NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • International News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 15 / 15
    • एशियन पेन्ट्सको पहिलो त्रैमासिक नतिजा: २४.६ प्रतिशतले नाफामा गिरावट
      International

      एशियन पेन्ट्सको पहिलो त्रैमासिक नतिजा: २४.६ प्रतिशतले नाफामा गिरावटAsian Paints' First Quarter Results: Profit Declines by 24.6%

      एशियन पेन्ट्सले आर्थिक वर्ष २०२४-२५ को पहिलो त्रैमासिक (अप्रिल-जून) का लागि बुधबार, जुलाई १७ मा आफ्नो वित्तीय नतिजा घोषणा गरेको छ। कम्पनीको समेकित शुद्ध नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेर १,१७० करोड रुपैयाँमा आइपुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो नाफा १,३८३ करोड रुपैयाँ थियो। कम्पनीले आफ्नो वित्तीय नतिजा सार्वजनिक गर्दा, यो गिरावटका कारणहरूलाई विश्लेषण गरेको छ। वैश्विक आर्थिक अस्थिरता, कच्चा पदार्थको मूल्यवृद्धि, र बजारमा प्रतिस्पर्धा बढेका कारणले कम्पनीको नाफामा गिरावट आएको हुनसक्छ।On Wednesday, July 17, Asian Paints announced its financial results for the first quarter of the fiscal year 2024-25 (April-June). The company's consolidated net profit decreased by 24.6% to INR 1,170 crore, compared to INR 1,383 crore in the same period last year.

      Dipesh Ghimire ·17 Jul, 2024·1 min read
    • जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा: व्यापारिक साम्राज्यको  पतन
      International

      जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा: व्यापारिक साम्राज्यको पतन JP Group's Final Company Faces Collapse: The Rise and Fall of a Business Empire

      जेपी ग्रुपका स्वर्णिम दिनहरू कुनै समय द्रुतमार्ग, राजमार्ग, हाइराइज बिल्डिङ, अस्पताल र रियल इस्टेट विकासकर्ताका रूपमा प्रभूत्व जमाएको भारतको जेपी ग्रुप अहिले आफ्नो अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा पुगेको छ। यो कथा हो जयप्रकाश समूह अर्थात् जेपी ग्रुपको। जेपी हेल्थकेयरको पतन जेपी ग्रुपको अन्तिम मूल्यवान कम्पनी, जेपी हेल्थकेयर, अहिले टाट पल्टिने अवस्थामा पुगेको छ। इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार देशका धेरै ठूला कम्पनीहरूले जेपी हेल्थकेयर किन्न चासो देखाइरहेका छन्, जसमा फोर्टिस हेल्थकेयर, अपोलो अस्पताल, मेदान्ता र म्याक्स हेल्थकेयर जस्ता ठूला खेलाडीहरू समावेश छन्। राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरण (एनसीएलटी) इलाहाबाद बेन्चले जेपी हेल्थकेयरलाई कर्पोरेट दिवालियापन र रिजोलुसन प्रक्रियाका लागि जेसी फ्लावर्स एसेट रिकन्स्ट्रक्सन कम्पनीले दायर गरेको याचिका मौखिक आदेशमा स्वीकार गरेको छ। यस आदेशको लिखित प्रतिलिपि भने आएको छैन। वित्तीय संकट केयर रेटिङ्सले गरेको खुलासा अनुसार कम्पनीको विभिन्न बैंकमा १० अर्ब रुपैयाँ ऋण छ। यद्यपि, यो जेपी समूहको लागि पहिलो पटकको घटना भने होइन। राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले ऋण संकटमा फसेका जयप्रकाश एसोसिएट्स लिमिटेडलाई खारेजी प्रक्रियामा जान स्वीकृति दिएको छ। जेपी ग्रुपको स्थापना र उत्थान अहिले कठिन अवस्थामा पुगेको जयप्रकाश समूहको जग २ सय १८ रुपैयाँ तलब लिने साधारण इन्जिनियर जयप्रकाश गौरले राखेका हुन्। सन् १९३१ मा यूपीको बुलन्दसहरमा जन्मेका जयप्रकाश गौर मध्यम वर्गका थिए। उनका बुबाले केही पैसा जोहो गरेर उनलाई रुडकीको सिभिल इन्जिनियरिङ कलेजमा भर्ना गराए। पढाइ सकेर उनले बेतवा नदीमा निर्माण भइरहेको बाँध आयोजनामा २ सय १८ रुपैयाँ तलब पाउने जागिर पाए। ठेकेदारले मासिक ५ हजार रुपैयाँ पारिश्रमिक लिइरहेको देखेपछि उनले जागिर छाडेर आफ्नै काम सुरु गर्ने निर्णय गरे। सन् १९५८ मा उनले आफ्नो व्यापार सुरु गरे। द्रुत विकास र सफलता केही वर्षको संघर्षपछि जयप्रकाश गौरको कम्पनीले देशको पहिलो एक्सेस कन्ट्रोल एक्सप्रेसवे निर्माण गर्ने ठेक्का पायो। कम्पनीले एक्सप्रेसवे, राजमार्ग र फर्मुला वान रेसिङ ट्र्याकजस्ता परियोजनाहरू निर्माण गर्यो। ग्रेटर नोएडा-आगरा एक्सप्रेसवे वा यमुना एक्सप्रेसवे जस्ता परियोजनाहरूमा जेपीको महत्वपूर्ण योगदान रहेको छ। कम्पनीले घरजग्गा क्षेत्रमा पनि धेरै नाम कमाएको छ। दिल्ली-एनसीआर क्षेत्रमा ३२ हजारभन्दा बढी फ्ल्याटहरू निर्माण गरेको छ। २ सय १८ रुपैयाँ तलब पाउने साधारण इन्जिनियरले करोडौंको कारोबार भएको कम्पनी स्थापना गरे। विविधीकरण र बृद्धि सन् १९८१ मा जेपी ग्रुपले होटल र हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर पहिलो होटल व्यवसाय सुरु गर्यो। १९८७ मा जयप्रकाश एसोसिएट लिमिटेड स्टक एक्सचेन्जमा सूचीकृत भयो। कम्पनीले १९९२ मा जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो। १९८६ मा जेपी सिमेन्ट सञ्चालनमा आएको थियो। जेपी इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीको आधार २००१ मा राखिएको थियो। २००८ मा जेपी इन्फ्रास्ट्रक्चर कर्पोरेसन अस्तित्वमा आएको थियो। २०११ मा जेपीले घरजग्गा क्षेत्रमा प्रवेश गरेको थियो भने २०१४ मा जेपीले मल्टि स्पेसलिटी अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको थियो। ऋणको बोझ देशमा मात्रै नभएर विदेशमा पनि कम्पनीको काम विस्तार हुन थाल्यो। १९७९ मा जेपी ग्रुपले इराकमा २ अर्ब ५० करोड रुपैयाँको काम पाएको थियो। २०१० मा जयप्रकाश गौरको सम्पत्ति बढ्दै जाँदा फोर्ब्स पत्रिकाको भारतीय अर्बपतिको सूचीमा ४८औं स्थानमा पुगेका थिए। डेढ अर्ब डलर सम्पत्ति भएका जयप्रकाश गौरको सम्पत्ति बढ्दै गयो तर, कम्पनीको कारोबार बढेसँगै कम्पनीमाथि ऋणको बोझ पनि बढ्दै गयो। कर्जा र ब्याजको बोझले कम्पनी चुक्न थाल्यो। ऋण तिर्नका लागि कम्पनीहरू एकपछि अर्को डुब्दै गए। पछिल्लो समय जेपी इन्फ्राको कारोबार सुरक्षा समूहले किनेको थियो। ऋण तिर्नका लागि कम्पनीले एकपछि अर्को गर्दै सिमेन्ट व्यवसाय बेच्नुपरेको थियो। ऋण कम्पनीको लागि विनाशको कारण बन्यो। यसरी, जेपी ग्रुपको उत्थान र पतनले तीव्र विस्तार र ऋणको उच्च निर्भरता कसरी सफल व्यापारिक साम्राज्यको पतनको कारण बन्न सक्छ भन्ने स्पष्ट गर्दछ।The Glory Days of JP Group Once a dominant force in the construction of expressways, highways, high-rise buildings, hospitals, and real estate, India's JP Group now faces the imminent collapse of its last standing company, JP Healthcare. This marks a significant chapter in the story of the Jaypee Group. The Downfall of JP Healthcare JP Healthcare, the final valuable asset of the JP Group, has reached the brink of bankruptcy. According to a report by The Economic Times, several major companies, including Fortis Healthcare, Apollo Hospitals, Medanta, and Max Healthcare, have expressed interest in acquiring JP Healthcare. The National Company Law Tribunal (NCLT) in Allahabad has orally ordered the initiation of the corporate insolvency and resolution process for JP Healthcare, based on a petition filed by JC Flowers Asset Reconstruction Company. A written copy of the order is yet to be received. The Financial Crisis Care Ratings has disclosed that the company owes approximately INR 10 billion to various banks. This is not the first time the JP Group has faced such dire financial circumstances. The NCLT had previously approved the insolvency process for debt-ridden Jaiprakash Associates Limited. The Origins and Rise of JP Group The foundation of the now-struggling Jaypee Group was laid by an engineer who once earned a modest salary of INR 218. Born in 1931 in Bulandshahr, Uttar Pradesh, Jaypee Gaur came from a middle-class family. After completing his civil engineering studies at Roorkee, he started working on the Betwa River dam project with a salary of just INR 218. Observing that contractors earned significantly more, he decided to start his own business in 1958. Rapid Expansion and Success After years of struggle, Gaur's company started to flourish. Jaypee Group was awarded the contract for the country's first access-controlled expressway. The company soon made its mark in constructing expressways, highways, and even a Formula One racing track. Notable projects include the 165-kilometer Greater Noida-Agra Expressway and the Yamuna Expressway. The company also built over 32,000 flats in the Delhi-NCR region. Diversification and Growth In 1981, Jaypee Group entered the hospitality sector, opening its first hotel. In 1987, Jaiprakash Associates Limited was listed on the stock exchange. The company expanded into hydropower in 1992 and cement in 1986. It established the Jaypee Institute of Information Technology in 2001 and Jaypee Infrastructure Corporation in 2008. By 2011, it ventured into real estate, and in 2014, into multi-specialty hospitals. The Burden of Debt As the company's operations expanded both domestically and internationally, so did its debt. In 1979, JP Group secured a contract worth INR 2.5 billion in Iraq. By 2010, Jaypee Gaur was listed as the 48th richest Indian by Forbes, with assets worth $1.5 billion. However, the increasing debt burden began to take its toll on the company, leading to the sale of various assets, including cement plants, to repay loans. Eventually, debt became the downfall of the Jaypee Group. In conclusion, the rise and fall of JP Group serve as a stark reminder of how rapid expansion and heavy reliance on debt can lead to the collapse of even the most successful business empires.

      NEPSE trading·18 Jun, 2024·2 min read
    • एप्पल लाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी
      International

      एप्पल लाई उछिनेर माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी Microsoft has overtaken Apple to become the world's most valuable company

      अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनले एप्पल इलाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। कम्पनीज मार्केट क्यापका अनुसार माइक्रोसफ्टको बजार पूँजीकरण ३.३३ ट्रिलियन डलर पुगेको छ भने एप्पलको ३.३२ ट्रिलियन डलर छ। तेस्रो स्थानमा एनवीडिया कर्प छ, जसको बजार पूँजीकरण ३.२२ ट्रिलियन डलर छ। आपूर्ति श्रृङ्खलाको अवरोध र शेयर मूल्य गिरावटले एप्पल दोस्रो स्थानमा झरेको हो। अफिस, विन्डोज र क्लाउड प्रडक्टबाट माइक्रोसफ्टको आम्दानी बढेको छ। मंगलबार माइक्रोसफ्टको शेयर मूल्य १.३१ प्रतिशतले बढेर ४४८.३७ डलर पुगेको थियो भने एप्पलको शेयर मूल्य १.९७ प्रतिशतले बढेर २१६.६७ डलर पुगेको थियो। एनवीडियाको शेयर मूल्य ०.६८ प्रतिशतले घटेर १३०.९८ डलर पुगेको थियो। यसअघि पनि २०१८ र २०२० मा माइक्रोसफ्टले एप्पललाई पछि पारेको थियो। लामो समयदेखि एप्पल अग्रणी स्थानमा रहँदै आएको छ। २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो।Microsoft Corporation has surpassed Apple Inc. to become the world's most valuable company. According to Companies Market Cap, Microsoft's market capitalization reached $3.33 trillion, while Apple's is $3.32 trillion. Nvidia Corporation holds the third position with a market capitalization of $3.22 trillion. Apple's drop to the second position is due to supply chain disruptions and a decline in its share price. In contrast, Microsoft's revenue has increased significantly from its Office, Windows, and cloud products. On Tuesday, Microsoft's share price rose by 1.31% to $448.37, while Apple's share price increased by 1.97% to $216.67. Nvidia's share price fell by 0.68% to $130.98. This is not the first time Microsoft has overtaken Apple; it previously held the top position in 2018 and 2020. Apple has long maintained a leading position in the global market and became the first American company to reach a $1 trillion market value in 2018.

      NEPSE trading·18 Jun, 2024·1 min read
    • मंगलबार अमेरिकी सेयर बजार नयाँ उचाइमा
      International

      मंगलबार अमेरिकी सेयर बजार नयाँ उचाइमाUS Stock Market Reaches New Heights on Tuesday

      मंगलबार अमेरिकी सेयर बजार नयाँ उचाइमा पुगेको छ। ‘एस एन्ड पी ५००’ र ‘नास्ड्याक कम्पोजिट’ सूचकहरु लगातार दोस्रो दिन अहिलेसम्मकै उच्च विन्दुमा बन्द भएका हुन्। विशेषगरी एप्पलको सेयर भाउमा उच्च वृद्धिपछि बजार रेकर्ड क्लोजिङ विन्दुमा पुगेको हो। एप्पलको सेयर भाउ ७.३% ले बढेर ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। एप्पलले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर थपिएको र च्याटजीपीटी निर्माता ओपनएआईसँग सहकार्य गरिएको घोषणा गरेपछि सेयर भाउ बढेको हो। यसले समग्र बजारलाई नै माथि लैजान मद्दत गरेको रोयटर्सले उल्लेख गरेको छ। यता, उपभोक्ता मूल्य सम्बन्धी तथ्यांक तथा फेडरल रिजर्भको मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु पनि सकारात्मक देखिएका छन्। मंगलबार एस एन्ड पी सूचक ०.२७% ले बढेर ५,३७५ विन्दुमा बन्द भएको छ भने नास्ड्याक सूचक ०.८८% बढेर १७,३४३ विन्दुमा बन्द भएको छ। अमेरिकी सेयर बजार नयाँ रेकर्डमा बन्द मंगलबार अमेरिकी सेयर बजार नयाँ रेकर्डमा बन्द भएको छ। ‘एस एन्ड पी ५००’ र ‘नास्ड्याक कम्पोजिट’ सूचकहरु लगातार दोस्रो दिन ऐतिहासिक उच्च विन्दुमा पुगेका छन्। एप्पलको सेयर भाउमा ७.३% वृद्धि भएपछि बजारमा व्यापक उछाल आएको हो। एप्पलले नयाँ एआई फिचर र ओपनएआईसँगको सहकार्यको घोषणा गरेपछि सेयर भाउ बढेको हो। रोयटर्सका अनुसार, यसले समग्र बजारलाई माथि लैजान मद्दत गरेको छ। यस्तै, उपभोक्ता मूल्य सूचकांक र फेडरल रिजर्भको मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु पनि सकारात्मक देखिएका छन्। मंगलबार एस एन्ड पी सूचक ०.२७% ले बढेर ५,३७५ विन्दुमा बन्द भएको छ भने नास्ड्याक सूचक ०.८८% ले बढेर १७,३४३ विन्दुमा पुगेको छ। एप्पलको वृद्धिले अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड एप्पलको सेयर भाउमा उल्लेखनीय वृद्धि भएपछि मंगलबार अमेरिकी सेयर बजार नयाँ रेकर्डमा पुगेको छ। ‘एस एन्ड पी ५००’ र ‘नास्ड्याक कम्पोजिट’ सूचकहरु लगातार दोस्रो दिन उच्च विन्दुमा बन्द भएका छन्। एप्पलको सेयर भाउ ७.३% ले बढेर ऐतिहासिक उच्च विन्दुमा पुगेको हो। एप्पलले नयाँ एआई फिचर र च्याटजीपीटी निर्माता ओपनएआईसँग सहकार्यको घोषणा गरेपछि सेयर भाउमा वृद्धि भएको हो। रोयटर्सले उल्लेख गरेअनुसार, यसले समग्र बजारलाई उकालो लाग्न मद्दत गरेको छ। उपभोक्ता मूल्य सूचकांक र फेडरल रिजर्भको मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु पनि सकारात्मक देखिएका छन्। मंगलबार एस एन्ड पी सूचक ०.२७% ले बढेर ५,३७५ विन्दुमा बन्द भएको छ भने नास्ड्याक सूचक ०.८८% ले बढेर १७,३४३ विन्दुमा बन्द भएको छ।The US stock market reached new heights on Tuesday as the S&P 500 and Nasdaq Composite indices closed at their highest levels ever for the second consecutive day. According to Reuters, a significant rise in Apple’s share price drove the overall market to record-closing levels. Apple shares surged by 7.3%, reaching an all-time high. This spike followed the announcement of new AI features and a partnership with ChatGPT creator OpenAI. This news boosted investor confidence and lifted the entire market. Additionally, investors were optimistic ahead of the consumer price index data release and the Federal Reserve’s monetary policy announcement, further supporting the market's rise. On Tuesday, the S&P 500 index increased by 0.27% to close at a record 5,375 points, while the Nasdaq Composite index rose by 0.88% to close at 17,343 points. Apple Drives US Stock Market to New Records On Tuesday, the US stock market hit new record highs as the S&P 500 and Nasdaq Composite indices closed at unprecedented levels for the second day in a row. Reuters reports that a sharp increase in Apple’s stock price significantly contributed to the market’s rise. Apple shares soared by 7.3%, achieving an all-time high after announcing new AI features and a collaboration with OpenAI, the maker of ChatGPT. This development bolstered the entire market. Investors also remained positive, anticipating favorable consumer price index data and the Federal Reserve's upcoming monetary policy decisions. Consequently, the S&P 500 index climbed by 0.27%, closing at a record 5,375 points, while the Nasdaq Composite index gained 0.88%, closing at 17,343 points. Record-High Closing for US Stock Market Driven by Apple The US stock market soared to new heights on Tuesday, with the S&P 500 and Nasdaq Composite indices closing at record levels for the second straight day. A notable increase in Apple’s stock price played a significant role in this surge, as reported by Reuters. Apple’s share price jumped 7.3%, hitting an all-time high following the announcement of new AI features and a partnership with OpenAI, the creator of ChatGPT. This positive development for Apple helped propel the overall market. Additionally, investor optimism ahead of the consumer price index release and the Federal Reserve's monetary policy announcement further fueled the market’s growth. The S&P 500 index rose by 0.27%, closing at a record 5,375 points, while the Nasdaq Composite index increased by 0.88%, closing at 17,343 points.

      NEPSE trading·12 Jun, 2024·2 min read
    • भारतीय सेयर बजार नियामक ‘सेबी’ द्वारा ८ जनालाई प्रतिबन्ध
      International

      भारतीय सेयर बजार नियामक ‘सेबी’ द्वारा ८ जनालाई प्रतिबन्धSEBI Bans 8 Individuals for Illegal Manipulation in Stock Market

      भारतीय सेयर बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेबी)’ ले सेयर बजारमा गैरकानुनी ढंगबाट चलखेल गर्ने ८ जनालाई प्रतिबन्ध लगाएको छ। सेबीले भारतीय टेलिभिजन च्यानल ‘सीएनबीसी आवाज’ का पूर्वप्रस्तोता प्रदीप पाण्ड्या र धितोपत्र बजारका अन्य ७ संस्थालाई ठगी कारोबार गरेको अभियोगमा ५ वर्षसम्म धितोपत्र बजारमा प्रतिबन्ध र सामूहिक रूपमा २.६ करोड भारु जरिवाना गरेको पीटीआईले उल्लेख गरेको छ। पाण्ड्या बाहेक सेबीले प्रतिबन्ध लगाएका अन्यमा अल्पेश फुरिया, मनिष फुरिया, अल्पा फुरिया, अल्पेश वासन्जी फुरिया एचयुएफ, मनिष वी फुरिया एचयूएफ, महान इन्भेष्टमेन्ट र तोशी ट्रेड रहेका छन्। पाण्ड्या अगस्त २०२१ सम्म सीएनबीसी आवाजमा विभिन्न कार्यक्रमहरूको होस्ट तथा सह-होस्ट रहेका थिए। अल्पेश फुरिया टेलिभिजन च्यानलमा अतिथि वा बाह्य विशेषज्ञको रुपमा देखा पर्ने गरेका थिए भने आफ्नो ट्विटर ह्यान्डलमा विभिन्न स्टक सिफारिसहरू दिने गरेका थिए। प्रदीप पाण्ड्याले ‘पाण्ड्या का फण्डा’ नामक टिभी कार्यक्रममा दिएका स्टक सिफारिसहरू र अल्पेश फुरियाले २०१९ नोभेम्बरदेखि २०२१ जनवरीसम्म सञ्चालन गरेका ‘बाई टुडे-सेल टुमोरो’ ट्रेडहरू र इन्टर-डे ट्रेडहरूबीच उच्च सम्बन्ध रहेको पाइएको छ। सीएनबीसी आवाजको प्रस्तोताको रूपमा काम गर्दा पाण्ड्या र अल्पेश फुरियाले आगामी स्टक सिफारिसहरू सम्बन्धी गोप्य जानकारी एकअर्कालाई साझा गर्ने गरेको सेबीले जारी गरेको ५५ पृष्ठको आदेशमा उल्लेख छ। अल्पेश फुरियाले यस विशेषाधिकार प्राप्त जानकारीको सदुपयोग गर्दै आफ्नै खाताहरू र सम्बन्धित निकायहरू मार्फत सेयर कारोबार सञ्चालन गरेका थिए। कारोबार सिफारिसहरू सार्वजनिक रूपमा प्रसारित हुनु अघि नै फुरियाले नाफा बुक गर्ने गरेका थिए। सेबीले प्रतिबन्धसहित पाण्ड्या र फुरियालाई जनही १ करोड भारु र बाँकी ६ संस्थालाई १०-१० लाख रुपैयाँका दरले जरिवाना गरेको छ। यो घटनाले भारतीय सेयर बजारमा पारदर्शिता र ईमानदारीको महत्त्वलाई झल्काउँछ। सेयर बजारमा गोप्य जानकारीको दुरुपयोगले आम लगानीकर्ताको विश्वासमा गम्भीर चोट पुर्‍याउन सक्छ। सेबीले गरेको यो कारवाहीले अन्यलाई चेतावनी दिनेछ र भविष्यमा यस्ता गैरकानुनी गतिविधिहरूलाई रोक्न मद्दत गर्नेछ। यसले सेयर बजारमा ऐन, नियम र कानूनी प्रक्रिया पालनाको अनिवार्यता र महत्त्वलाई पुन: स्थापित गरेको छ। सेयरधनी र लगानीकर्ताहरूले पनि बजारमा हुने यस्ता गतिविधिहरूबाट सचेत रहनु पर्नेछ। The Securities and Exchange Commission of India (SEBI) has banned eight individuals for illegal activities in the stock market. SEBI has imposed a five-year ban on former CNBC Awaaz presenter Pradeep Pandya and seven other entities for fraudulent trading practices, along with a collective fine of 26 million INR, according to PTI. Besides Pandya, SEBI has banned Alpesh Furia, Manish Furia, Alpa Furia, Alpesh Wasanji Furia HUF, Manish V Furia HUF, Mahan Investment, and Toshi Trade. Until August 2021, Pandya hosted and co-hosted various programs on CNBC Awaaz. Alpesh Furia often appeared as a guest or external expert on the television channel and recommended various stocks on his Twitter handle. Investigations revealed a significant correlation between the stock recommendations made by Pradeep Pandya on his show "Pandya Ka Funda" and the "Buy Today-Sell Tomorrow" and intraday trades conducted by Alpesh Furia from November 2019 to January 2021. SEBI's 55-page order indicated that Pandya and Furia shared confidential information about upcoming stock recommendations while working at CNBC Awaaz. Alpesh Furia exploited this privileged information to conduct stock trades through his own accounts and related entities before the recommendations were made public, thereby booking profits ahead of the general investors. SEBI has fined Pandya and Furia 10 million INR each, while the remaining six entities have been fined 1 million INR each. This incident underscores the importance of transparency and integrity in the stock market. The misuse of confidential information can severely undermine the trust of general investors. SEBI's action serves as a stern warning to others and will help prevent such illegal activities in the future. It reaffirms the necessity of adhering to laws, regulations, and legal processes in the stock market. Shareholders and investors need to stay vigilant against such practices to protect their interests. This move will contribute to the long-term stability and credibility of the stock market.

      NEPSE trading·12 Jun, 2024·1 min read
    • एनभिडिया कम्पनीको सेयर भाउ रेकर्ड उच्च विन्दुमा, स्टक स्प्लिटको घोषणा
      Investor

      एनभिडिया कम्पनीको सेयर भाउ रेकर्ड उच्च विन्दुमा, स्टक स्प्लिटको घोषणा Nvidia's Stock Price Reaches Record High, Announces Stock Split

      एनभिडिया कम्पनीको सेयर भाउ रेकर्ड उच्च विन्दुमा, स्टक स्प्लिटको घोषणा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सेयर भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सीएनबीसीका अनुसार, कम्पनीले अप्रिलमा समाप्त भएको पहिलो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि यो उचाइ हासिल गरेको हो। एनभिडियाको खुद नाफा सात गुणाले बढेर दोस्रो त्रैमासमा १४.८८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २.०४ अर्ब डलर मात्र थियो। यसबाहेक, कम्पनीले २६.०४ अर्ब डलर बराबरको कुल आम्दानी गरेको छ। डाटा सेन्टरबाट आएको आम्दानीमा गत वर्षको तुलनामा ४२७ प्रतिशतले वृद्धि हुँदै २२.६ अर्ब डलर पुगेको छ। यसको प्रतिसेयर आम्दानी पनि ०.८२ डलरबाट बढेर ५.९८ डलर पुगेको छ। एनभिडियाको वित्तीय विवरणमा सुधार आउनुको कारण गुगल, माइक्रोसफ्ट, मेटा, अमेजन, र ओपनएआई जस्ता कम्पनीहरूले अरबौं डलर बराबरको एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) खरिद गरेका हुन्। यी जीपीयूहरू उन्नत र महँगो हुने गर्दछन्, जुन एआई एप्लिकेसनहरूमा प्रयोग गरिन्छ। सेयर भाउमा रेकर्ड उच्च विन्दु एनभिडियाले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि यसको सेयर भाउ रेकर्ड उच्च विन्दुमा पुगेको छ। बुधबार नियमित कारोबारमा ०.४६ प्रतिशतले भाउ घटेपनि अतिरिक्त समय (आफ्टर आवर) कारोबारमा ६.०६ प्रतिशतले बढेर हालसम्मकै उच्च १,००७ डलरमा पुगेको हो। सेयर भाउ ऐतिहासिक उचाइमा पुगेपछि कम्पनीले स्टक स्प्लिट गर्ने घोषणा गरेको छ। स्टक स्प्लिटको घोषणा एनभिडियाले १ कित्ता सेयर १० कित्ता हुनेगरी स्प्लिट गर्ने घोषणा गरेको हो। यो स्टक स्प्लिट आगामी जुन ७ देखि लागू हुने जानकारी कम्पनीले दिएको छ। पछिल्लो समय सेयर भाउमा निरन्तर वृद्धि हुँदा एनभिडिया निकै महँगो कम्पनी बनिसकेको छ। विगत ५ वर्षको अवधिमा कम्पनीको सेयर भाउ २५ गुणाले बढेको छ। सन् २०२४ मा मात्रै यसको सेयर शतप्रतिशत बढिसकेको छ। एनभिडियाको सफलता र भविष्य एनभिडियाको सफलता धेरै हदसम्म यसको एआई चिप्समा निर्भर रहेको छ। एआई एप्लिकेसनहरूमा प्रयोग हुने जीपीयूहरूको माग बढ्दै गएकाले कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। यी जीपीयूहरू अन्य कम्पनीहरूले खरिद गरेर आफ्नो एआई परियोजनाहरूमा प्रयोग गरिरहेका छन्, जसले गर्दा एनभिडियाको बजारमा पकड बलियो बनेको छ। यो स्टक स्प्लिटले पनि साना लगानीकर्ताहरूलाई सेयर खरिद गर्न आकर्षित गर्न सक्छ, जसले गर्दा बजारमा एनभिडियाको सेयरको माग अझै बढ्न सक्छ। एनभिडियाले आगामी दिनहरूमा आफ्नो वित्तीय प्रदर्शनलाई अझ सुदृढ बनाउन सक्ने अपेक्षा गरिएको छ। समग्रमा, एनभिडियाको सेयर भाउको वृद्धि र स्टक स्प्लिटको घोषणा कम्पनीको उज्ज्वल भविष्यको संकेत हो। यो प्रगति कम्पनीको नेतृत्व, रणनीति, र नवीन प्रविधिको परिणाम हो, जसले एनभिडियालाई विश्वभरिका प्रविधि बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गरेको छ। Nvidia's Stock Price Reaches Record High, Announces Stock Split The stock price of American technology company Nvidia has reached an all-time high. According to CNBC, this milestone was achieved after the company released impressive financial results for the first quarter ending in April. Nvidia's net profit increased sevenfold, reaching $14.88 billion in the second quarter, compared to just $2.04 billion in the same period last year. Additionally, the company reported total revenue of $26.04 billion. Revenue from data centers saw a 427% increase from the previous year, reaching $22.6 billion. Nvidia's earnings per share also rose from $0.82 to $5.98. The improvement in Nvidia's financial performance is largely due to companies like Google, Microsoft, Meta, Amazon, and OpenAI purchasing billions of dollars worth of Nvidia's graphics processing units (GPUs). These GPUs are advanced and expensive, used primarily in AI applications. **Record High Stock Price** Following the release of its attractive financial results, Nvidia's stock price reached a record high. Although the stock price fell by 0.46% during regular trading on Wednesday, it surged by 6.06% during after-hours trading, reaching an all-time high of $1,007. With this historic high, the company announced a stock split. **Announcement of Stock Split** Nvidia has announced a stock split, where one share will be split into ten shares. This stock split will take effect from June 7, according to the company. The continuous rise in the stock price has made Nvidia a highly valued company. Over the past five years, the company's stock price has increased 25 times. In 2024 alone, its stock has doubled. **Nvidia's Success and Future** Nvidia's success largely hinges on its AI chips. The increasing demand for GPUs used in AI applications has significantly boosted the company's revenue. These GPUs are being purchased by other companies for use in their AI projects, strengthening Nvidia's market position. This stock split could attract smaller investors to buy shares, potentially increasing the demand for Nvidia's stock in the market. Nvidia is expected to further strengthen its financial performance in the coming days. Overall, the rise in Nvidia's stock price and the announcement of the stock split indicate a bright future for the company. This progress is the result of the company's leadership, strategy, and innovative technology, establishing Nvidia as a leading company in the global technology market.

      NEPSE trading·23 May, 2024·2 min read
    • शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स
      Top

      शेयर बजारमा सफल हुने पिटर लिन्चका ४ टिप्स Peter Lynch's 4 Tips to Succeed in the Stock Market

      अमेरिकी सेयर बजारका सफल लगानीकर्तामध्येका एक हुन्, पिटर लिन्च। लिन्चले २५ वर्षको उमेरमै सेयर बजारमा लगानी सुरु गरेका थिए। लगानी सुरु गरेको ८ वर्षमै उनी म्यागेल्लन फन्डको पोर्टफोलियो म्यानेजर बनेका थिए। उनको नेतृत्वमा फन्डले वार्षिक २९ प्रतिशत मुनाफा कमाएको थियो। १३ वर्षको अवधिमा, उनले फन्डको कुल पुँजी १८ मिलियनबाट १४ बिलियन डलरसम्म पुर्याए। नयाँ र अनुभवी लगानीकर्ताले लिन्चबाट धेरै सिक्न सक्छन्। उनकी रणनीतिलाई वारेन बफेट, चार्ली मंगर, हावर्ड मार्क्सजस्ता ठूला लगानीकर्ताले पनि प्रशंसा गरेका छन्। यहाँ लिन्चका चार महत्वपूर्ण सुझाव प्रस्तुत गरिएका छन् : १. दीर्घकालीन लगानी गर्नुहोस् धेरै लगानीकर्ता सेयर बजारबाट छोटो समयमा धेरै कमाउन चाहन्छन्। कम मूल्यमा खरिद गरेर चाँडै नाफामा बेच्न चाहन्छन्। तर, लिन्चका अनुसार, बजारमा दीर्घकालीन लगानी गर्दा बढी मुनाफा हुन्छ। राम्रो लाभांश दिने कम्पनी छानेर लामो समयसम्म होल्ड गर्दा बजारले समयसँगै धेरै फाइदा दिन्छ। वारेन बफेटले पनि दीर्घकालीन लगानी गर्ने रणनीति अपनाएका छन्। उनले कोकाकोला कम्पनीको सेयर विगत ३३ वर्षदेखि होल्ड गरेका छन्। २. धैर्यता हुनुपर्छ सेयर बजार सधैँ बढ्दैन। धेरै लगानीकर्ता बजार बढ्दा खरिद र घट्दा बिक्री गर्छन्, जसले गर्दा घाटा बेहोर्छन्। छोटो अवधिका लागि बजारको भविष्यवाणी गरेर लगानी गर्नु लाभदायी हुँदैन। धैर्यवान लगानीकर्ताले लामो अवधिमा राम्रो कमाउन सक्छन्। बजारमा उतार-चढाव भए पनि धैर्यता राख्ने लगानीकर्ता नै सफल हुन्छन्। ३. खोज र अनुसन्धान गरेर लगानी गर्नुहोस् धेरैजसो लगानीकर्ताले अरूको कुरा सुनेर लगानी गर्छन्। सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि लागेर सेयर खरिद गर्दा घाटा हुन्छ। कम्पनीको रिपोर्ट, पुँजी, नाफा–घाटा, सञ्चालकबारे अध्ययन गरेर लगानी गर्दा राम्रो मुनाफा हुन्छ। कम्पनीको आयस्रोत, वित्तीय अवस्था, प्रतिस्पर्धी, विस्तारको योजनाबारे जानकारी बिना लगानी गर्नु हुँदैन। ४. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस् सेयर बजारमा लगानी गर्दा आफूले बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्। बजारमा धेरै सेक्टरका कम्पनीहरू हुन्छन्। बैंकिङ, होटेल, हाइड्रो, बीमालगायत थुप्रै सेक्टर छन्। आफूले बुझेको कम्पनी भनेको के हो? यदि लगानीकर्ताले कुनै बैंकमा लगानी गर्दै छन् भने, उक्त कम्पनीका सञ्चालक, प्रतिस्पर्धी, नाफा, ग्राहक सेवा लगायत अन्य कुराहरू बुझेरमात्र लगानी गर्नुपर्छ। किन त्यो कम्पनीमा लगानी गर्ने भन्ने स्पष्ट हुनु पर्छ। यसरी मात्र सेयर बजारमा सफल लगानीकर्ता बन्न सकिन्छ। यी चार सुझाव अपनाएर, पिटर लिन्च जस्तै सफल सेयर लगानीकर्ता बन्न सकिन्छ। दीर्घकालीन सोच, धैर्यता, गहिरो अध्ययन, र बुझेर लगानी गर्ने बानीले मात्र सेयर बजारमा सफलता हासिल गर्न सकिन्छ।Peter Lynch is one of the successful investors in the American stock market. Lynch started investing in the stock market at the young age of 25. Within eight years of starting his investment journey, he became the portfolio manager of the Magellan Fund. Under his leadership, the fund achieved an annual return of 29%. Over 13 years, he grew the fund’s total capital from 18 million to 14 billion dollars. Both new and experienced investors can learn a lot from Lynch. His strategies are praised by renowned investors like Warren Buffett, Charlie Munger, and Howard Marks. Here are four important tips from Lynch: 1. Invest for the Long Term Many investors aim to make quick profits in the stock market. They want to buy at a low price and sell at a profit shortly after. However, according to Lynch, long-term investments yield better returns. By selecting companies that provide good dividends and holding them for an extended period, one can gain substantial profits over time. Warren Buffett also follows a long-term investment strategy, having held shares of Coca-Cola for 33 years. 2. Have Patience The stock market doesn’t always go up. Many investors buy during a rising market and sell during a falling market, leading to losses. Predicting the market’s short-term movements and investing accordingly is not beneficial. The patience of an investor often determines their success or failure in the stock market. Even during market fluctuations, patient investors can earn well over the long term. 3. Conduct Research and Analysis Before Investing Many investors invest based on others' opinions. In Nepal, too, many buy shares based on rumors spread on social media, often incurring losses. According to Lynch, studying the company’s reports, capital, profits and losses, and management before investing can lead to better returns. One should understand the company’s revenue sources, financial status, competitors, and expansion plans before investing. 4. Invest in Companies You Understand When investing in the stock market, focus on companies you understand. There are many sectors in the market, such as banking, hotels, hydropower, and insurance. What does it mean to understand a company? If you’re investing in a bank, know the company’s management, competitors, profits, and customer services. Be clear about why you are investing in that particular company over others. This approach helps in becoming a successful investor in the stock market. By following these four tips, one can become a successful stock market investor like Peter Lynch. Long-term thinking, patience, thorough research, and understanding the companies you invest in are the keys to achieving success in the stock market.

      NEPSE trading ·22 May, 2024·2 min read