
७० अर्बको तिला–२ जलविद्युत् आयोजनाको लगानी जुट्योInvestment Secured for Rs 70 Billion Tila-2 Hydropower Project
नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको आयोजनाले प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरेको छ।The project has already signed a power purchase agreement with the Nepal Electricity Authority for 296.74 MW. It has also allocated 20 percent of its shares for local residents of the project-affected area and the general public.


















