
वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंकNumber of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger
वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक काठमाडौं। कुनै समय २७ वटा रहेका वाणिज्य बैंकहरूको संख्या मर्जरपछि घटेर अहिले २० वटामा आइपुगेको छ। हालैमात्र साधारण सभा सम्पन्न गरेका नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले मर्जर प्रक्रियाको तयारी गरिरहेका छन्।Number of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger Kathmandu. The number of commercial banks, which once stood at 27, has now dropped to 20 following several mergers. Recently, Nabil Bank, Prime Bank, and Citizens Bank, after concluding their general meetings, have initiated preparations for a merger.


















