
रुपाकोट रिसोर्टले आईपीओ ल्याउने तयारीRupakot Resort Begins Preparation to Issue IPO
पर्यटन क्षेत्रका कम्पनीहरू पछिल्लो समय पूँजी बजारमार्फत सर्वसाधारणको सहभागिता बढाउने प्रयासमा देखिएका छन्। रुपाकोट रिसोर्टको आईपीओ तयारीले आतिथ्य तथा पर्यटन क्षेत्रमा समेत पूँजी बजारको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।The move also reflects the growing trend of tourism and hospitality businesses seeking capital market access to finance expansion and allow wider public participation in ownership.

















