगामी बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्छ : जानकारहरूको सुझाव
      Investor

      आगामी बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्छ : जानकारहरूको सुझावUpcoming Budget Must Win the Trust of the Private Sector: Experts

      आगामी बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्छ : जानकारहरूको सुझाव आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट निजी क्षेत्रको विश्वास जित्ने खालको हुनुपर्नेमा जानकारहरूले जोड दिएका छन्। बिहीवार विपी चिन्तन प्रतिष्ठान र संसदीय अध्ययन तथा विकास संस्थापनको सहकार्यमा राजधानीमा आयोजित 'आगामी बजेटका प्राथमिकताहरू' विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो सुझाव दिएका हुन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले अहिलेको अवस्थामा सरकारले निजी क्षेत्रको विश्वास जित्न नसकेको धारणा राखे। “बैङ्कमा पैसा थुप्रिएको छ, तर कसैले लगानी गर्न चाहिरहेको छैन, यसको अर्थ निजी क्षेत्र लगानी गर्न गम्भीर छैन,” पोखरेलले भने, “सरकारले विश्वास कायम गर्न गम्भीर प्रयास गर्नुपर्छ।”Upcoming Budget Must Win the Trust of the Private Sector: Experts Experts have emphasized that the upcoming fiscal year 2082/83 budget must focus on regaining the trust of the private sector. This suggestion was put forward during an interaction program on "Priorities for the Upcoming Budget," organized jointly by the BP Thought Foundation and the Parliamentary Study and Development Institute in Kathmandu on Thursday.

      NEPSE trading ·24 Apr, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको चेतावनी: निष्क्रिय कर्जा र घट्दो पुँजी पर्याप्तताले वित्तीय प्रणालीमा चुनौती
      Investor

      नेपाल राष्ट्र बैंकको चेतावनी: निष्क्रिय कर्जा र घट्दो पुँजी पर्याप्तताले वित्तीय प्रणालीमा चुनौतीNepal Rastra Bank Warns of Challenges from Rising Non-Performing Loans and Declining Capital Adequacy

      नेपाल राष्ट्र बैंकको चेतावनी: निष्क्रिय कर्जा र घट्दो पुँजी पर्याप्तताले वित्तीय प्रणालीमा चुनौती नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो निष्क्रिय कर्जा र क्रमिक रूपमा घट्दो पुँजी पर्याप्तता अनुपातले चुनौती सिर्जना गरेको जनाएको छ। आर्थिक वर्ष २०८०/८१ को फाइनान्सियल स्टाबिलिटी रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो। रिपोर्टअनुसार, आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.८६ प्रतिशत पुगेको छ, जुन २०८१ चैत मसान्तसम्म ५ प्रतिशतभन्दा माथि पुगिसकेको छ। निष्क्रिय कर्जा वृद्धिले बैंकहरूको नाफा ७.२२ प्रतिशतले घटेर ७१.४३ अर्ब रुपैयाँमा सीमित भएको छ।Nepal Rastra Bank Warns of Challenges from Rising Non-Performing Loans and Declining Capital Adequacy Nepal Rastra Bank (NRB) has highlighted rising non-performing loans (NPLs) and a continuous decline in capital adequacy ratio as major challenges to the financial system. Releasing the Financial Stability Report for FY 2080/81 (2023/24), the central bank noted that while the financial system remains robust, these issues pose significant risks.

      NEPSE trading ·24 Apr, 2025·1 min read
    • पूँजीगत खर्चको दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री पौडेल
      Investor

      पूँजीगत खर्चको दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री पौडेलCapital Expenditure is the Responsibility of Respective Ministries: Finance Minister Paudel

      पूँजीगत खर्चको दायित्व सम्बन्धित मन्त्रालयको : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूको भएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, “अहिलेसम्म पूँजीगत खर्चको सम्पूर्ण दायित्व अर्थ मन्त्रालयको जस्तो देखिएको छ। तर, अर्थ मन्त्रालयको काम स्रोत व्यवस्थापन र सहजीकरण गर्ने हो। विनियोजित बजेट कार्यान्वयन र खर्चको प्रगति हासिल गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो।” मन्त्री पौडेलले बेरुजु फछर्योट, वैदेशिक लगानी सहजीकरण, पूँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग र सेवा प्रवाहमा ध्यान दिएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।Capital Expenditure is the Responsibility of Respective Ministries: Finance Minister Paudel Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has stated that the responsibility for capital expenditure lies with the respective ministries. Speaking at a meeting of the Ministry-Level Development Problem Resolution Committee held at the Ministry of Finance, he said, “So far, the entire burden of capital expenditure has been placed on the Finance Ministry. However, the Finance Ministry’s role is to manage resources and facilitate. The responsibility for implementing the allocated b

      NEPSE trading ·23 Apr, 2025·1 min read
    • आगामी बजेटको नीति तथा कार्यक्रम वैशाख १९ गते, प्रि–बजेट छलफल जेठ २ देखि
      Investor

      आगामी बजेटको नीति तथा कार्यक्रम वैशाख १९ गते, प्रि–बजेट छलफल जेठ २ देखिBudget Preparations: Policy and Program for FY 2025/26 to be Unveiled on May 2, Pre-Budget Discussions from May 16

      आगामी बजेटको नीति तथा कार्यक्रम वैशाख १९ गते, प्रि–बजेट छलफल जेठ २ देखि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि यो मिति तय गरेका हुन्। सोहीअनुसार प्रतिनिधि सभाको क्यालेन्डरको मस्यौदा तयार भएको छ। यस्तै, सरकारले जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गर्ने प्रस्ताव गरेको छ। तयार गरिएको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस गरिनेछ। यो क्यालेन्डरले संसद्को आगामी कार्यसूची र बजेट प्रक्रियालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रम र बजेट छलफलले आर्थिक वर्ष २०८२/८३ को प्राथमिकता र विकासका लक्ष्यहरू स्पष्ट गर्नेछ। सरकारमाथि स्रोत व्यवस्थापन, राजस्व वृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि ठोस योजना ल्याउने दबाब छ।Budget Preparations: Policy and Program for FY 2025/26 to be Unveiled on May 2, Pre-Budget Discussions from May 16 The government has announced that the policy and program for the fiscal year 2025/26 will be made public on May 2. Following consultations with chief whips, Speaker Devraj Ghimire finalized the date, and a draft calendar for the House of Representatives has been prepared accordingly. Additionally, the government has proposed starting pre-budget discussions from May 16. The draft calendar will be presented at the Business Advisory Committee meeting on April 25. This calendar is expected to streamline the upcoming parliamentary schedule and budget process. The policy and program, along with budget discussions, will outline the priorities and development goals for FY 2025/26. The government faces pressure to present concrete plans for resource management, revenue growth, and creating an investment-friendly environment.

      NEPSE trading ·23 Apr, 2025·1 min read
    • दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर, नेपालको वृद्धिदर ४.५% मा झर्यो
      Top

      दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर, नेपालको वृद्धिदर ४.५% मा झर्यो South Asia's Economic Growth Weakens, Nepal's Growth Projection Falls to 4.5%: World Bank

      दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर, नेपालको वृद्धिदर ४.५% मा झर्यो विश्व बैंकको पछिल्लो प्रतिवेदनले दक्षिण एसियाको आर्थिक वृद्धि कमजोर हुने देखाएको छ। विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सन् २०२५ मा क्षेत्रीय आर्थिक वृद्धि ५.८% र सन् २०२६ मा ६.१% मा सीमित हुने अनुमान गरिएको छ। नेपालको हकमा बाढी–पहिरो, वित्तीय कमजोरी र अन्य चुनौतीले आर्थिक वृद्धिदर सन् २०२४/२५ मा ४.५% र सन् २०२५/२६ मा ५.२% मात्र हुने प्रक्षेपण गरिएको छ।South Asia's Economic Growth Weakens, Nepal's Growth Projection Falls to 4.5%: World Bank According to the latest World Bank report, South Asia's economic growth is expected to remain subdued due to global economic uncertainties. The region's growth is projected at 5.8% in 2025 and 6.1% in 2026. In Nepal, factors such as floods, landslides, and financial weaknesses have led to a projected growth rate of 4.5% for 2024/25 and 5.2% for 2025/26.

      NEPSE trading ·23 Apr, 2025·1 min read
    • सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो
      Top

      सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्योGold Price Hits Record High in Nepal

      नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। आइतबार प्रतितोला रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक हजार दुई सयले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च छ। आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। सुनको मूल्यमा आएको यो उछालले स्थानीय बजारमा लगानीकर्ता र उपभोक्ताहरूको ध्यान खिचेको छ। महासङ्घका अनुसार, अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकहरूले आगामी दिनमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहने अनुमान गरेका छन्।Gold Price Hits Record High in Nepal The price of gold in the Nepali market has reached an all-time high, touching Rs 191,000 per tola, according to the Nepal Gold and Silver Traders' Federation. On Sunday, gold was traded at Rs 189,800 per tola, and it surged by Rs 1,200 per tola today. Similarly, silver is being traded at Rs 1,960 per tola in the local market today. In the international market, gold is trading at around $3,315 per ounce. The federation stated that the price surge is driven by global market trends and local demand. Market analysts predict that gold prices may continue to fluctuate in the coming days.

      NEPSE trading ·21 Apr, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्वपूर्ण भुक्तानी प्रणालीको विशेष नियमन गर्ने
      Top

      नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्वपूर्ण भुक्तानी प्रणालीको विशेष नियमन गर्नेNepal Rastra Bank to Regulate Systemically Important Payment Systems

      नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्वपूर्ण भुक्तानी प्रणालीको विशेष नियमन गर्ने काठमाडौँ, ६ वैशाख २०८२ । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (एसआइपिएस) को विशेष अनुगमन र नियमन गर्ने भएको छ । यसका लागि ‘फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को मसौदा तयार गरी सरोकारवालासँग राय–सुझाव मागेको छ ।Nepal Rastra Bank to Regulate Systemically Important Payment Systems Kathmandu, April 19, 2025: Nepal Rastra Bank (NRB) has announced plans to specially monitor and regulate systemically important payment systems (SIPS). The central bank has prepared a draft of the “Framework for Identifying Systemically Important Payment Systems” and sought feedback from stakeholders.

      NEPSE trading ·19 Apr, 2025·1 min read
    • नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुग्यो, चैत मसान्तसम्म साढे ३ खर्ब ऋण थप
      Investor

      नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुग्यो, चैत मसान्तसम्म साढे ३ खर्ब ऋण थपNepal’s Public Debt Reaches 26.67 Trillion, Over 3.5 Trillion Borrowed by March 2025

      नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब पुग्यो, चैत मसान्तसम्म साढे ३ खर्ब ऋण थप काठमाडौँ, ६ वैशाख २०८२ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे ३ खर्बभन्दा बढी ऋण उठाएको छ भने साँवा–ब्याज भुक्तानीका लागि साढे २ खर्बभन्दा बढी खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार यो अवधिमा कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड थियो ।Nepal’s Public Debt Reaches 26.67 Trillion, Over 3.5 Trillion Borrowed by March 2025 Kathmandu, April 19, 2025: The Nepal government has borrowed over NPR 3.5 trillion in the first nine months of the fiscal year 2081/82 (2024/25) while spending more than NPR 2.5 trillion on principal and interest payments. According to a report by the Public Debt Management Office, the total public debt has reached NPR 26.67 trillion by the end of March 2025, up from NPR 24.34 trillion at the start of the fiscal year.

      NEPSE trading ·19 Apr, 2025·2 min read