NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Hot News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 2 / 2
    • CZBIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?
      Hot

      CZBIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ? How about CZBIL financial statement for the third quarter ?

      सिटिजन्स बैंक CZBIL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?   बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । १.९९ प्रतिशतले घटेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन । खुद ब्याज आम्दानी : ३.२५ प्रतिशतले घट्यो । खुद फि तथा कमिशन आम्दानी : २७.९४ प्रतिशतले बढ्यो । कुल सञ्चालन आम्दानी : ०.८७ प्रतिशतले बढ्यो । सञ्चालन मुनाफा :  ५.२३ प्रतिशतले बढ्यो । वितरणयोग्य मुनाफा :  १ करोड ८९ लाख रुपैयाँ । प्रतिशेयर वितरणयोग्य मुनाफा : १ रुपैयाँ ८९ पैसा । प्रतिशेयर आम्दानी घटेर २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित । मूल्य आम्दानी अनुपात : १३.९८ गुणा । प्रतिशेयर नेटवर्थ : १४९ रुपैयाँ ९८ पैसा । चुक्ता पूँजी : १४ अर्ब २० करोड रुपैयाँ । जगेडा कोष सञ्चित : ७ अर्ब ७ करोड । निक्षेप संकलन : १ खर्ब ८२ अर्ब रुपैयाँ । कर्जा लगानी : १ खर्ब ५२ अर्ब ।।Citizens Bank CZBIL has published its financial statements for the third quarter of the current financial year. How is the financial statement ?   The net profit of the bank decreased compared to the same period of last financial year. 1.99 percent decrease to 1 billion 21 crore 14 lakh net profit. Net interest income: decreased by 3.25 percent. Net fee and commission income: increased by 27.94 percent. Total operating income: increased by 0.87 percent. Operating profit: increased by 5.23 percent. Distributable profit: 1 crore 89 lakh rupees. Distributable profit per share: 1 rupee 89 paise. Earnings per share decreased by 23 paise to 11 rupees and limited to 37 paise. Price Earnings Ratio: 13.98 times. Net worth per share: 149 rupees 98 paise. Paid up capital: 14 billion 20 million rupees. Reserve fund: 7 billion 7 billion. Deposit collection: 1 trillion 82 billion rupees. Loan investment: 1 trillion 52 billion.

      Dipesh Ghimire ·20 Apr, 2024·1 min read
    • NIFRA को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?
      Hot

      NIFRA को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ? What is NIFRA  financial statement for the third quarter?

      नेपाल इन्फ्रास्ट्रक्चर बैंक NIFRA ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?   खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । पहिलो ९ महिनासम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा । खुद ब्याज आम्दानी : २.५७ प्रतिशतले घट्यो । खुद फि तथा कमिशन आम्दानी : ६३.२८ प्रतिशत घट्यो । कुल सञ्चालन आम्दानी : ३.०९ प्रतिशतले घट्यो । सञ्चालन मुनाफा १४.९९ प्रतिशत घट्यो । वितरणयोग्य मुनाफा : ४७ करोड ८८ लाख रुपैयाँ । प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ९६ पैसा । प्रतिशेयर आम्दानी : ६ रुपैयाँ ९ पैसा  । मूल्य आम्दानी अनुपात : ३४.४६ गुणा प्रतिशेयर नेटवर्थ : ११० रुपैयाँ ६५ पैसा चुक्ता पूँजी : २१ अर्ब ६० करोड रुपैयाँ । जगेडा कोष सञ्चित : २ अर्ब १ करोड रुपैयाँ । निक्षेप :  २४.३७ प्रतिशत बढ्यो । कर्जा  : ७.२५ प्रतिशतले घट्यो । Nepal Infrastructure Bank NIFRA has published the financial statement for the third quarter of the current financial year. How is the financial statement? The net profit decreased compared to the same period of last financial year. In the first 9 months, the bank made a net profit of Rs 987.3 million. Net interest income: decreased by 2.57 percent. Net fee and commission income: decreased by 63.28 percent. Total Operating Income: Decreased by 3.09 percent. Operating profit decreased by 14.99 percent. Distributable profit: 47 crore 88 lakh rupees. Distributable profit per share: 2 rupees 96 paise. Earnings per share: 6 rupees 9 paise. Price Earnings Ratio : 34.46 times Net worth per share: 110 rupees 65 paise Paid up capital: 21 billion 60 million rupees. Reserve fund: 2 billion 1 crore rupees. Deposits: 24.37 percent increased. Credit: Decreased by 7.25 percent.  

      Dipesh Ghimire ·20 Apr, 2024·1 min read
    • KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?
      Hot

      KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ? How is the financial statement of KSBBL till the third quarter ?

      KSBBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?   कामना सेवा विकास बैंक KSBBL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?   खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । खुद ब्याज आम्दानी ४.६८ प्रतिशतले घटेर १ अर्ब ४५ करोड रुपैयाँ । खुद फि तथा कमिशन आम्दानी  : २०.५८ प्रतिशतले बढ्यो । कुल सञ्चालन आम्दानी : २.६६ प्रतिशतले बढ्यो । सञ्चालन मुनाफा : २.९२ प्रतिशत बढ्यो । खुद नाफा : ८.४० प्रतिशतले बढ्यो । खुद नाफा : ३३ करोड १३ लाख रुपैयाँ । प्रतिशेयर आम्दानी : ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुग्यो । मूल्य आम्दानी अनुपात : २६.५१ गुणा । प्रतिशेयर नेटवर्थ : १५५ रुपैयाँ ३४ पैसा । वितरणयोग्य मुनाफा : २८ करोड ७३ लाख रुपैयाँ । वितरणयोग्य प्रतिशेयर आम्दानी : ११ रुपैयाँ ६८ पैसा । चुक्ता पूँजी : ३ अर्ब २८ करोड रुपैयाँ जगेडा कोष सञ्चित :  १ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन : ५७ अर्ब २७ करोड । कर्जा लगानी : ४५ अर्ब ३५ करोड रुपैयाँ  Kamana Seva Bikas Bank KSBBL has published the financial statement for the third quarter of the current financial year. How is the financial statement?   Net interest income decreased compared to the same period of last financial year. Net interest income decreased by 4.68 percent to 1.45 billion rupees. Net fee and commission income: increased by 20.58 percent. Total operating income: increased by 2.66 percent. Operating profit: increased by 2.92 percent. Net profit: 33 crore 13 lakh rupees. Earnings per share: 50 paisa increased to 13 rupees 47 paisa. Price Earnings Ratio: 26.51 times. Net worth per share: 155 rupees 34 paise. Distributable profit: 28 crore 73 lakh rupees. Distributable earnings per share: 11 rupees 68 paise. Paid up capital: 3 billion 28 crore rupees Reserve Fund: 1.81 billion rupees Deposit collection: 57 billion 27 million. Loan investment: 45 billion 35 million rupees.

      Dipesh Ghimire ·20 Apr, 2024·1 min read
    • SADBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण
      Hot

      SADBL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण Financial statement of SADBL up to the third quarter

      सांग्रिला डेभलपमेन्ट बैंक SADBL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो छ त वित्तीय विवरण ?   खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ्यो । ९ महिनासम्ममा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत नाफा बढ्यो । खुद ब्याज आम्दानी : ३.४९ प्रतिशतले बढ्यो । खुद फि तथा कमिशन आम्दानी : ३५.९८ प्रतिशतले बढ्यो । कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशतले बढ्यो । वितरणयोग्य मुनाफा : ६ करोड १ लाख रुपैयाँ ऋणात्मक । प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ३४ पैसा ऋणात्मक । प्रतिशेयर आम्दानी :  १० रुपैयाँ ४७ पैसा । मूल्य आम्दानी अनुपात : २८.४७ गुणा । प्रतिशेयर नेटवर्थ : १३७ रुपैयाँ ४७ पैसा । चुक्ता पूँजी : ३ अर्ब ४३ करोड । जगेडा कोष सञ्चित : १ अर्ब २८ करोड । चैत मसान्तसम्ममा निक्षेप संकलन : ५२ अर्ब ६५ करोड कर्जा लगानी : ४२ अर्ब १८ करोड । Sangrila Development Bank SADBL has published the financial statement for the third quarter of the current financial year. How is the financial statement?   The net profit increased compared to the same period of last financial year. Within 9 months, the bank made a net profit of Rs. 26 crore 93 lakh. Compared to the same period of last financial year, the profit increased by 9.44 percent. Net interest income: increased by 3.49 percent. Net fee and commission income: increased by 35.98 percent. Total operating income increased by 6.19 percent and operating profit by 9.65 percent. Distributable profit: Rs 6 crore 1 lakh negative. Distributable profit per share: 2 rupees 34 paise negative. Earnings per share: 10 rupees 47 paise. Price earnings ratio: 28.47 times. Net worth per share: 137 rupees 47 paise. Paid up capital: 3 billion 43 crores. Reserve fund: 1 billion 28 million. Deposit collection till mid-March: 52.65 billion Loan investment: 42 billion 18 million.

      Dipesh Ghimire ·20 Apr, 2024·1 min read
    • MFIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो छ ? 
      Hot

      MFIL को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो छ ? How is MFIL's financial statement for the third quarter?

      मञ्जुश्री फाइनान्स MFIL ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रमुख सुचक कस्ता देखिए त ?   खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । खुद नाफा १२.०७ प्रतिशतले घटेर १५ करोड ९ लाख रुपैयाँमा सिमित  । खुद ब्याज आम्दानी : ७.२३ प्रतिशतले बढ्यो । खुद फि तथा कमिशन आम्दानी :  ३४.५० प्रतिशतले बढ्यो । कुल सञ्चालन आम्दानी :  १०.६१ प्रतिशतले घट्यो । m सञ्चालन मुनाफा १०.२१ प्रतिशतले घट्यो । वितरणयोग्य मुनाफा : २ करोड ८ लाख रुपैयाँ । प्रतिशेयर वितरणयोग्य मुनाफा : २ रुपैयाँ ६ पैसा । प्रतिशेयर नेटवर्थ : १५९ रुपैयाँ ७५ पैसा । चुक्ता पूँजी : १ अर्ब ३५ करोड । जगेडा कोष सञ्चित :  ८० करोड ७६ लाख रुपैयाँ । चैत मसान्तसम्ममा निक्षेप संकलन : १५ अर्ब ४३ करोड । कर्जा लगानी : १३ अर्ब २५ करोड रुपैयाँ । Manjushree Finance MFIL has published the financial statement for the third quarter of the current financial year. What are the main indicators?   The net profit decreased compared to the same period of last financial year. Net profit decreased by 12.07 percent to 150.9 million rupees. Net interest income: increased by 7.23 percent. Net fee and commission income: increased by 34.50 percent. Total operating income: decreased by 10.61 percent. m Operating profit decreased by 10.21 percent. Distributable profit: 2 crore 8 lakh rupees. Distributable profit per share: 2 rupees 6 paise. Net worth per share: 159 rupees 75 paise. Paid up capital: 1 billion 35 million. Reserve Fund: 807.6 million rupees. Deposit collection till mid March: 15 billion 43 crores. Loan investment: 13 billion 25 million rupees.

      Dipesh Ghimire ·20 Apr, 2024·1 min read
    • JBBL को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?
      Economy

      JBBL को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ? What was the financial statement of JBBL in the third quarter?

      ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्ता छन् त मुख्य सुचक ? बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । ९ महिनासम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशतले नाफामा गिरावट । खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढ्यो । बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुग्यो । प्रतिशेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक । प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ । चुक्ता पूँजी ः ४ अर्ब ३९ करोड रुपैयाँ जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित । ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी । Jyoti Bikas Bank Limited JBBL has published the financial statement for the third quarter of the current financial year. What are the main indicators?  The net profit of the bank decreased compared to the same period of last financial year. has decreased. Within 9 months, the bank earned a net profit of 150 million 24 lakh rupees. 24.40 percent decline in profit compared to the same period of last financial year. Net interest income increased by 1.75 percent. Non-performing loans of the bank increased from 3.89 percent to 4.97 percent. Distributable earnings per share is negative 8 rupees 69 paise. Earnings per share decreased by Rs 1 59 paisa to Rs 4 62 paisa. The net worth per share is 134 rupees 20 paise. Paid up capital: 4 billion 39 crore rupees

      Dipesh Ghimire ·18 Apr, 2024·1 min read
    • NFS  को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?
      Economy

      NFS को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ? What was the financial statement of NFS in the third quarter?

      नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो देखियो त ९ महिनामा वित्तीय विवरण ? फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो । ९ महिनामा ८७.२५ प्रतिशतले घट्दै १३ लाख १८ हजार रुपैयाँ मात्र नाफा । खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशतले बढ्यो । प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा । चुक्ता पूँजी ः ७२ करोड ९४ लाख रुपैयाँ जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित । १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह । Nepal Finance Limited has published financial statements for the quarter of the current financial year. Did you see the financial statements for 9 months? The net profit of finance decreased compared to the same period of the previous financial year. Only 1.3 lakh 18 thousand profit which decreased by 87.25 percent in 9 months. Net interest income increased by 13.28 percent and net fee and commission income increased by 57.89 percent. Earnings per share reduced by Rs 1 65 paise to 24 paisa Net worth per share is 134 rupees 83 paise. Paid up capital: Rs 72 crore 94 lakh 250 million rupees accumulated in reserve fund. Disbursement of loans of 1 billion 73 crore rupees.

      Dipesh Ghimire ·18 Apr, 2024·1 min read
    • दोस्रो त्रैमास अनुसार मेरो माइक्रोफाइनान्स  MERO को डाटा कस्तो ?
      Hot

      दोस्रो त्रैमास अनुसार मेरो माइक्रोफाइनान्स MERO को डाटा कस्तो ?How is MERO microfinance data for the second quarter?

      पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ४३ लाख रुपैयाँ खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५.१४ प्रतिशत कम ६ महिनामा ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा खुद ब्याज आम्दानी १.१७ प्रतिशतले बढ्यो खराब कर्जा समीक्षा अवधिमा ४.९६ प्रतिशतबाट बढेर ७.८७ प्रतिशत पुग्यो वितरणयोग्य मुनाफा ६ करोड ९७ लाख रुपैयाँ प्रतिशेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ ५६ पैसा प्रतिशेयर नेटवर्थ १४९.२२ गुणा चुक्ता पूँजी ः १ अर्ब ३२ करोड रुपैयाँ By the end of January, microfinance made a net profit of Rs 64.3 million Profit 5.14 percent less than the same period of last financial year 6 crore 77 lakh net profit in 6 months Net interest income increased by 1.17 percent Bad loans increased from 4.96 percent to 7.87 percent during the review period Distributable profit Rs 6 crore 97 lakh Distributable earnings per share Rs 10 56 paise 149.22 times net worth per share Paid up capital: 1 billion 32 million rupees

      Dipesh Ghimire·14 Apr, 2024·<1 min read