
चालु आर्थिक वर्षको छ महिनामा सरकारको खर्च ६ खर्ब नाघ्योGovernment Expenditure Exceeds Rs 6 Trillion in Six Months
चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको कुल खर्च रू ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख पुगेको छ। यो कुल विनियोजन रू १८ खर्ब ६० अर्ब ३० करोडको ३५.८९ प्रतिशत हो। गत...In the first six months of the current fiscal year, the government's total expenditure has reached Rs 6.67 trillion. This accounts for 35.89% of the total alloc...


















