
नयाँ ब्याजदर सार्वजनिक : प्रमुख बैंकहरूले ब्याजदर घटाए New Interest Rates Announced: Major Banks Reduce Rates
नयाँ ब्याजदर सार्वजनिक : प्रमुख बैंकहरूले ब्याजदर घटाए असोज १ गतेदेखि लागू हुने गरी विभिन्न बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, र कृषि विकास बैंक रहेका छन्। बैंकहरूले मुद्दती निक्षेप, साधारण बचत, र रेमिट्यान्स खातामा विभिन्न दरहरू निर्धारण गरेका छन्।New Interest Rates Announced: Major Banks Reduce Rates Several banks, including Nabil Bank, Nepal Investment Mega Bank, Prabhu Bank, Kumari Bank, Nepal SBI Bank, and Agricultural Development Bank, have announced new interest rates effective from Asoj 1. These rates apply to fixed deposits, regular savings, and remittance accounts.


















