
मौद्रिक नीतिमा लघुवित्त मर्जरलाई प्राथमिकताCentral Bank Prioritizes Microfinance Mergers in Monetary Policy
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुको मर्जरलाई प्राथमिकता दिएको छ। यस नीतिमा लघुवित्त वित्तीय संस्थाहरु तथा तिनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गरिने जनाएको छ। ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखेर आवश्यक नियामकीय व्यवस्था गरिनेछ। The recently announced monetary policy by Nepal Rastra Bank prioritizes the merger of microfinance institutions. The policy aims to encourage mergers and acquisitions among microfinance institutions and their branches, with a focus on protecting customer interests through regulatory measures aligned with international best practices.


















