
ठूला आयोजनाको स्वतन्त्र मूल्यांकन गर्ने सरकारको तयारीGovernment Plans Independent Evaluation of Major Development Projects
रणनीतिले सरकारी खर्चलाई बजेट विनियोजनमा मात्र सीमित नराखी त्यसबाट प्राप्त परिणाम, सेवा प्रवाह र आर्थिक प्रभावका आधारमा मूल्यांकन गर्ने लक्ष्य राखेको छ। सुधार कार्यक्रमको प्रगति हेर्न नतिजामा आधारित अनुगमन, मूल्यांकन तथा सिकाइ प्रणालीसमेत लागू गरिनेछ।The government aims to shift its focus from budget allocation alone to measurable results, quality of public services and broader economic impact. A results-based monitoring, evaluation and learning system will also be introduced to assess the progress of reform programmes.














