
उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता: आन्तरिक राजस्व विभागको निर्देशन10% VAT Refund to Consumers: Directive from the Inland Revenue Department
उपभोक्तालाई १० प्रतिशत भ्याट फिर्ता: आन्तरिक राजस्व विभागको निर्देशन आन्तरिक राजस्व विभागले उपभोक्ताहरूलाई कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता गर्ने निर्देशन दिएको छ। विभागले सूचना प्रकाशित गर्दै विद्युतीय माध्यमबाट सेवा खरिद गर्दा नगद प्रोत्साहन स्वरूप १० प्रतिशत कर फिर्ता गर्न आग्रह गरेको छ।10% VAT Refund to Consumers: Directive from the Inland Revenue Department The Inland Revenue Department has issued a directive to refund 10% of the Value Added Tax (VAT) paid by consumers on the purchase of taxable goods and services. The department has published a notice urging the refund of 10% of the VAT as a cash incentive when services are purchased electronically.


















