
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्नMabilung Energy Limited IPO Results Published
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न माबिलुङ इनर्जी लिमिटेडले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट आज सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ः३० बजे गरिएको हो। कम्पनीको आईपीओमा १ लाख २४ हजार ८८६ जना लगानीकर्ताले १०–१० कित्ता र ४ जनाले ११–११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँट नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट (iporesult.cdsc.com.np) तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।Mabilung Energy Limited IPO Results Published Mabilung Energy Limited has completed the allotment of its Initial Public Offering (IPO), which was issued to the general public from Shrawan 26 to Shrawan 29. The allotment was conducted at the office of Laxmi Sunrise Capital Limited, the issue manager, at 9:30 AM today. According to the allotment results, 124,886 investors received 10 shares each, while 4 investors received 11 shares each. Investors can check their results through the issue manager Laxmi Sunrise Capital, their Mero Share accounts, the official CDS and Clearing Limited website (iporesult.cdsc.com.np), as well as the company’s official website.


















