NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • International News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 9 / 15Next
    • सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उच्च विन्दुमा
      Top

      सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उच्च विन्दुमाGold Prices Fall, Silver Hits Record High

      भदौ २९ गते, आइतबार, सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ। अघिल्लो शुक्रबारको तुलनामा यो कमी भएको हो। त्यसैगरी, चाँदी निरन्तर बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ र आइतबार प्रतितोला दुई हजार ५७० रुपैयाँमा कारोबार भएको छ।On Sunday, September 14, 2025, gold prices in Nepal dropped by NPR 700 per tola to NPR 215,100. Compared to last Friday, this marks a decline, while silver prices continued their rally, hitting an all-time high of NPR 2,570 per tola.

      NEPSE TRADING·14 Sep, 2025·<1 min read
    • सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा
      Top

      सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमाGold and Silver Prices Hit All-Time High in Nepal

      भदौ २७ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी तोलाको २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। दुवै धातुको यो मूल्य नेपाली बजारको नयाँ रेकर्ड हो।On Friday, September 12, gold and silver prices in Nepal hit a record high. Hallmark gold rose to Rs. 215,800 per tola, while silver climbed to Rs. 2,565 per tola. Both precious metals have reached their highest levels in the Nepali market.

      NEPSE TRADING·12 Sep, 2025·1 min read
    • सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्ड
      Top

      सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्डGold Hits Rs. 212,000, Silver Reaches Rs. 2,500 — New Record in Nepal

      भदौ २२ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य नयाँ रेकर्डमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा र चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।On Sunday, September 7 (Bhadra 22), gold and silver prices in Nepal hit a new record. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at Rs. 212,000 per tola and silver at Rs. 2,500 per tola, marking the highest rates ever recorded.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सुन र चाँदीको मूल्य स्थिर, अघिल्ला दिनको रेकर्डमै कारोबार
      Top

      सुन र चाँदीको मूल्य स्थिर, अघिल्ला दिनको रेकर्डमै कारोबारGold and Silver Prices Remain Stable at Previous Record Levels

      भदौ १९ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमै कारोबार भयो। अघिल्ला दिनहरूमा लगातार बढ्दै आएको मूल्य यस दिन भने यथावत रह्यो।On Thursday, September 4, the prices of both gold and silver remained stable in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at Rs. 207,900 per tola, while silver stood at Rs. 2,480 per tola. After continuous increases in recent days, prices remained unchanged on this day.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्यो
      Top

      सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्योGold Hits New Record High, Silver Slightly Declines

      बुधबार नेपालमा सुनको मूल्य प्रतितोला २ हजारले बढ्दै २ लाख ७ हजार ९०० रुपैयाँमा पुगेर लगातार पाँचौं दिन नयाँ रेकर्ड कायम गरेको छ। यसैबीच, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४८० रुपैयाँमा झरेको छ, जुन मंगलबारको उच्च मूल्यभन्दा अलि कम हो।Gold prices in Nepal continued their record-breaking rise on Wednesday, reaching Rs. 207,900 per tola after gaining Rs. 2,000 in a single day. This marks the fifth consecutive day of new highs. Meanwhile, silver prices slightly dipped by Rs. 5 to Rs. 2,480 per tola, after hitting a record high of Rs. 2,485 on Tuesday.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित
      Latest

      एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रितAsian trading : Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed

      एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ धकेलेपछि मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। एसियाली बजारको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ अमेरिकी डलरसम्म पुगेको छ, जुन यसअघि अप्रिलमा बनेको ३,५००.० डलरको रेकर्डभन्दा माथि हो। स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाका अनुसार यो वृद्धि नरम डलर मात्र नभई, विदेशी केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बढ्दो मागले पनि देखाएको हो। अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा लगानी सुनतर्फ मोडिएको उनको भनाइ छ।Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed Gold prices soared to a historic record high on Tuesday as a weaker dollar and expectations of U.S. interest rate cuts pushed investors toward safe-haven assets. In early Asian trading, gold climbed to $3,501.59 per ounce, surpassing the previous record of $3,500.0 set in April. According to Ipek Ozkardeskaya of Swissquote Bank, this surge reflects not only a softer dollar but also strong demand from foreign central banks and institutional investors, who are shifting away from U.S. Treasuries due to growing concerns over U.S. debt, declining valuations, trade tensions, and geopolitical risks. With Wall Street closed on Monday for Labor Day, investors were left waiting for new direction, leading to a mixed performance in stock markets. Tokyo, Seoul, and Jakarta traded higher, while Hong Kong and Shanghai slipped after initial gains. Alibaba shares in Hong Kong had jumped nearly 20 percent on Monday after reporting strong AI-driven revenue growth and bumper results. However, some profit-taking by investors caused a slight decline on Tuesday. Charu Chanana of Saxo Markets noted that while U.S. tech giants face growing questions over AI monetization and high valuations, Chinese firms are showing real revenue growth from AI and cloud services. Meanwhile, Japan’s corporate world was shaken after the CEO of beverage giant Suntory resigned following a scandal linked to illegal drug investigations. In the oil market, prices rose ahead of the upcoming OPEC+ meeting this weekend, where the cartel is widely expected to maintain its production levels unchanged.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • सुन र चाँदीको मूल्य निरन्तर उकालो, नयाँ रेकर्ड कायम
      Top

      सुन र चाँदीको मूल्य निरन्तर उकालो, नयाँ रेकर्ड कायमGold and Silver Prices Surge to Fresh Record Highs

      भदौ १७ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन प्रतितोला ६०० रुपैयाँ बढेर २,०५,९०० रुपैयाँ पुगेको छ भने चाँदी १५ रुपैयाँ बढेर २,४८५ रुपैयाँमा कारोबार भएको छ। लगातार बढ्दो मूल्यलाई अन्तर्राष्ट्रिय बजार र सुरक्षित लगानीतर्फको आकर्षणले थप बल दिएको विश्लेषकहरूको भनाइ छ।On Tuesday, September 2 (Bhadra 17), gold and silver prices in Nepal reached new record highs. Gold rose by Rs. 600 per tola to Rs. 205,900, while silver increased by Rs. 15 per tola to Rs. 2,485. Analysts attribute the continued rise to global market trends and growing demand for safe-haven investments.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा
      Top

      एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणाChina Pushes for Establishment of SCO Development Bank at Annual Summit

      एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन चीनले प्रयास गर्ने बताएका छन्। फोरममा सम्बोधन गर्दै उनले विश्व अवस्था जटिल र अशान्त बन्दै गएको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले सुरक्षा र विकाससम्बन्धी चुनौतीपूर्ण जिम्मेवारीको सामना गरिरहेको बताए। साथै, उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाए, तर यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट गरे। यस शिखर सम्मेलनमा चीन, रुस, भारत, इरानसहितका देशका शीर्ष नेताहरू सहभागी छन्। सन् २००१ मा स्थापना भएको एससिओमा हाल १० सदस्य राष्ट्र, अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक, तथा १४ अन्य राष्ट्र ‘संवाद साझेदार’का रूपमा छन्।China Pushes for Establishment of SCO Development Bank at Annual Summit Chinese President Xi Jinping announced on Monday at the Shanghai Cooperation Organization (SCO) annual summit in Tianjin that China will accelerate efforts to establish an SCO Development Bank. In his opening address, Xi noted that the world is becoming increasingly complex and turbulent, and SCO member states are facing mounting security and development challenges. He also pledged $1.4 billion in loans to SCO member nations over the next three years, clarifying that the funds are not solely dedicated to the proposed new bank. The summit brought together top leaders from China, Russia, India, Iran, and several other nations. Established in 2001, the SCO currently has 10 member states, with Afghanistan and Mongolia as observers and 14 other countries engaged as dialogue partners.

      NEPSE TRADING·1 Sep, 2025·1 min read
    • सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमा
      Top

      सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमाGold and Silver Prices Hit Record Highs in Nepali Market

      भदौ १६ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुन प्रतितोला १,७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा पुगेको छ। पछिल्ला केही दिनदेखि दुवै धातुको मूल्य निरन्तर बढ्दै गएको छ।On Monday, September 1, gold and silver prices in the Nepali market reached record highs. Gold rose by Rs. 1,700 per tola to Rs. 205,300, while silver increased by Rs. 45 per tola to Rs. 2,470. Both metals have been witnessing continuous price hikes in recent trading days.

      NEPSE TRADING·1 Sep, 2025·1 min read
    • प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ता
      Top

      प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ताPM Oli Holds Bilateral Talks with Chinese President Xi Jinping

      प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी बीच दुई पक्षीय भेटवार्ता थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता सम्पन्न भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले आज अपराह्न राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन् । भेटवार्ताअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो अतिथिगृहमा विशेष स्वागत गरेका थिए । दुई देशबीच आपसी सम्बन्ध, सहयोग र क्षेत्रीय विषयमा छलफल भएको बताइएको छ ।PM Oli Holds Bilateral Talks with Chinese President Xi Jinping Prime Minister KP Sharma Oli held bilateral talks with Chinese President Xi Jinping in Tianjin today. Prime Minister Oli, who arrived in China to attend the Shanghai Cooperation Organization (SCO) Summit, met President Xi at the Tianjin State Guest House this afternoon. Prior to the talks, President Xi extended a warm welcome to Prime Minister Oli at the guest house. The discussions focused on mutual relations, cooperation, and regional issues, according to officials.

      NEPSE trading ·30 Aug, 2025·<1 min read
    • सुनको मूल्य प्रतितोला २ लाख नाघ्यो, चाँदी पनि रेकर्डस्तरमा
      Top

      सुनको मूल्य प्रतितोला २ लाख नाघ्यो, चाँदी पनि रेकर्डस्तरमाGold Price Crosses Rs. 200,000 Per Tola, Silver Hits Record Level

      भदौ १३ गते, शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख नाघ्दै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा १,२०० रुपैयाँको वृद्धि देखाएको छ। यसैगरी, चाँदी पनि रेकर्डस्तरमा कारोबार भई प्रतितोला २ हजार ३६० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ५ रुपैयाँ बढी हो।On Friday, August 29, 2025, gold prices in Nepal set a new record by surpassing Rs. 200,000 per tola. According to the Federation of Nepal Gold and Silver Dealers, gold is trading at Rs. 200,600 per tola, an increase of Rs. 1,200 from the previous day. Similarly, silver has reached a record level of Rs. 2,360 per tola, rising by Rs. 5 compared to the previous day.

      NEPSE TRADING·29 Aug, 2025·1 min read
    • सुनको मूल्य १ लाख ९९ हजार पुग्यो, चाँदीमा सामान्य गिरावट
      Top

      सुनको मूल्य १ लाख ९९ हजार पुग्यो, चाँदीमा सामान्य गिरावटGold Soars to Rs. 199,000 per Tola, Silver Declines Slightly

      नेपालमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख ९८ हजार ३ सय रुपैयाँमा पुगेको छ। तर, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।Gold prices in Nepal rose by Rs. 300 per tola today, reaching Rs. 199,000 per tola, while Tejabi gold climbed to Rs. 198,300 per tola. In contrast, silver prices fell by Rs. 15 per tola, settling at Rs. 2,345 per tola, according to FENEGOSIDA.

      NEPSE TRADING·27 Aug, 2025·<1 min read
    • अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू
      Top

      अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू US Imposes Additional 25% Tariff on Indian Goods, Exports Likely to Suffer

      अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय, भारतीय निर्यात प्रभावित अमेरिकाले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आधिकारिक घोषणा गरेको छ। मंगलबार जारी आदेशअनुसार भारतीय समय अनुसार यो नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू हुने भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अगस्ट ६ मा रुसबाट तेल खरिदको जरिवाना स्वरूप उक्त शुल्क घोषणा गरेका थिए। साथै, अगस्ट ७ देखि व्यापार घाटालाई कारण देखाउँदै भारतबाट आउने सामानमा २५ प्रतिशत कर थपिएको थियो। यससँगै अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर दर ५० प्रतिशतसम्म पुग्नेछ। नयाँ आदेशमा उल्लेख भएअनुसार सूचीमा रहेका वस्तुहरूमा यो कर लागू हुनेछ। ती वस्तुहरू प्रत्यक्ष प्रयोगका लागि अमेरिका ल्याइएका वा गोदामबाट निकालिएका दुवै अवस्थामा लागू हुने जनाइएको छ।US Imposes Additional 25% Tariff on Indian Goods, Exports Likely to Suffer The United States has officially announced an additional 25% tariff on goods imported from India. According to Tuesday’s order, the new duty will come into effect from Wednesday (August 27) at 9:31 AM Indian Standard Time. US President Donald Trump had earlier, on August 6, declared this tariff as a penalty for India’s oil imports from Russia. Later, on August 7, he cited the trade deficit with India as another reason for imposing a 25% duty. With the latest move, the total tariff on Indian exports to the US will now rise to as high as 50%.

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उचाइमा
      Top

      सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उचाइमाGold Price Falls, Silver Reaches Record High in Nepal

      Gold prices in Nepal dropped by NPR 300 per tola on Monday, August 25, 2025, with hallmark gold trading at NPR 197,200. Meanwhile, silver reached a record high, rising by NPR 5 to trade at NPR 2,355 per tola, surpassing the previous peak set last month.अगस्ट २५, २०२५ (भदौ ९) सोमबार नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँले घट्दै १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भयो। त्यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँ बढ्दै २ हजार ३५५ रुपैयाँमा पुगेको छ, जुन अघिल्लो महिनाको रेकर्डलाई तोडेर नयाँ उचाइ बनेको हो।

      NEPSE TRADING·25 Aug, 2025·1 min read
    • नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने
      Investor

      नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने Nepal Decides to Increase Its Shareholding in IMF by 50 Percent

      नेपालले आईएमएफमा सेयर हिस्सा ५० प्रतिशत बढाउने नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा आफ्नो सेयर हिस्सा ५० प्रतिशतले बढाउने निर्णय गरेको छ। हाल १५९.९ मिलियन एसडीआर रहेको नेपालको फन्ड कोटालाई २३५.३५ मिलियन एसडीआर बनाउन लागिएको हो। सोमबारको मन्त्रिपरिषदको बैठकले ७८.४५ मिलियन एसडीआर थप गर्ने सहमति दिएको छ। यससँगै नेपालले आईएमएफलाई १० करोड ७३ लाख अमेरिकी डलर (करीब १५ अर्ब रुपैयाँ) दिनेछ। २५ प्रतिशत रकम चालु आर्थिक वर्षको बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल राष्ट्र बैंकको प्रमिसरी नोट जारी गरेर भुक्तानी गरिनेछ। यसले नेपालको आईएमएफमा मतदान र ऋणको सीमा बढाउनेछ।Nepal Decides to Increase Its Shareholding in IMF by 50 Percent Nepal has decided to increase its shareholding in the International Monetary Fund (IMF) by 50 percent. Currently, Nepal’s fund quota stands at 159.9 million SDR, which will be raised to 235.35 million SDR. The Cabinet meeting held on Monday agreed to increase the share by 78.45 million SDR. As a result, Nepal will contribute 107.3 million USD (approximately 15 billion NPR) to the IMF. Of this amount, 25 percent will be paid from the current fiscal year's budget, and the remaining 75 percent will be paid through promissory notes issued by Nepal Rastra Bank. This increase will enhance Nepal's voting power and loan limits at the IMF.

      NEPSE TRADING·21 Aug, 2025·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट जारी
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट जारीGold and Silver Prices Continue to Decline in Nepali Market

      अगस्त ४, २०२५, मा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ। छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँ घटेर १ लाख ९३ हजार ५०० रुपैयाँ प्रतितोला पुगेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँ घटेर २ हजार २५५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ। यी गिरावटहरू अघिल्लो दिनको तुलनामा थप घटबढ देखिन्छ।On August 4, 2025, the prices of gold and silver continued to fall in the Nepali market. Hallmarked gold decreased by NPR 1,600 per tola, reaching NPR 193,500, while silver dropped by NPR 45 per tola, trading at NPR 2,255. These drops reflect a continued decline from the previous day's prices, as reported by the Nepal Gold and Silver Dealers Association.

      NEPSE TRADING·20 Aug, 2025·1 min read
    • सुनचाँदीको मूल्य वृद्धि : सुन १ लाख ९६ हजार ३०० पुग्यो, चाँदी २ हजार ३१५
      Top

      सुनचाँदीको मूल्य वृद्धि : सुन १ लाख ९६ हजार ३०० पुग्यो, चाँदी २ हजार ३१५Gold and Silver Prices Rise: Gold Hits NPR 196,300, Silver Reaches NPR 2,315

      भदौ २ गते, सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९६ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ।On Monday, August 18, 2025, gold and silver prices increased in the Nepali market. Hallmark gold rose by NPR 800 per tola to NPR 196,300, while silver gained NPR 5 per tola, reaching NPR 2,315.

      NEPSE TRADING·18 Aug, 2025·<1 min read
    • नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घट्योGold and Silver Prices Drop in Nepali Market

      भदौ १ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको मूल्य ७०० रुपैयाँ घटेर प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा झरेको छ। त्यस्तै चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला २,३१० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घटिरहेको देखिन्छ।On Sunday, August 17, gold and silver prices declined in the Nepali market. Hallmark gold dropped by Rs. 700 per tola to Rs. 195,500, while silver fell by Rs. 5 per tola to Rs. 2,310. The trend shows that gold prices have been continuously falling in recent days.

      NEPSE TRADING·17 Aug, 2025·1 min read
    • आज सुन र चाँदीको मूल्य घट्यो
      Top

      आज सुन र चाँदीको मूल्य घट्योGold and Silver Prices Drop Today

      Gold and silver prices fell in the Nepali market on Friday. Hallmark gold dropped by Rs. 600 to Rs. 196,200 per tola, while silver declined by Rs. 25 to trade at Rs. 2,315 per tola.शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर एक लाख ९६ हजार २०० रुपैयाँमा पुगेको छ भने चाँदी २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको छ।

      NEPSE TRADING·15 Aug, 2025·<1 min read
    • नेपालमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य बढ्यो
      Top

      नेपालमा सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य बढ्योGold Price Declines Slightly, Silver Rises in Nepal

      साउन २८ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा पुगेको छ भने चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँ पुगेको छ।Gold prices in Nepal dropped slightly by NPR 100 per tola on Wednesday, August 13, 2025, settling at NPR 196,700, while silver prices rose by NPR 20 per tola to NPR 2,325, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.

      NEPSE TRADING·13 Aug, 2025·<1 min read