NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 56 / 186Next
    • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा पुस ३० गते, ६.५०% नगद लाभांश प्रस्ताव
      Top

      फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा पुस ३० गते, ६.५०% नगद लाभांश प्रस्तावFirst Microfinance Laghubitta Bittiya Sanstha Limited Schedules AGM to Approve 6.50% Cash Dividend

      फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले ६.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गर्न पुस ३० गते सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको कालोपुलस्थित शुभम् रिसेप्सनमा बिहान ११ बजे हुनेछ। लाभांश र सभामा सहभागिताका लागि लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ।First Microfinance Laghubitta Bittiya Sanstha Limited (FMDBL) has called its 16th Annual General Meeting on December 30, 2025, to approve a 6.50 percent cash dividend (including tax). The AGM will be held at Shubham Reception, Kalopul, Kathmandu, at 11:00 AM. The company has announced book closure on December 17 for dividend eligibility.

      NEPSE TRADING·23 Dec, 2025·1 min read
    • मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश
      Top

      मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले घोषणा गर्‍यो ५ प्रतिशत लाभांशMero Microfinance Financial Institution Limited Announces 5 Percent Dividend

      मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिनेछ।Mero Microfinance Financial Institution Limited has announced a 5 percent dividend to its shareholders from the profit of the last fiscal year. The dividend includes 4.75 percent bonus shares and 0.25 percent cash dividend for tax purposes. The dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the upcoming Annual General Meeting.

      NEPSE TRADING·23 Dec, 2025·1 min read
    • शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदै
      Investor

      शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदैShare Trader Dipendra Agrawal on Hunger Strike Inside Police Custody, Health Deteriorating

      शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदै शेयर कारोबारमा तल–माथि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल ले हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन्। उनी आफूलाई अन्याय गरिएको दाबी गर्दै पछिल्ला चार दिनदेखि आमरण अनशनमा बसेका हुन्। चार दिनपछि मात्र उनलाई परिवारसँग भेट्न दिइएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार अनशनका कारण अग्रवालको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको छ। स्रोतका अनुसार उनले नेपाल धितोपत्र बोर्डका अध्यक्षले नियतवश आफूविरुद्ध दुश्मनी साधेको र न्याय माग्दा नै हिरासतमा बस्नुपरेको बताएका छन्।Share Trader Dipendra Agrawal on Hunger Strike Inside Police Custody, Health Deteriorating Share market investor Dipendra Agrawal, who has been taken into police custody on allegations of irregularities in share trading, has been on an indefinite hunger strike inside custody. He has been observing the hunger strike for the past four days, protesting what he claims to be injustice against him. According to family sources, Agrawal was allowed to meet his family only after four days. The same sources report that his health condition has been steadily deteriorating due to the prolonged hunger strike.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
      Top

      निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावटNEPSE Falls for Third Straight Session, Trading Turnover Declines

      सोमबार नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि घटेर १३.८८ अंकले ओरालो लाग्दै २५८१.२१ विन्दुमा बन्द भएको छ। बजारसँगै कारोबार रकम पनि घटेर ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ। १३ उपसमूहमध्ये केवल व्यापार उपसमूह बढ्दा बाँकी १२ उपसमूह घटेका छन्, जसमा होटल तथा पर्यटन र जीवन बीमा उपसमूह सबैभन्दा धेरै घटेका छन्।On Monday, the NEPSE index declined for the third consecutive trading day, falling by 13.88 points to close at 2,581.21. Market turnover also dropped to NPR 3.51 billion. Among the 13 sectoral indices, only the Trading sub-index gained, while the remaining 12 sectors ended lower, with Hotel & Tourism and Life Insurance posting the biggest losses.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (RNLI) ले १२% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायो
      Top

      रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (RNLI) ले १२% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायोReliable Nepal Life Insurance to Hold AGM on December 29 to Approve 12% Cash Dividend

      रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (RNLI ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १२ प्रतिशत नगद लाभांश पारित गर्न पुस २९ गते नवौँ वार्षिक साधारण सभा बोलाएको छ। लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुकक्लोज गर्नेछ भने पुस २० गतेसम्म कायम शेयरधनीहरू लाभांश र सभामा सहभागी हुन योग्य रहनेछन्।Reliable Nepal Life Insurance Company Limited (RNLI) has called its 9th Annual General Meeting on December 29 to approve a 12 percent cash dividend from last fiscal year’s profit. The company will close its books on December 21, and shareholders recorded up to December 20 will be eligible to receive the dividend and attend the AGM.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, दुबै धातु ऐतिहासिक उच्च विन्दुमा
      Top

      सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, दुबै धातु ऐतिहासिक उच्च विन्दुमाGold and Silver Prices Hit New Record Highs in Nepali Market

      नेपाली बजारमा पुस ७ गते सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेर २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ। दुबै धातुको यो मूल्य हालसम्मकै उच्च हो।On Poush 7, both gold and silver prices in the Nepali market hit record highs. Gold increased by NPR 3,700 per tola to reach NPR 261,700, while silver rose by NPR 130 per tola to reach NPR 4,235. These are the highest prices recorded so far for both precious metals.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायो
      Top

      सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायोSagarmatha Lumbini Insurance Calls AGM to Approve 15% Cash Dividend

      Sagarmatha Lumbini Insurance Company Limited (SALICO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्नेछ भने पुस १७ गतेसम्म कायम शेयरधनीहरू लाभांश र सभामा सहभागी हुन सक्नेछन्।Sagarmatha Lumbini Insurance Company Limited (SALICO) has called its 29th Annual General Meeting on Poush 29 to approve a 15 percent cash dividend (including tax) from the previous fiscal year’s profit. The AGM will be held at Amritbhog, Kalikasthan, Kathmandu, starting at 11:00 AM. The company has fixed Poush 20 as the book closure date, and shareholders registered up to Poush 17 will be eligible for the dividend and AGM participation.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • नागरिक लगानी कोषले शेयरधनीलाई ५% बोनस र ८% नगद लाभांश घोषणा
      Top

      नागरिक लगानी कोषले शेयरधनीलाई ५% बोनस र ८% नगद लाभांश घोषणाCitizen Investment Trust Announces 5% Bonus Shares and 8% Cash Dividend

      नागरिक लगानी कोष ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश सञ्चालक समितिको निर्णयअनुसार घोषणा गरिएको हो र अर्थ मन्त्रालयको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।Citizen Investment Trust has announced a dividend from the profit of the previous fiscal year, offering 5 percent bonus shares and an 8 percent cash dividend including tax purposes. The dividend will be distributed after approval from the Ministry of Finance and endorsement by the upcoming Annual General Meeting.

      NEPSE TRADING·22 Dec, 2025·<1 min read
    • पुस ७ गते सिटिजन लाइफ र HIDCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिन
      Top

      पुस ७ गते सिटिजन लाइफ र HIDCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिनPoush 7 Marks Last Day to Secure Dividends of Citizen Life and HIDCL

      पुस ७ गते, सोमबार, Citizen Life Insurance र Hydroelectricity Investment and Development Company (HIDCL) का शेयरधनीहरूका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएका छन्। सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने HIDCL ले १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।Monday, Poush 7, is the final day for shareholders of Citizen Life Insurance and Hydroelectricity Investment and Development Company (HIDCL) to secure dividends, as both companies will close their books on Poush 8. Citizen Life has proposed a 20 percent cash dividend, while HIDCL has announced a 1.5 percent bonus share along with a 2 percent cash dividend, including tax.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • नबिल बैंक लिमिटेड (NABIL) को ४१ औँ साधारण सभा पुस २८ मा, १२.५०% नगद लाभांश पारित हुने
      Top

      नबिल बैंक लिमिटेड (NABIL) को ४१ औँ साधारण सभा पुस २८ मा, १२.५०% नगद लाभांश पारित हुनेNabil Bank Limited to Hold 41st AGM on January 12 to Approve 12.50% Cash Dividend

      नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने १२.५० प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्न ४१औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा पुस २८ गते काठमाडौँमा हुने छ। लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुकक्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरू लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन्।Nabil Bank Limited has called its 41st Annual General Meeting to approve a 12.50 percent cash dividend (including tax) from the previous fiscal year’s profit. The AGM will be held on January 12 (Poush 28) in Kathmandu. The bank will close its books on December 31 (Poush 16), and shareholders holding shares until December 29 (Poush 14) will be eligible to attend the AGM and receive the dividend.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि खुला, प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ
      Investor

      रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि खुला, प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँReliance Spinning Mills IPO Opens for the Public from Today; Issue Price Set at NPR 820.80 per Share

      रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि खुला, प्रतिकित्ता मूल्य ८२०.८० रुपैयाँ रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड ले आज पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा आईपीओ ल्याएको हो। बुक बिल्डिङ प्रक्रियाअन्तर्गत संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि बिक्री मूल्य ८२०.८० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।Reliance Spinning Mills IPO Opens for the Public from Today; Issue Price Set at NPR 820.80 per Share Reliance Spinning Mills Limited has opened its Initial Public Offering (IPO) for general investors starting today (December 23 / Poush 7). The company has issued the IPO through the book-building method at an issue price of NPR 820.80 per share. Under the book-building process, the cut-off price for institutional investors was fixed at NPR 912 per share. After providing a 10 percent discount on the cut-off price, the issue price for general investors has been determined at NPR 820.80 per share.

      NEPSE TRADING·22 Dec, 2025·2 min read
    • सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, ८ वर्षे विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासन
      Investor

      सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, ८ वर्षे विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासनGovernment to Raise NPR 10 Billion Through Internal Debt via 8-Year Development Bond

      सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने, ८ वर्षे विकास ऋणपत्र बोलकबोलमार्फत निष्कासन सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। यसका लागि नेपाल सरकारले ८ वर्षे विकास ऋणपत्र–२०८० बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको हो। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले सोमबार एक सूचना जारी गर्दै उक्त ऋणपत्र बिक्री प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। सूचनाअनुसार नेपाल सरकारको एक हजार करोड रुपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र बोलकबोल प्रणालीमार्फत निष्कासन गरिनेछ। यस बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कार्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। बोलकबोलका क्रममा ब्याजदर, लगानी रकम तथा अन्य आवश्यक विवरणहरू अनलाइन प्रणालीमै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।Government to Raise NPR 10 Billion Through Internal Debt via 8-Year Development Bond The Government of Nepal has announced plans to raise NPR 10 billion in internal debt through the issuance of an 8-Year Development Bond–2080 via a bidding process. The Public Debt Management Office, under the Ministry of Finance, released a notice on Monday confirming that the bond will be sold through competitive bidding. According to the notice, the government will issue an 8-year development bond worth NPR 1,000 crore (NPR 10 billion) through the bidding mechanism. Interested banks and financial institutions are required to submit their applications online through the office’s official website. Participants must specify the interest rate, investment amount, and other required details within the online bidding system.

      Marketminds Investment Group·22 Dec, 2025·1 min read
    • नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्ताव
      Investor

      नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्तावNEPSE Proposes 85% Cash Dividend; 43rd Annual General Meeting on January 13

      नेप्सेको ४३औँ वार्षिक साधारण सभा पुस २९ गते, सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश प्रस्ताव नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ४३औँ वार्षिक साधारण सभामार्फत सेयरधनीलाई ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। नेप्सेले सार्वजनिक गरेको सूचनाअनुसार उक्त साधारण सभा पुस २९ गते, सोमबार काठमाडौंमा आयोजना हुनेछ। सञ्चालक समितिको निर्णयअनुसार साधारण सभा दिउँसो ११ बजे नेप्सेको कार्यालय, यु.एन.आई. शान्तिमार्ग, काठमाडौंमा बस्नेछ। सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ।NEPSE Proposes 85% Cash Dividend; 43rd Annual General Meeting on January 13 Nepal Stock Exchange Limited (NEPSE) has proposed distributing an 85 percent cash dividend to its shareholders through its 43rd Annual General Meeting (AGM). According to the notice published by NEPSE, the AGM will be held on Monday, January 13, in Kathmandu. As per the decision of the Board of Directors, the AGM will commence at 11:00 AM at the company’s office located at U.N.I. Shanti Marg, Kathmandu. The meeting agenda includes discussion and approval of the annual report, auditor’s report, profit and loss statement, and cash flow statement of the previous fiscal year.

      NEPSE TRADING·22 Dec, 2025·1 min read
    • कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न
      Top

      कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्नKalash Stock Market Conducts Free Technical Analysis Training Program

      कलश स्टक मार्केटद्वारा निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं. ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूका लागि निःशुल्क प्राविधिक विश्लेषणसम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम २०८२ साल पुस ५ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा आयोजना गरिएको थियो। कार्यक्रममा शेयर बजार विश्लेषक अजित खनाल ले स्रोत व्यक्तिका रूपमा सहभागी लगानीकर्ताहरूलाई शेयर बजारका प्रमुख प्राविधिक पक्षहरूबारे प्रशिक्षण दिएका थिए। तालिममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।Kalash Stock Market Conducts Free Technical Analysis Training Program Kalash Stock Market Pvt. Ltd. (Broker No. 74), with its head office located in Buddhanagar, successfully conducted a free share education program on technical analysis for stock market investors on Poush 5, 2082. The program was held at Quality Banquet, Buddhanagar, Kathmandu, and saw the participation of a significant number of investors. Renowned share market analyst Ajit Khanal served as the resource person, where he provided in-depth insights into key technical aspects of the stock market and guided participants on market analysis techniques.

      Marketminds Investment Group·21 Dec, 2025·1 min read
    • एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
      Investor

      एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामाNIC Asia Bank Chairman Tulsiram Agrawal Resigns

      एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा एनआईसी एसिया बैंक का अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै पुस ६ गते बैंकमा राजीनामा बुझाएका हुन्। सोही दिन बसेको बैंकको सञ्चालक समितिको बैठकले उनको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ। अग्रवाल २०७८ चैत महिनामा सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा नियुक्त भएका थिए। अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अग्रवालले नियामक कारबाहीपछि पद त्याग्ने निर्णय गरेका हुन्।NIC Asia Bank Chairman Tulsiram Agrawal Resigns NIC Asia Bank Chairman Tulsiram Agrawal has resigned from his position, citing personal reasons. He submitted his resignation on Poush 6, which was approved on the same day by a meeting of the bank’s Board of Directors. Agrawal was appointed as Chairman through the bank’s 24th Annual General Meeting held in Chaitra 2078. His resignation comes in the aftermath of regulatory action taken against the bank by the central bank.

      NEPSE TRADING·21 Dec, 2025·1 min read
    • बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारी
      Investor

      बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारीNepal Rastra Bank Issues Rs 20 Billion Deposit Collection Instrument to Manage Excess Liquidity

      बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा २० अर्बको निक्षेप संकलन उपकरण जारी विगत लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहँदै आएको छ। ब्याजदर निरन्तर घट्दै गए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। आर्थिक गतिविधि सुस्त हुँदा कर्जा लगानी विस्तार हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले थुप्रिएको तरलता अल्पकालीन वित्तीय उपकरणहरूमा लगानी गर्दै आएका छन्। बैंकिङ प्रणालीमा तरलता अत्यधिक थुप्रिँदा ब्याजदर करिडोर व्यवस्थापनमा समेत चुनौती बढेपछि केन्द्रीय बैंकले पटक–पटक प्रणालीबाट रकम तान्दै आएको छ। सोही क्रममा नेपाल राष्ट्र बैंक ले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज ८४ दिन अवधिको २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ।Nepal Rastra Bank Issues Rs 20 Billion Deposit Collection Instrument to Manage Excess Liquidity The banking system has been facing a prolonged situation of excess liquidity. Despite a continuous decline in interest rates, credit expansion has remained sluggish and has failed to meet expectations. Due to weak economic activity, banks have been unable to increase lending, leading them to invest surplus liquidity in short-term financial instruments. As liquidity continues to pile up in the banking system, managing the interest rate corridor has become increasingly challenging for the central bank. To address this situation, Nepal Rastra Bank has been repeatedly withdrawing funds from the system as part of its liquidity management efforts.

      NEPSE TRADING·21 Dec, 2025·2 min read
    • पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
      Investor

      पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिनSunday Marks Last Day to Secure Dividends of Five Companies

      पुस ६ गते पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन काठमाडौं । पुस ६ गते आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिंगटी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपर लिमिटेड को लाभांश सुरक्षित गर्न सकिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरूले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।Sunday Marks Last Day to Secure Dividends of Five Companies Kathmandu. Sunday, Poush 6, marks the final day for investors to secure dividends of five listed companies: Mahalaxmi Development Bank Limited, Nepal Life Insurance Company Limited, Taragaon Regency Hotels Limited, Singati Hydro Energy Limited, and Nepal Hydro Developers Limited. All five companies have announced book closure on Monday, Poush 7, for the purpose of their annual general meetings (AGMs) and dividend distribution. Accordingly, shareholders holding shares traded on the Nepal Stock Exchange (NEPSE) up to Sunday will be eligible to attend the respective AGMs and receive the proposed dividends.

      NEPSE TRADING·21 Dec, 2025·2 min read
    • डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघ
      Investor

      डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघData Centers and Cloud Services Are the Backbone of the Digital Economy: CAN Federation

      डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघ कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी ले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्डको रूपमा व्याख्या गर्नुभएको छ। बलियो डिजिटल पूर्वाधार बिना देशको डिजिटल रूपान्तरण सम्भव नहुने उहाँको भनाइ छ। शनिबार ललितपुरमा आयोजित ‘क्यान बीटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै अधिकारीले प्रविधि आज सुविधा मात्र नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्नुभयो। सुरक्षित डेटा भण्डारण र भरपर्दो क्लाउड पूर्वाधारको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयास दीगो नहुने उहाँको धारणा थियो। डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अत्यावश्यक भइसकेको बताउनुभयो। क्लाउड पूर्वाधारले सर्भर र सुरक्षामा लाग्ने ठूलो पुँजीगत खर्च घटाउने भएकाले उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। इ–कमर्स, फिनटेक र आईटी सेवा निर्यातमा युवाहरूको आकर्षणलाई व्यवहारमा उतार्न पनि भरपर्दो क्लाउड संरचना अनिवार्य रहेको उहाँले जोड दिनुभयो।Data Centers and Cloud Services Are the Backbone of the Digital Economy: CAN Federation Lalitpur, Poush 5. Senior Vice President of the Computer Association of Nepal Federation (CAN Federation) Chiranjibi Adhikari has said that data centers and cloud services form the real backbone of Nepal’s digital economy, stressing that the country’s digital ambitions cannot be realized without strong and reliable digital infrastructure. Addressing the ‘CAN B2B Summit 2025’ held in Lalitpur on Saturday, Adhikari said technology has moved beyond being a mere convenience and has become the lifeblood of the modern economy. Without secure data storage and dependable cloud systems, he warned, efforts toward digital transformation would not be sustainable.

      NEPSE TRADING·21 Dec, 2025·2 min read
    • शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गते
      Investor

      शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गतेShikhar Insurance to Hold 21st AGM on Poush 29

      शिखर इन्स्योरेन्सको २१औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौं । Shikhar Insurance Company Limited ले आफ्नो २१औँ वार्षिक साधारण सभा (AGM) आगामी पुस २९ गते आयोजना गर्ने भएको छ। कम्पनीले सो सम्बन्धी सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणसमेत प्रकाशन गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८२/९/४ गते बसेको ३६७औँ बैठकको निर्णयअनुसार वार्षिक साधारण सभा पुस २९ गते मंगलबार बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर, थापाथली, काठमाडौंमा बस्नेछ।Shikhar Insurance to Hold 21st AGM on Poush 29 Kathmandu. Shikhar Insurance Company Limited has announced that it will convene its 21st Annual General Meeting (AGM) on Poush 29, 2082 (January 13, 2026). The company has also published its annual financial highlights for the fiscal year 2081/82. The decision was made during the 367th meeting of the company’s Board of Directors held on Poush 4, 2082. According to the notice, the AGM will take place at 11:00 AM at the company’s central office, Shikhar Biz Center, Thapathali, Kathmandu. The AGM agenda includes discussion and approval of the Board of Directors’ annual report for fiscal year 2081/82, along with the audited financial statements and auditor’s report. Shareholders will also decide on the appointment of the auditor and fixation of remuneration for fiscal year 2082/83.

      NEPSE TRADING·21 Dec, 2025·1 min read
    • सलापा विकास बैंकको आईपीओ पुस १६ गतेदेखि खुल्ने
      Investor

      सलापा विकास बैंकको आईपीओ पुस १६ गतेदेखि खुल्नेSalapa Bikas Bank to Open IPO from Poush 16

      काठमाडौं । Salapa Bikas Bank Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नका लागि अफर लेटर प्रकाशित गरेको छ। बैंकले पुस १६ गतेदेखि पुस २० गते, २०८२ सम्म सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यस अवधिभित्र योग्य आवेदकहरूले आईपीओमा आवेदन दिन सक्नेछन्।Salapa Bikas Bank to Open IPO from Poush 16 Kathmandu. Salapa Bikas Bank Limited has published its offer letter for the issuance of an Initial Public Offering (IPO) to the general public. According to the offer letter, the bank will issue a total of 1,439,179 ordinary shares to the public. The IPO will be open for subscription from 16th Poush to 20th Poush, 2082.

      NEPSE TRADING·21 Dec, 2025·1 min read