
आन्तरिक राजस्व परिचालन नीति २०८१: महत्वाकांक्षी लक्ष्य र रणनीतिहरू Internal Revenue Mobilization Strategy 2081: Ambitious Goals and Strategies
आन्तरिक राजस्व परिचालन नीति २०८१: महत्वाकांक्षी लक्ष्य र रणनीतिहरू नेपाल सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि आन्तरिक राजस्व परिचालन नीति (डीआरएमएस) जारी गरेको छ, जसको लक्ष्य जीडीपीको तुलनामा राजस्व अनुपातलाई २३ दशमलव ५ प्रतिशतसम्म पुर्याउनु हो। यसका लागि कर राजस्व, गैरकर राजस्व, र विभिन्न कर अनुपातहरूमा सुधार गरिनेछ।Internal Revenue Mobilization Strategy 2081: Ambitious Goals and Strategies The Ministry of Finance of the Government of Nepal has issued the Internal Revenue Mobilization Strategy (DRMS) for the fiscal years 2081/82 to 2085/86, aiming to increase the revenue-to-GDP ratio to 23.5%. To achieve this, improvements will be made in tax revenue, non-tax revenue, and various tax ratios.


















