
बजेट वितरणमुखी नभई उत्पादनमुखी छ : अर्थमन्त्री The budget is not distribution-oriented but production-oriented: Finance Minister
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको बताएका छन्। मंगलबारको राष्ट्रियसभा बैठकमा उनले प्रस्तुत गरेको राजस्व र आयव्ययक...Finance Minister Barshaman Pun has stated that the upcoming fiscal budget is focused on production rather than distribution. Addressing the National Assembly on...


















