
केन्द्रीय बैंकले विद्युतीय मुद्राको नमुना तयार गर्यो: सीबीडीसीको विकासको नयाँ चरणCentral Bank Develops Digital Currency Prototype: New Phase in CBDC Development
केन्द्रीय बैंकले हालै विद्युतीय मुद्रा (CBDC) को नमुना तयार गरेको छ। राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले सीबीडीसी प्रणालीको प्रोटोटाइप सार्वजनिक गर्दै यसलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणको रूपमा विकास गरिने जानकारी दिएका छन्।The central bank has recently developed a prototype for a digital currency, known as Central Bank Digital Currency (CBDC). Krishna Ram Dhunju, the head of the CBDC department at the central bank, unveiled the prototype of the CBDC system, mentioning that it would be developed as an initial version with limited features.


















