
नेपालले ऋण लिनुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओलीNepal Does Not Need Loans: Prime Minister Oli
नेपालले ऋण लिनुपर्ने अवस्था छैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले कसैको पनि ऋण लिने अवस्थामा नरहेको बताएका छन्। शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू यही मंसिर १७ गते छिमेकी देश चीनको भ्रमणमा जान लागेको जानकारी दिए।Nepal Does Not Need Loans: Prime Minister Oli Prime Minister KP Sharma Oli has stated that Nepal is not currently in a position to take loans from any country. Addressing a public awareness program held in Durbar Marg on Friday, Prime Minister Oli shared that he will be visiting neighboring China on December 2 (Mangsir 17).


















