
८ अर्ब बचत अपचलन आरोपका सीबी लामा पक्राउCB Lama, Accused of Embezzling Rs 8 Billion in Savings, Arrested
लामाविरुद्ध सहकारी ठगीका अतिरिक्त चार बैंकिङ कसुरका मुद्दा पनि रहेका छन्, जसमध्ये तीनमा उनी फरार रहेको प्रहरीले जनाएको छ। यसअघि सहकारी ठगी मुद्दामा थुनामा रहेका उनी गत भदौको जेएनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।In addition to cooperative fraud, Lama also faces four banking offence cases, of which he remains absconding in three, police said. He had earlier been held in custody in a cooperative fraud case but fled from Dillibazar prison during the JNG movement last Bhadau. Police say preparations are under way to send him back to jail following his arrest.














