
पुँजी बजारलाई बेवास्ता नगर्न सरकारलाई विज्ञको सुझाव: 'नियामकलाई स्वायत्त बनाउँदै नीतिगत सुधार गरिनुपर्ने'Experts Advise Government Not to Ignore Capital Market: 'Need for Policy Reforms and an Autonomous Regulator'
रोजगारी र राष्ट्रिय पुँजी निर्माण खुला अर्थतन्त्रको वकालत गर्ने दल नेपाली कांग्रेसले पुँजी बजारलाई राष्ट्रिय पुँजी निर्माणको मेरुदण्ड बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा विज्ञहरूको जोड थियो। पुँजी बजारलाई केवल नाफा र घाटाको साँघुरो चस्माले मात्र नहेरी, मर्चेन्ट बैंकर, ब्रोकर, क्यापिटल कम्पनी र अन्य सेवा प्रदायकमार्फत भइरहेको रोजगारी सिर्जनाको पाटोबाट पनि बुझ्न सरकारलाई उनीहरूले आग्रह गरेका छन्।The experts also stressed that the Nepali Congress, a party historically advocating for an open economy, should take a leadership role in establishing the capital market as the backbone of national capital formation. They urged the government to look beyond the narrow lens of just 'profit and loss' and instead recognize the sector for its significant role in job creation through merchant bankers, brokers, capital companies, and other related service providers.

















