
नेपालको सार्वभौम क्रेडिट रेटिङ: लगानी मैत्री अर्थतन्त्रको संकेतNepal's Sovereign Credit Rating: A Sign of an Investment-Friendly Economy
नेपालको सार्वभौम क्रेडिट रेटिङ: लगानी मैत्री अर्थतन्त्रको संकेत अर्थ मन्त्रालयले सार्वभौम क्रेडिट रेटिङको नतिजाले नेपाल लगानी मैत्री देश रहेको संकेत गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङले नेपालको अर्थतन्त्र सबल र लगानीका लागि उपयुक्त रहेको पुष्टि गरेको बताए।Nepal's Sovereign Credit Rating: A Sign of an Investment-Friendly Economy The Ministry of Finance has announced that the results of Nepal's sovereign credit rating highlight the country as an investment-friendly destination. During a press conference on Friday, Finance Minister Bishnu Prasad Paudel stated that Nepal's "BB minus" rating confirms the country's strong economy and suitability for investment.


















