
दशैं अघि वार्षिक साधारण सभा गर्ने ११ कम्पनीहरूको सूचीList of 11 Companies Holding Annual General Meetings Before Dashain
दशैं अघि वार्षिक साधारण सभा गर्ने ११ कम्पनीहरूको सूची दशैंको विदा अघि, विभिन्न ११ संस्थाहरूले वार्षिक साधारणसभा गर्ने भएका छन्। यी साधारणसभाहरूमा कम्पनीहरूले लाभांश वितरण, हकप्रद सेयर जारी गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछन्। गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा निम्न मितिहरूमा आयोजना गरिनेछ:List of 11 Companies Holding Annual General Meetings Before Dashain Before the Dashain holiday, 11 different companies are set to hold their Annual General Meetings (AGMs). During these meetings, the companies will pass various proposals, including dividend distributions and rights share issuances. The AGMs for the fiscal year 2080/81 will be held on the following dates:


















