
दशैंमा सुकिलो नोट सटही गर्ने व्यवस्था: असोज १३ गतेदेखि २२ गतेसम्म Arrangement for Exchanging Clean Notes During Dashain: From Asoj 13 to 22
दशैंमा सुकिलो नोट सटही गर्ने व्यवस्था: असोज १३ गतेदेखि २२ गतेसम्म यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही नगरी हाल प्रयोग भइरहेका चलनचल्तीका योग्य सुकिलो वा सफा नोट सटहीको व्यवस्था गरेको छ। विगतका वर्षहरूमा नयाँ नोट सटही गरिदैँ आएकामा यसपटक सुकिला नोट साट्न पाइने निर्णय गरिएको हो।Arrangement for Exchanging Clean Notes During Dashain: From Asoj 13 to 22 For this year's Dashain festival, Nepal Rastra Bank has arranged for the exchange of clean or well-maintained notes that are currently in circulation, instead of issuing new notes to the public. Unlike in previous years, when new notes were exchanged, this time the decision has been made to allow the exchange of clean notes.


















