
नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत: ‘आईएमएफ’IMF Observes Early Signs of Economic Recovery in Nepal
नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत: ‘आईएमएफ’ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक सङ्केत देखिए तापनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ। श्रीलङ्काका लागि आईएमएफको आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा नेपाल भ्रमणमा रहेको आईएमएफ टोलीले सेप्टेम्बर ११ देखि २२ सम्मको भ्रमणपछि प्रेस विज्ञप्ति जारी गर्दै नेपालको समष्टिगत आर्थिक स्थितिको समीक्षा गरेको हो।IMF Observes Early Signs of Economic Recovery in Nepal The International Monetary Fund (IMF) has noted early signs of economic recovery in Nepal but emphasized the need for further efforts in certain areas. Following a visit to Nepal from September 11 to 22, led by IMF’s Resident Representative for Sri Lanka, Sarwat Jahan, the IMF team released a press statement reviewing Nepal's macroeconomic situation.


















