
मिथिला लघुवित्तले बोलायो १७औँ साधारण सभा, १४.२५% बोनससहित लाभांश प्रस्ताव पारित हुनेMithila Laghubitta Calls 17th AGM to Approve Dividend Proposal Including 14.25% Bonus Shares
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ भने पुस १४ गतेसम्म कायम शेयरधनी लाभांश र सभामा सहभागी हुन पाउनेछन्।Mithila Laghubitta Bittiya Sanstha Limited has called its 17th AGM on Poush 30 to approve the dividend proposal. The meeting will endorse the distribution of a 14.25% bonus share and a 0.75% cash dividend for tax purposes. The book closure date is set for Poush 16, and shareholders holding shares up to Poush 14 will be eligible for the dividend and AGM participation.


















