
सुन र चाँदीको मूल्य बढ्योGold and Silver Prices Increase in Nepal
बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ भने चाँदी ९० रुपैयाँले बढेर प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।Gold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 1,800 per tola to Rs. 293,800, while silver increased by Rs. 90 per tola to Rs. 5,050, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.

















