
मध्यपूर्वको लडाइँ डरले तेलको मूल्यमा वृद्धि, प्रतिब्यारेल ८० डलरभन्दा माथिMiddle East Conflict Fears Drive Oil Prices Above $80 per Barrel
मध्यपूर्वमा पुनः लडाइँ सुरु हुने डरले तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीको सन्दर्भमा, लन्डनमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। सोमबार लन्डनको बजारमा ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो।Fears of renewed conflict in the Middle East have led to a sharp increase in oil prices. On the anniversary of the October 7 attack on Israel, significant price hikes were seen in the London oil market. On Monday, the price of Brent North Sea oil rose by 2.6%, reaching $80.10 per barrel.


















