
दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्यGold and Silver Prices Hit New Records Again
पुस ९ गते नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँ बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ४२० रुपैयाँमा कारोबार भएको छ। पछिल्ला दिनहरूमा दुवै धातुको मूल्य निरन्तर बढ्दै दैनिक नयाँ उचाइ कायम भइरहेको छ।On Poush 9, gold and silver prices in the Nepali market hit fresh record highs. Gold rose by Rs. 900 per tola to Rs. 268,100, while silver increased by Rs. 165 per tola to Rs. 4,420. In recent days, prices of both precious metals have been consistently rising, setting new records on a daily basis.


















