
सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको लक-इन पिरियड खुल्दैSamling Power Company Limited’s Founder Shares Lock-in Period Ending
सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको लक-इन पिरियड खुल्दै सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको तीन वर्षको लक-इन अवधि कात्तिक १५ मा समाप्त हुँदैछ। यससँगै, संस्थापक सेयरधनी, कम्पनीका कर्मचारी, र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको नाममा रहेको सेयर बजारमा आउनेछ।Samling Power Company Limited’s Founder Shares Lock-in Period Ending The three-year lock-in period for the founder shares of Samling Power Company Limited is set to expire on Kartik 15. After this date, the shares held by the company's founders, employees, and residents of the project-affected areas will be available for trading in the market.


















