NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 5 / 143Next
    • हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले इरानमा सैन्य हमला गर्‍यो
      Investor

      हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकाले इरानमा सैन्य हमला गर्‍योUS Launches Military Strike on Iran Over Downed Apache Helicopter in Strait of Hormuz

      परमाणु वार्ता टेबलमै छँदा दुई देशबीच प्रत्यक्ष सैन्य टकराव, खाडीका शहरमा विस्फोटDirect military confrontation erupts as nuclear talks were still on the table

      NEPSE trading ·10 Jun, 2026·1 min read
    • पोखराबाट दुबई सिधा उड्ने, फ्लाई दुबईले सेप्टेम्बर २३ बाट दैनिक उडान थाल्ने
      Investor

      पोखराबाट दुबई सिधा उड्ने, फ्लाई दुबईले सेप्टेम्बर २३ बाट दैनिक उडान थाल्नेFlyDubai to Launch Daily Direct Flights from Pokhara to Dubai from September 23

      ऋणमा डुबेको विमानस्थललाई वर्षौंपछि पहिलो नियमित अन्तरराष्ट्रिय उडानको आशDebt-laden airport finally lands its first regular international service after years of waiting

      NEPSE trading ·10 Jun, 2026·1 min read
    • मकालु वाइन सेयर बजारमा आउँदै, १० लाख कित्ता आईपीओ निष्काशनको तयारी
      Investor

      मकालु वाइन सेयर बजारमा आउँदै, १० लाख कित्ता आईपीओ निष्काशनको तयारीNepal's First Wine Company Heads to Stock Market with 1 Million Share IPO

      नेपालकै पहिलो वाइन कम्पनी पूँजी बजारमा प्रवेश गर्ने, अंगुरको प्रिमियम वाइन पनि बजारमा आउनेMakalu Wine to launch premium grape wines alongside capital market debut

      NEPSE trading ·10 Jun, 2026·1 min read
    • यस वर्षको वसन्त आरोहण सकियो, सगरमाथामा मात्रै एक अर्ब २६ करोड राजस्व
      Investor

      यस वर्षको वसन्त आरोहण सकियो, सगरमाथामा मात्रै एक अर्ब २६ करोड राजस्वSpring 2026 Climbing Season Wraps Up, Everest Permits Alone Generate Over Rs 1 Billion in Revenue

      कामिरीता र लाक्पा शेर्पाले ३२ र ११ पटकको आरोहणसँगै विश्व कीर्तिमान बनाएKami Rita and Lakpa Sherpa shatter their own world records with 32nd and 11th Everest summits

      NEPSE trading ·10 Jun, 2026·1 min read
    • एभरेष्ट कलरको आईपीओ आजै बन्द हुँदै, लगानीकर्तालाई अन्तिम अवसर
      Investor

      एभरेष्ट कलरको आईपीओ आजै बन्द हुँदै, लगानीकर्तालाई अन्तिम अवसरLast Day to Apply for Everest Color IPO as Deadline Closes Today

      सर्वसाधारणका लागि साढे छ लाखभन्दा बढी कित्ता उपलब्ध, मेरो शेयरबाट पनि आवेदन दिन मिल्छOver 655,000 shares available for general public, applications also accepted through Mero Share

      NEPSE trading ·10 Jun, 2026·1 min read
    • बैंकमा निक्षेप ९.४ प्रतिशतले बढ्यो, तर कर्जा प्रवाह भने सुस्तै
      Investor

      बैंकमा निक्षेप ९.४ प्रतिशतले बढ्यो, तर कर्जा प्रवाह भने सुस्तैBank Deposits Rise 9.4 Percent but Loan Growth Remains Sluggish

      आयात कर्जा ३६ प्रतिशतले उछाल्यो, कृषि क्षेत्रमा कर्जा घट्यो Import credit surges 36 percent while agricultural lending contracts

      NEPSE trading ·10 Jun, 2026·2 min read
    • विदेशी मुद्रा सञ्चिति ३८ प्रतिशतले बढ्यो, नेपालको बाह्य क्षेत्र मजबुत बन्दै
      Investor

      विदेशी मुद्रा सञ्चिति ३८ प्रतिशतले बढ्यो, नेपालको बाह्य क्षेत्र मजबुत बन्दैNepal's Foreign Exchange Reserves Jump 38%, External Sector Shows Strong Recovery

      शोधनान्तर बचत दोब्बर, चालु खाता बचत पनि तीन गुणाभन्दा बढी Balance of payments surplus doubles, current account surplus triples in ten months

      NEPSE trading ·10 Jun, 2026·2 min read
    • बालाजु औद्योगिक क्षेत्र: करोडौं बक्यौता, सरकारको सात दिने अल्टिमेटम
      Investor

      बालाजु औद्योगिक क्षेत्र: करोडौं बक्यौता, सरकारको सात दिने अल्टिमेटमBalaju Industrial Estate: Crores in Arrears, Government Issues Seven-Day Ultimatum

      गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेडको रु. ३ करोड ७३ लाख १९ हजार, कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको रु. ३ करोड ६९ लाख १० हजार, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको रु. २ करोड ५५ लाख ८६ हजार, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) को रु. १ करोड ७५ लाख, बालाजु अटो वर्क्स प्रालिको रु. १ करोड ४५ लाख, नेपाल ग्यास उद्योगको रु. १ करोड ३१ लाख र कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको करिब रु. १ करोड बक्यौता रहेको छ।Gurans Engineers Private Limited — Rs 3.73 million, Continental Components and Services Pvt. Ltd. — Rs 3.69 million, Balaju School of Engineering and Technology — Rs 2.55 million, Bottlers Nepal Limited (Coca-Cola) — Rs 1.75 million, Balaju Auto Works Pvt. Ltd. — Rs 1.45 million, Nepal Gas Industries — Rs 1.31 million, and Continent Services Private Limited — approximately Rs 1 million.

      NEPSE trading ·9 Jun, 2026·2 min read
    • चार अर्ब प्रकरण: भट्ट र अग्रवाल थुनामा थप तीन दिन बस्ने
      Investor

      चार अर्ब प्रकरण: भट्ट र अग्रवाल थुनामा थप तीन दिन बस्ने Four Billion Case: Bhatt and Aggarwal Remanded for Three More Days

      विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले यो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान जारी रहेकाले अदालतले थुना विस्तारलाई उचित ठहर्‍याएको बुझिएको छ। चार अर्ब प्रकरण हालसम्म सार्वजनिक चासोको केन्द्रमा रहँदै आएको छ। भट्ट र अग्रवालमाथिको अनुसन्धान कहिले टुंगिने र मुद्दाको अन्तिम निष्कर्ष के हुने भन्नेबारे कानुनी तथा राजनीतिक वृत्तमा उत्सुकता कायमै छ।The decision was handed down by a joint bench comprising Special Court members Narayanprasad Poudel and Umesh Koirala, who found sufficient grounds to authorise the continued detention of both suspects under the Asset Laundering Prevention Act. The four billion rupee case has remained firmly in the public eye since it first came to light, drawing widespread attention from legal and political circles alike. With the investigation still ongoing and no final conclusion in sight, questions about when the probe will wrap up and what charges will ultimately be filed continue to linger.

      NEPSE trading ·9 Jun, 2026·1 min read
    • सुधन गुरुङ फेरि गृहमन्त्री, आज ३ बजे शपथ
      Investor

      सुधन गुरुङ फेरि गृहमन्त्री, आज ३ बजे शपथSudhan Gurung Returns as Home Minister, Oath at 3 PM Today

      उल्लेखनीय कुरा के छ भने गुरुङले आफ्नो पुनर्नियुक्तिबारे केही दिनअघि नै सार्वजनिक संकेत दिइसकेका थिए। उनले आफ्ना कार्यकर्तालाई आगामी दुई महिनासम्म फोटो खिचाउन नआउन भनेका थिए, जसलाई राजनीतिक वृत्तले उनको मन्त्रीपदमा फर्कने तयारीको संकेतका रूपमा बुझेको थियो।What made the reappointment particularly notable was that Gurung himself had dropped clear hints about his comeback days before the official announcement. He had publicly advised his supporters and party workers not to come for photographs for the next two months — a remark that political observers widely interpreted as a signal that he already knew he was heading back into government.

      NEPSE trading ·9 Jun, 2026·1 min read
    • आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण
      Investor

      आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरणFederal Fiscal Transfers for FY 2083/84: Who Gets What?

      वित्तीय समानीकरण अनुदानमा भने कर्णाली प्रदेश अग्रणी छ। कर्णालीले यस शीर्षकमा १० अर्ब ६३ करोड २३ लाख पाउनेछ, जबकि गण्डकीले सबैभन्दा कम ७ अर्ब ८४ करोड ८२ लाख मात्र पाउनेछ। असार १ गतेदेखि प्रदेश सरकारहरूले आआफ्नो बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् र त्यसपछि स्थानीय तहले पनि बजेट प्रक्रिया अघि बढाउने जनाइएको छ।With provinces preparing to table their budgets from Ashadh 1 onwards, local governments are also expected to follow suit shortly after, setting the stage for a new fiscal year of development spending across all tiers of government.

      NEPSE trading ·9 Jun, 2026·2 min read
    • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो
      Investor

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायोKarnali Development Bank Says It Has Refunded Rs 471.4 Million to Depositors

      पछिल्ला दिनमा भने बैंक र व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका 'अवाञ्छित गतिविधि' प्रति समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेठ २२ गते दाङको तुलसीपुर शाखामा पुगेका केही बचतकर्ताले कर्मचारीको सूची माग्ने, कर्मचारीलाई भौतिक कारबाही गर्ने र तालाबन्दी गर्नेलगायतका धम्की दिएको व्यवस्थापन समूहको भनाइ छ । यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामै थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन समूहले बचतकर्ता, सेयरधनी र अन्य सरोकारवालासँग अनुरोध गरेको छ ।In recent days, however, the management group says it has taken serious note of "undesirable activities" aimed at the bank and the group itself. On Jestha 22, some depositors who reached the Tulsipur branch in Dang issued threats including demanding the list of employees, taking physical action against staff and locking up the premises, according to the management group. Warning that such activities could create further obstacles to the bank's reform process, the group has requested depositors, shareholders and other stakeholders not to engage in negative activities.

      NEPSE TRADING·8 Jun, 2026·1 min read
    • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
      Top

      आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्योIMF Clears Final Rs 6.5 Billion Tranche for Nepal as Four-Year ECF Program Concludes with Over Rs 58 Billion in Support

      ईसीएफ सकिए पनि नेपाल-आईएमएफ सहकार्य भने रोकिने छैन — नियमित धारा-४ (आर्टिकल फोर) परामर्श, पोस्ट-फाइनान्सिङ मूल्यांकन र प्राविधिक सहयोगमार्फत साथ जारी रहने कोषले जनाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अन्तिम किस्ताको रकमले सरकारी वित्त व्यवस्थापनमा केही राहत पुग्ने र विशेषगरी बजेटरी सहायता तथा बाह्य स्रोत परिचालनमा टेवा मिल्ने अपेक्षा गरिएको छ ।assessments and technical assistance. Finance Ministry officials, for their part, expect the final tranche to bring some relief to government fiscal management — particularly in budgetary support and the mobilization of external resources.

      NEPSE TRADING·7 Jun, 2026·2 min read
    • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
      Investor

      साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिनेNational ID Number Mandatory for Opening Demat Accounts from Shrawan 1; Existing Accounts Need It in KYC Updates Too

      यो व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापन थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानी सुदृढ हुने अपेक्षा गरिएको सिडिएसको भनाइ छ ।The arrangement is expected to make the management of investor data more effective while strengthening transparency, credibility and regulatory oversight in the capital market, according to CDS.

      NEPSE TRADING·7 Jun, 2026·1 min read
    • एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा
      Investor

      एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमाRs 69 Billion in Capital Plans Stuck on One Empty Chair: 104 Companies Wait as SEBON Appointment Drags

      ब्याजदर घट्दो क्रममा रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि आईपीओ आकर्षक बन्न सक्छ, तर परियोजनामा आधारित — विशेषगरी जलविद्युत् र उत्पादन क्षेत्रका — कम्पनीमा लगानी गर्दा जोखिम मूल्यांकन अनिवार्य रहेको विज्ञहरूको सुझाव छ । सेबोनले स्वीकृति प्रक्रिया छरितो बनाएर गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिन सके पूँजी बजारप्रतिको विश्वास थप बलियो हुने उनीहरूको निष्कर्ष छ ।With interest rates trending downward, IPOs could turn attractive for long-term investors. Even so, experts advise rigorous risk assessment before putting money into project-based companies, especially in hydropower and manufacturing. Their bottom line: if SEBON can make its approval process nimble and give quality companies priority, confidence in the capital market will only deepen.

      NEPSE TRADING·7 Jun, 2026·2 min read
    • नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य
      Investor

      नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्यNepal, India Launch Cross-Border Person-to-Person Digital Payments; 84 Reconstruction Projects Handed Over, AI Cooperation Expanded

      भ्रमणकै क्रममा भारतीय सञ्चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री खनालले नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहेको बताएका छन् । विगतका असहजता र मतभेद पछाडि छाडेर कनेक्टिभिटी, ऊर्जा, व्यापार र प्रविधि साझेदारीलाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने नीति सरकारले लिएको उनको भनाइ छ ।In an interview with Indian broadcaster NDTV during the visit, Foreign Minister Khanal said Nepal's new government wishes to take the relationship with India forward in a new way. Leaving behind past discomforts and differences, he said, the government has adopted a policy of expanding cooperation with connectivity, energy, trade and technology partnership as its priorities.

      NEPSE TRADING·7 Jun, 2026·1 min read
    • बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?
      Investor

      बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?Billions in Insurance Funds Funneled into the Stock Market: CIB Seeks Prosecution of 40, but Is the 'Center of the Structure' Outside the Net?

      अनुसन्धानले संरचना देखायो, रकमको बाटो देखायो र ४० जनालाई कानुनको कठघरासम्म पुर्‍याउने सिफारिस पनि गर्‍यो । तर प्रतिवेदनले नै संकेत गरेको 'संरचनाको केन्द्र' सम्म अभियोजनको हात पुग्छ कि पुग्दैन — यही प्रश्न अहिले यो प्रकरणको सबैभन्दा ठूलो अनुत्तरित अध्याय बनेको छ ।The investigation has mapped the structure, traced the money and recommended that 40 names face the law. But whether prosecution will ever reach the 'center of the structure' that the report itself gestures toward — that, for now, remains the biggest unanswered chapter of this affair.

      NEPSE TRADING·6 Jun, 2026·2 min read
    • भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान : अन्तिम त्रैमासमा अपेक्षाभन्दा राम्रो प्रदर्शन
      Investor

      भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान : अन्तिम त्रैमासमा अपेक्षाभन्दा राम्रो प्रदर्शनIndia's Economy Beats Expectations with 7.8% Fourth-Quarter Growth; 7.7% Expansion Estimated for the Year

      आगामी दिनबारे पनि आशावादी आधार रहेको अर्थशास्त्रीहरू बताउँछन् । उनीहरूका अनुसार विशाल आन्तरिक बजार, सार्वजनिक पूर्वाधारमा भइरहेको लगानी, डिजिटल अर्थतन्त्रको विस्तार र उत्पादन क्षेत्रको वृद्धिले आगामी वर्षहरूमा पनि भारतीय अर्थतन्त्रलाई बलियो जग प्रदान गर्ने अपेक्षा छ ।Economists see a solid foundation for the years ahead as well. The sheer size of the domestic market, ongoing investment in public infrastructure, the expansion of the digital economy and growth in manufacturing are expected to keep underpinning the Indian economy in the coming years, they say.

      NEPSE TRADING·6 Jun, 2026·1 min read
    • बागमतीका पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण तिर्न आग्रह
      Investor

      बागमतीका पाँच समस्याग्रस्त सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण तिर्न आग्रहBagmati Committee Names 114 Big Borrowers of Five Troubled Cooperatives, Demands Immediate Repayment

      पछिल्ला वर्षहरूमा वित्तीय संकटका कारण समस्याग्रस्त घोषित सहकारी संस्थाहरूमा बचतकर्ताको ठूलो रकम फसेपछि सरकार र नियामक निकायले ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको प्रक्रिया तीव्र बनाउँदै आएका छन् । ऋणीको नाम नै सार्वजनिक गर्ने पछिल्लो कदम त्यही अभियानको निरन्तरता हो ।With large sums of depositors' savings stuck in cooperatives declared troubled amid the financial strains of recent years, the government and regulatory bodies have been stepping up loan recovery and asset management efforts. The latest move to publish borrowers' names marks a continuation of that drive.

      NEPSE TRADING·6 Jun, 2026·1 min read
    • सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब : बैंकमा थन्क्याउन छाडेर ऊर्जामा लगानी गर्ने तयारी
      Investor

      सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब : बैंकमा थन्क्याउन छाडेर ऊर्जामा लगानी गर्ने तयारीSocial Security Fund Tops Rs 111 Billion, Plans to Shift Money from Bank Deposits into Energy

      कोषको आकार र दायित्व दुवै बढ्दो छ । हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता कोषमा सूचीकृत भइसकेका छन् भने विभिन्न शीर्षकमा २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा अवकाश योजनाअन्तर्गतको १६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाअन्तर्गत ३ अर्ब २३ करोड, आश्रित परिवार सुरक्षाअन्तर्गत ३४ करोड ९५ लाख र दुर्घटना तथा अशक्तता सुरक्षाअन्तर्गत २८ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न सरकारी कोषमा थुप्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति अघि सारेको सन्दर्भमा सामाजिक सुरक्षा कोषले पनि आफ्नो लगानी रणनीति पुनःसंरचना गर्न थालेको हो ।Both the fund's size and its obligations are growing. A total of 23,476 employers and 2,958,429 contributors have enrolled so far, and the fund has paid out more than Rs 20.45 billion in claims under various headings. The largest share — over Rs 16.58 billion — has gone to the retirement scheme, followed by Rs 3.23 billion under medical, health and maternity protection, Rs 349.5 million under dependent family protection and Rs 284.4 million under accident and disability protection. The move comes as the budget for the coming fiscal year adopts a policy of mobilizing money sitting in various government funds toward productive sectors — a context in which the Social Security Fund, too, has begun restructuring its investment strategy.

      NEPSE TRADING·6 Jun, 2026·2 min read