
नेपालका बैंकहरूमा कर्जाको माग बढ्न थाल्यो, हेर्नुहोस् कुनको कति ? Demand for Loans in Nepali Banks Begins to Rise: Overview of the Situation
नेपालका बैंकहरूमा कर्जाको माग बढ्न थाल्यो, हेर्नुहोस् कुनको कति ? नेपाल राष्ट्र बैंकका अनुसार, भदौ २४ गते बैंकहरूबाट एकै दिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ५ अर्ब रुपैयाँ थियो, जुन भदौ २४ मा बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।Demand for Loans in Nepali Banks Begins to Rise: Overview of the Situation According to Nepal Rastra Bank, NPR 8 billion in loans were disbursed by banks in a single day on Bhadra 24. Until the previous day, the total loan investment of banks and financial institutions was NPR 5.205 trillion, which increased to NPR 5.213 trillion on Bhadra 24.


















