NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 103 / 144Next
    • प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु
      Stock

      प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरुApplication Process for Prabhu Mutual Fund’s Prabhu Systematic Investment Scheme Begins

      प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन प्रक्रिया आज, जेठ २३ गतेदेखि सुरु भएको छ। नेपाल धितोपत्र बोर्डले ४० करोड रुपैयाँको इकाइ बिक्री अनुमति दिएको छ, जसमा १० रुपैयाँ अंकित मूल्यमा ४ करोड इकाइ निष्कासन गरिनेछ।Application Process for Prabhu Mutual Fund’s Prabhu Systematic Investment Scheme Begins The application process for the Prabhu Systematic Investment Scheme under Prabhu Mutual Fund began today, 23rd Jestha. The Securities Board of Nepal has granted approval to release units worth NPR 40 crore, with a total of 4 crore units to be issued at an issue price of NPR 10 per unit.

      Nepse trading·6 Jun, 2025·1 min read
    • इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शन
      Investor

      इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शनIPPAN Protests: Opposition to the Government's "Take and Pay PPA" Arrangement with Black Banner Display

      इप्पानको विरोध: सरकारको टेक एन्ड पे पीपीएको व्यवस्थाविरुद्ध कालो ब्यानर प्रदर्शन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारले बजेटमा व्यवस्था गरेको टेक एन्ड पे पीपीएको निर्णयको विरोध गर्दै काठमाडौँमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेको छ। इप्पानका प्रतिनिधिहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त निर्णयलाई ऊर्जा क्षेत्रको लागि हानिकारक र अस्वीकार्य बताएको छ। सरकारले २०८२ सालको बजेटमा रन अफ दि रिभर (आरओआर) आयोजनामा मात्र टेक एन्ड पे पीपीए व्यवस्था गर्ने निर्णय गरेको थियो। यस निर्णयले ऊर्जा उत्पादन र खपतको सन्तुलनमा गम्भीर असर पार्ने इप्पानको दाबी छ।IPPAN Protests: Opposition to the Government's "Take and Pay PPA" Arrangement with Black Banner Display The Independent Power Producers' Association (IPPAN) has protested the government's decision to implement a "Take and Pay" Power Purchase Agreement (PPA) for Run-of-the-River (ROR) hydropower projects by displaying black banners in Kathmandu. During a press conference held on Thursday, IPPAN representatives expressed their strong disapproval of the government's decision, arguing that it would have a detrimental impact on the energy sector. The government’s budget for the fiscal year 2082 has proposed that only ROR hydropower projects can enter into PPAs under the "Take and Pay" arrangement.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • धितोपत्र बोर्डको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज प्रमुख एजेन्डा
      Investor

      धितोपत्र बोर्डको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज प्रमुख एजेन्डाSecurities Board Meeting in Progress, Major Agenda to Grant License for New Stock Exchange

      नेपाल धितोपत्र बोर्डले आज साँझ ५ बजे सञ्चालन हुने सञ्चालक समितिको बैठकको आयोजना गरेको छ। बैठकमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी विषयमा छलफल हुने बताइएको छ। नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीको नेतृत्वमा बनेको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा बैठकमा छलफल हुनेछ। बैठकले प्रतिवेदनमा समेटिएका निर्णयलाई कार्यान्वयनका लागि आवश्यक कदम उठाउने तयारी गरेको छ।Securities Board Meeting in Progress, Major Agenda to Grant License for New Stock Exchange The Nepal Securities Board has scheduled a board meeting at 5 PM today. The meeting will discuss the granting of a license for a new stock exchange and the restructuring of the Nepal Stock Exchange (NEPSE). Regarding the new stock exchange license, the meeting will deliberate on the report prepared by a study committee led by Chintamani Shivakoti, the director of Nepal Rastra Bank. The committee's report will be discussed for implementation, and necessary decisions will be made in the meeting.

      NEPSE trading ·5 Jun, 2025·1 min read
    • बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव
      Investor

      बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभावRipples of BAFIA: Mounting Impact on the Market

      बाफियाको तरंग : बजारमा गहिरिँदो प्रभाव बाफिया (बैंक तथा वित्तीय संस्था ऐन) संशोधन प्रस्तावसँगै बजारमा फेरि तरंग देखिएको छ। बैंकर र व्यवसायीबीचको भूमिकालाई छुट्याउने विषयले शेयर बजारमा अनिश्चितता थपेको छ। लगानीकर्ताहरूबीच अन्योल बढ्दै जाँदा बजारमा नराम्रो असर देखिन थालेको छ। यो विषय नयाँ भने होइन। वर्षौं अघिदेखि चर्चामा आइरहेको यो विषयले विगतमा पनि पटक–पटक बजारमा अस्थिरता ल्याएको थियो। तर समयसँगै यो मुद्दा सेलाउने गरेको इतिहास पनि छ। तर, पछिल्लो समय बाफियाको संशोधन विधेयक संसदमा दर्ता हुन लागेको खबरसँगै लगानीकर्ताहरू फेरि सतर्क बनेका छन्।Ripples of BAFIA: Mounting Impact on the Market The ongoing debate around the proposed amendment to BAFIA (Bank and Financial Institutions Act) has stirred noticeable waves in the stock market. The move to distinctly separate the roles of bankers and businesspersons has triggered uncertainty among investors, directly affecting market sentiment. Although this is not a new issue—it has been in discussion for years—each time it resurfaces, it tends to shake investor confidence in the short term. Historically, such debates have flared up and then gradually faded away. However, with the amendment bill reportedly on its way to Parliament, market participants are now reacting more cautiously.

      NEPSE trading ·4 Jun, 2025·1 min read
    • बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस
      Investor

      बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहसSeparation of Powers? BAFIA Draft Threatens Business-Banking Nexus

      बाफिया संशोधनले सेयर बजारमा तरंग: बैंक तथा व्यवसायी छुट्याउने प्रावधानमा तीव्र बहस काठमाडौं, जेठ २२ – बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रस्तावित संशोधनले नेपाली पूँजी बजारमा बहस र अन्योलता थपिदिएको छ। प्रस्तावित विधेयकमा बैंक तथा व्यवसायीलाई छुट्याउने व्यवस्था राखिएको छ, जसअनुसार बैंकमा एक प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व राख्ने व्यक्तिहरूले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ। यस प्रावधानले व्यवसायीहरूलाई बैंकिङ्ग लगानीबाट टाढा राख्ने नीति लिएको देखिन्छ। सामाजिक सञ्जालमा यस विषयमा व्यापक प्रतिक्रिया आएका छन्। केहि विश्लेषकहरूले यसलाई सकारात्मक कदम भनेका छन् भने अन्यले यसले दोस्रो बजारमा नकारात्मक असर पार्ने तर्क गरेका छन्।The proposed amendment to the Bank and Financial Institutions Act (BAFIA) has stirred significant debate and uncertainty in Nepal’s capital market. The key clause causing controversy is the provision to separate banks and businesspersons. If passed, anyone holding 1% or more shares in a bank will be prohibited from engaging in any business activity. This move appears aimed at ensuring banks are free from influence by business tycoons and that conflicts of interest are minimized. However, the ripple effect on the stock market has already begun, with investors, analysts, and stakeholders expressing divided opinions across social media.

      NEPSE trading ·4 Jun, 2025·2 min read
    • नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकाव
      Top

      नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकावMarket Uncertainty Continues: NEPSE Falls Despite Positive Budget Signals, Investors Lean Toward Mutual Funds

      नेप्सेमा गिरावट, लगानीकर्तामा अन्योल: प्रविधिक संकेत नकारात्मक, म्युचुअल फण्डतर्फ झुकाव नेपालको पूँजी बजारमा फेरि अन्योलता बढ्दै गएको छ। बजेट, मौद्रिक नीतिको समिक्षा र सकारात्मक सन्देशकाबीच समेत मंगलबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। यसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। साताको दोस्रो कारोबार दिन नेप्से सूचक ३५.७३ अंकले घट्दै २६५८.९३ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन सामान्य सुधार देखिए पनि मंगलबारको गिरावटले बजार फेरि दबाबमा आएको संकेत दिएको हो। कारोबारमा रहेका २४८ कम्पनीमध्ये २१४ कम्पनीको शेयरमूल्य घटेको छ भने जम्मा ३४ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ।Market Uncertainty Continues: NEPSE Falls Despite Positive Budget Signals, Investors Lean Toward Mutual Funds Despite a market-friendly budget, a supportive stance from the central bank, and overall economic optimism, the Nepal Stock Exchange (NEPSE) took a sharp dip on Tuesday, raising serious concerns among investors and analysts. While hopes of recovery were high, the unexpected downturn has triggered fresh uncertainty across the market. On the second trading day of the week, the NEPSE index dropped by 35.73 points, closing at 2,658.93. After two consecutive days of mild gains, the sharp decline signaled renewed weakness. Out of 248 traded companies, 214 saw their stock prices fall, while only 34 gained.

      NEPSE trading ·3 Jun, 2025·2 min read
    • ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Stock

      ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Trade Tower Limited's IPO

      ट्रेड टावर लिमिटेडको साधारण सेयर (IPO) मा आवेदन दिन आज मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले आज कार्यालय समयभित्र सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन खुला गरेको हो।Today (Tuesday) is the final day to apply for the IPO of Trade Tower Limited. Investors can submit their applications within office hours through C-ASBA approved banks or financial institutions, or via the MeroShare platform. The company opened its IPO to the public on Jestha 14, offering 3,296,505 shares at a face value of Rs. 100 per share.

      Nepse trading·3 Jun, 2025·1 min read
    • एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्य
      Stock

      एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर असार २० गतेदेखि कारोबार योग्यNIC Asia Laghubitta's Promoter Shares to Be Tradable from Asar 20

      एनआईसी एसिया लघुवित्तको १ करोड ४५ हजार कित्ता संस्थापक सेयरको ‘लक इन’ अवधि असार १९ गते सकिने भएको छ । यसपछि असार २० गतेदेखि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बजारमा बिक्री गर्न सक्नेछन् । कम्पनीको सेयर २०७७ साल असार २० गते बाँडफाँट भएको हो । सेयर रजिष्ट्रार एनआईसी एसिया क्यापिटल हो ।The lock-in period for NIC Asia Laghubitta's 1.45 million promoter shares will end on Asar 19. Starting Asar 20 (July 4, 2025), promoter shareholders will be eligible to trade their shares in the market. The company's IPO allotment had taken place on Asar 20, 2077. NIC Asia Capital is the share registrar for the company.

      Nepse trading·3 Jun, 2025·<1 min read
    • शब्द बुझ्न शिक्षा पुग्छ, तर अर्थ बुझ्न अनुभव चाहिन्छ": शेयर विश्लेषक सुवासचन्द्र भट्टराई
      Investor

      शब्द बुझ्न शिक्षा पुग्छ, तर अर्थ बुझ्न अनुभव चाहिन्छ": शेयर विश्लेषक सुवासचन्द्र भट्टराईEducation Teaches Words, Experience Teaches Meaning”: Market Analyst Subaschandra Bhattarai

      शब्द बुझ्न शिक्षा पुग्छ, तर अर्थ बुझ्न अनुभव चाहिन्छ": शेयर विश्लेषक सुवासचन्द्र भट्टराईEducation Teaches Words, Experience Teaches Meaning”: Market Analyst Subaschandra Bhattarai In a powerful and introspective Facebook post, well-known Nepali stock market analyst Subaschandra Bhattarai offered a deep reflection on the psychology of investors, the current state of the market, and the direction it may take in the coming months. His message blends technical insight with behavioral finance, emphasizing not just data but the mindset and maturity needed to succeed in the capital market.

      Subash Chandra Bhattarai ·2 Jun, 2025·2 min read
    • शिवश्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक क्षेत्री नियुक्त
      Investor

      शिवश्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक क्षेत्री नियुक्तJanak Kshetri Appointed as Independent Director of Shiva Shree Hydropower Ltd.

      शिवश्री हाइड्रोपावर लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक क्षेत्री नियुक्त शिवश्री हाइड्रोपावर लिमिटेडले कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालकको रुपमा श्री जनक क्षेत्रीलाई नियुक्त गरेको छ। कम्पनीको २०८१ साल जेठ १५ गते ९बुधवार० बिहान ११स्०० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले जनक क्षेत्रीलाई नियमनकारी निकायहरूको नियमअनुसार स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई पत्रमार्फत दिएको छ। क्षेत्री गा।पा। वडा नं। ४, गुनपा, गाजोफिकर, धादिङ निवासी हुन्।Janak Kshetri Appointed as Independent Director of Shiva Shree Hydropower Ltd. Shiva Shree Hydropower Ltd. has appointed Mr. Janak Kshetri as an Independent Director to its Board of Directors. The decision was made during the board meeting held on Wednesday, Jestha 15, 2081 (May 29, 2024) at 11:00 AM. The company informed the Nepal Stock Exchange (NEPSE) through an official letter that Mr. Kshetri was appointed as per the regulatory provisions applicable to listed companies. Mr. Kshetri is a resident of Ward No. 4, Gunpalika, Gajofikar, Dhading.

      NEPSE trading ·2 Jun, 2025·1 min read
    • सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्यो
      Investor

      सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्योSun Nepal Life Insurance Extends Rights Share Application Deadline Until Asar 3

      सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्यो काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म लम्ब्याएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.२७ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो। यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको छ।Sun Nepal Life Insurance Extends Rights Share Application Deadline Until Asar 3 Kathmandu — Sun Nepal Life Insurance Company Limited (SNLI) has extended the deadline for applying to its rights share issue, which was opened for subscription on Baisakh 30. Investors can now apply until Asar 3, following the company's decision to extend the timeline. The insurer is offering 27% rights shares, meaning shareholders can apply for 0.27 shares for every 1 share they currently hold. In total, the company is issuing 10,696,320 units of rights shares at a face value of NPR 100 per share, amounting to a total value of approximately NPR 1.07 billion.

      NEPSE trading ·2 Jun, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय एक दिन थप
      Investor

      ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय एक दिन थपIPO Application Deadline for Trade Tower Limited Extended by One Day

      ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय एक दिन थप काठमाडौं — ट्रेड टावर लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद एक दिन थप गरिएको छ। बिक्री प्रबन्धक एलएस क्यापिटलका अनुसार आइतबार जेठ १८ गते भोटो जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय अब जेठ २० गतेसम्म लम्ब्याइएको हो। यसअघि कम्पनीले आईपीओमा आवेदन दिनको लागि अन्तिम म्याद जेठ १९ गते तोकेको थियो। तर सार्वजनिक बिदा परेकाले अब इच्छुक लगानीकर्ताले एक दिन थप गरी सोमबारसम्म आवेदन दिन सक्नेछन्। ट्रेड टावर लिमिटेडले ८१ करोड ५६ लाख रुपैयाँ बराबरको जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।IPO Application Deadline for Trade Tower Limited Extended by One Day Kathmandu — The initial public offering (IPO) of Trade Tower Limited has had its application deadline extended by one day. According to the issue manager, Laxmi Sunrise Capital, the deadline was extended because Sunday (Jestha 18) falls on the public holiday of Bhoto Jatra. As a result, interested investors can now apply until Monday, Jestha 20. Previously, the last date to apply for the IPO was set for Jestha 19. Due to the public holiday, the extension provides applicants with an additional opportunity to invest. Trade Tower Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue 48.696% of its paid-up capital of NPR 815.6 million — that is, NPR 397.17 million worth of 3,971,693 shares.

      NEPSE trading ·2 Jun, 2025·1 min read
    • पुँजी बजार सुदृढीकरणका लागि प्रविधि र सुशासनमा प्रशिक्षण कार्यक्रम सम्पन्न
      Investor

      पुँजी बजार सुदृढीकरणका लागि प्रविधि र सुशासनमा प्रशिक्षण कार्यक्रम सम्पन्नTraining Held to Strengthen Capital Market Through Technology and Governance

      पुँजी बजार सुदृढीकरणका लागि प्रविधि र सुशासनमा प्रशिक्षण कार्यक्रम सम्पन्न नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त पहलमा पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन विषयमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ब्रोकर तथा डिलर कम्पनीहरूका प्रमुख कार्यकारीहरू र आईटी कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा नियामक र प्रविधिगत विषयमा कार्यपत्रहरू प्रस्तुत गरिँदा, बजारलाई पारदर्शी, सुरक्षित र दिगो बनाउने विषयमा गहन छलफल भयो।Training Held to Strengthen Capital Market Through Technology and Governance Nepal Stock Exchange (NEPSE), in collaboration with the Stock Broker Association of Nepal, recently conducted a one-day training program focused on strengthening Nepal’s capital market through technology, good governance, and regulatory compliance. The event saw participation from CEOs and IT heads of licensed brokerage and dealer firms. Key discussions centered on enhancing market transparency, security, and operational efficiency.

      NEPSE trading ·1 Jun, 2025·1 min read
    • सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये आधाभन्दा बढीको बुक भ्यालु सयभन्दा कम
      Top

      सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये आधाभन्दा बढीको बुक भ्यालु सयभन्दा कमOver Half of Listed Hydropower Companies Have Book Value Below Rs. 100

      पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालको हाइड्रोपावर क्षेत्र गम्भीर वित्तीय दबाबमा रहेको देखिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ८९ वटा जलविद्युत् कम्पनीमध्ये ३१ वटा कम्पनीको आम्दानी ऋणात्मक (Negative EPS) देखिएको छ। यो संख्या कुल सूचीकृत हाइड्रोको ३४ प्रतिशत हो। सहास ऊर्जा (SAHAS) ले सबैभन्दा धेरै प्रतिकम्पनी आम्दानी (EPS) देखाएको छ। उसले तेस्रो त्रैमाससम्म २९ रुपैयाँ ४१ पैसा प्रति सेयर आम्दानी गर्न सफल भएको छ। तर, अर्को पाटोमा मन्दाकिनी हाइड्रोपावर (MCHL) ले सबैभन्दा खराब नतिजा देखाएको छ— त्यसको EPS माइनस ४५ रुपैयाँ ३ पैसा पुगेको छ।Over Half of Listed Hydropower Companies Have Book Value Below Rs. 100 The latest third-quarter financial disclosures have revealed alarming signs of financial stress in Nepal’s hydropower sector. Among the 89 hydropower companies listed on the Nepal Stock Exchange (NEPSE), 31 companies have reported negative earnings per share (EPS) — accounting for 34% of all listed hydropower firms. Sahas Urja Limited (SAHAS) recorded the highest EPS at Rs. 29.41 per share, showcasing strong earnings performance. On the other end of the spectrum, Mandakini Hydropower (MCHL) posted the worst result, with negative EPS of Rs. 45.03, indicating significant losses and poor financial health.

      NEPSE trading ·1 Jun, 2025·1 min read
    • गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ : "शेयर बजार सम्पत्ति विविधीकरणको महत्वपूर्ण माध्यम हो"
      Investor

      गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ : "शेयर बजार सम्पत्ति विविधीकरणको महत्वपूर्ण माध्यम हो"Governor Dr. Vishwanath Paudel: "Stock Market Is a Key Instrument for Wealth Diversification"

      गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ : "शेयर बजार सम्पत्ति विविधीकरणको महत्वपूर्ण माध्यम हो" नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजारप्रति आफ्नो सकारात्मक दृष्टिकोण सार्वजनिक गर्दै यसलाई सम्पत्ति विविधीकरण (wealth diversification) को प्रभावकारी साधनका रूपमा लिनुपर्ने बताएका छन्। उनले शेयर बजारलाई भविष्यको सुरक्षाका लागि महत्त्वपूर्ण विकल्पका रूपमा लिएको उल्लेख गरे। गभर्नर पौडेलले भने, “शेयर बजारप्रति म सकारात्मक नै छु। तपाईंको साथमा पैसा भयो भने थोरै जग्गा किनिन्छ, थोरै सुन किनिन्छ, केही पैसा खातामा राखिन्छ र केही पैसा शेयर बजारमा लगानी गरिन्छ।” उनको भनाइमा बैंकको ब्याजदर र शेयर बजारबीच स्पष्ट सम्बन्ध हुन्छ। “जब ब्याजदर बढ्छ, शेयरको मूल्य घट्छ। ब्याजदर घट्यो भने शेयरको मूल्य बढ्छ। यसले मानिसले भविष्यको पूर्वानुमान गर्न सक्छन्,” गभर्नरले बताए। उनले सुन र जग्गाको उदाहरण दिँदै भने, “कहिलेकाहीँ सुन किनेर राखिएको सम्पत्ति संकटको बेलामा काम लाग्छ, त्यस्तै जग्गा पनि भविष्यका लागि उपयोगी हुन्छ। ठीक त्यस्तै, शेयर बजारमा लगानी गर्नु पनि दीर्घकालीन दृष्टिले लाभदायक हुन सक्छ।” डा. पौडेलले शेयर बजारमा पनि कहिलेकाहीँ जग्गाको जस्तै रातारात मूल्यवृद्धि हुने अवस्था देखापर्ने बताएका छन्। तर उनले शेयर बजारलाई नकारात्मक रूपमा हेर्नु आवश्यक नभएको पनि प्रष्ट पारे। “मैले शेयर बजारलाई सम्पत्ति विविधीकरणको एउटा इस्टुमेन्टका रूपमा हेरेको छु। त्यसैले, कोही पनि यसको बारेमा अनावश्यक रुपमा नराम्रो भन्नुपर्ने आवश्यक म देख्दिनँ,” गभर्नर पौडेलको स्पष्ट भनाइ थियो। उनको यस्तो भनाइले के स्पष्ट पार्छ भने नियामक निकाय स्वयंले अब शेयर बजारलाई अविश्वास वा जोखिमको क्षेत्र नभई, संरचित लगानीको क्षेत्रका रूपमा लिन थालेको छ। विशेष गरी बैंक ब्याजदर र पुँजी बजारबीचको सम्बन्धलाई प्रष्ट पार्दै उनले लगानीकर्तालाई दीर्घकालीन सोच बनाउन आग्रह गरेका छन्। विश्लेषकहरूका अनुसार गभर्नरको यस्तो दृष्टिकोणले आम लगानीकर्तामा विश्वास बढाउनेछ, र शेयर बजारलाई थप संस्थागत र स्थिर बनाउने दिशामा प्रेरणा दिनेछ।Governor Dr. Vishwanath Paudel: "Stock Market Is a Key Instrument for Wealth Diversification" Nepal Rastra Bank Governor Dr. Vishwanath Paudel has expressed a positive stance toward the stock market, emphasizing its role as a valuable tool for wealth diversification and future financial security.

      NEPSE trading ·1 Jun, 2025·1 min read
    • निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसर
      Investor

      निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसरNIFRA Launches Green Energy Bonds Worth Rs 5 Billion

      निफ्राद्वारा हरित ऊर्जा ऋणपत्रको निष्कासन सुरु, पाँच अर्ब बराबरको लगानी अवसर काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ नामक नयाँ ऋणपत्र निष्कासन आज जेठ १८ गतेदेखि औपचारिक रूपमा सुरु गरेको छ। बैंकले यो ऋणपत्रमार्फत कुल ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित दरमा जम्मा ५० लाख कित्ता जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गते स्वीकृति प्राप्त भइसकेको यस योजनाअन्तर्गत, ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरमा लगानीकर्तालाई बिक्री गरिनेछ।NIFRA Launches Green Energy Bonds Worth Rs 5 Billion Kathmandu – Nepal Infrastructure Bank Limited (NIFRA) has officially launched the issuance of its latest bond offering, “NIFRA Green Energy Bond 2088–89”, starting today, Jestha 18. The bank aims to raise Rs 5 billion through this green bond. The bond, priced at a face value of Rs 1,000 per unit, will have a total of 5 million units available for subscription. NIFRA had received approval from the Securities Board of Nepal (SEBON) on Baisakh 30 to proceed with the issuance.

      NEPSE trading ·1 Jun, 2025·1 min read
    • कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राजेन्द्रवीर राय पक्राउ, अपचलन प्रकरणमा अनुसन्धान तीव्र
      Investor

      कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राजेन्द्रवीर राय पक्राउ, अपचलन प्रकरणमा अनुसन्धान तीव्रFormer CEO of Karnali Development Bank, Rajendraveer Raya, Arrested Over Multi-Billion Embezzlement Scandal

      कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओ राजेन्द्रवीर राय पक्राउ, अपचलन प्रकरणमा अनुसन्धान तीव्र नेपालगञ्ज – झण्डै पाँच अर्ब रुपैयाँ बराबरको अपचलन प्रकरणमा संलग्न ठहरिएका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार रायलाई शनिबार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले सीमामा निगरानीका क्रममा उनलाई पक्रेको पुष्टि गरेको छ। सल्यान स्थायी घर भएका राय पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए। उनी २०७६ देखि २०७९ सम्म बैंकको सीईओको जिम्मेवारीमा थिए। कर्णाली डेभलपमेन्ट बैंक सन् २०६० सालमा स्थापना भएको हो।Former CEO of Karnali Development Bank, Rajendraveer Raya, Arrested Over Multi-Billion Embezzlement Scandal Nepalgunj – In a major financial misconduct case, Rajendraveer Raya, the former CEO and founding chairperson of Karnali Development Bank, has been taken into custody by the Central Investigation Bureau (CIB) of Nepal Police. Authorities confirmed that Raya was apprehended near the Nepal–India border on Saturday. While the arrest was officially made from the border point, sources suggest that he may have been captured inside Indian territory.

      NEPSE trading ·1 Jun, 2025·1 min read
    • ऊर्जा क्षेत्रमा लगानी अभाव र आईपीओ नीतिले निजी आयोजनामा चुनौती : इप्पान अध्यक्ष कार्की
      Investor

      ऊर्जा क्षेत्रमा लगानी अभाव र आईपीओ नीतिले निजी आयोजनामा चुनौती : इप्पान अध्यक्ष कार्कीInvestment Shortage and IPO Policy Hindering Private Power Projects: IPPAN President Karki

      ऊर्जा क्षेत्रमा लगानी अभाव र आईपीओ नीतिले निजी आयोजनामा चुनौती : इप्पान अध्यक्ष कार्की स्वतन्त्र ऊर्जा उत्पादक संघ (IPPAN) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका ऊर्जा आयोजनाहरु समयमै सम्पन्न नहुन सक्ने अवस्था देखिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले पुँजी अभाव मुख्य कारण रहेको उल्लेख गरे। कार्कीले ऊर्जा उत्पादनपछि मात्र आईपीओ जारी गर्न दिने नियमले निजी ऊर्जा कम्पनीहरुलाई गम्भीर समस्या परेको बताए। “ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ,” उनले भने, “आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव छ। करिब ६१ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ तर हाल ३६५ वटा आयोजना लाइसेन्स लिएर बसिरहेको अवस्था छ।”Investment Shortage and IPO Policy Hindering Private Power Projects: IPPAN President Karki Kathmandu, Jestha 18 – Ganesh Karki, President of the Independent Power Producers’ Association of Nepal (IPPAN), has expressed concern that many private-sector energy projects are unlikely to be completed on time due to a lack of capital. Speaking at a post-budget discussion program organized by the Nepal Economic Journalists Association on Saturday, Karki emphasized that the government must address the capital shortage faced by the energy sector.

      NEPSE trading ·31 May, 2025·1 min read
    • ६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्यसहितको बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक : अर्थमन्त्री पौडेल
      Investor

      ६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्यसहितको बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक : अर्थमन्त्री पौडेलFinance Minister Paudel: 6% Economic Growth Target Set, Calls for Collective Support in Budget Implementation

      ६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्यसहितको बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित निर्माण गरिएको बताएका छन्। शनिवार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले बजेट सकारात्मक ढंगले आएको भन्दै यसको कार्यान्वयन पनि सकारात्मक हुने विश्वास व्यक्त गरे।Finance Minister Paudel: 6% Economic Growth Target Set, Calls for Collective Support in Budget Implementation Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has stated that the upcoming Fiscal Year 2082/83 budget has been formulated with the target of achieving 6% economic growth. Speaking at a post-budget discussion organized by the Nepal Economic Journalists Association on Saturday, Minister Paudel expressed confidence that the budget, being positive and realistic, would also be implemented effectively.

      NEPSE trading ·31 May, 2025·2 min read
    • राष्ट्र बैंकले बजेट कार्यान्वयनका लागि तयारी थाल्यो: गभर्नर पौडेल
      Investor

      राष्ट्र बैंकले बजेट कार्यान्वयनका लागि तयारी थाल्यो: गभर्नर पौडेलNepal Rastra Bank Begins Preparations to Implement Budget Policies: Governor Paudel

      राष्ट्र बैंकले बजेट कार्यान्वयनका लागि तयारी थाल्यो: गभर्नर पौडेल नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख गरिएका विषयहरू कार्यान्वयन गर्न राष्ट्र बैंकले आवश्यक तयारी सुरु गरिसकेको बताएका छन्। शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर पौडेलले राष्ट्र बैंकको तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारे। गभर्नर पौडेलले बजेटमा मौद्रिक नीति व्यवस्थापनसँग सम्बन्धित नयाँ कानुन निर्माणको प्रस्तावलाई सकारात्मक ठहर गर्दै यसले वित्तीय क्षेत्रको सुदृढीकरणमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बजेटमा प्रस्तावित खराब कर्जा तथा गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापन कम्पनी (Asset Management Company) को स्थापनालाई महत्वपूर्ण र समय सान्दर्भिक कदमका रूपमा व्याख्या गरे।Nepal Rastra Bank Begins Preparations to Implement Budget Policies: Governor Paudel Governor of Nepal Rastra Bank, Dr. Bishwanath Paudel, announced that the central bank has already begun preparations to implement key components outlined in the government’s budget for the Fiscal Year 2082/83. Speaking at a press conference organized by the Ministry of Finance on Friday, Governor Paudel expressed full support for the budget and its implementation.

      NEPSE trading ·30 May, 2025·2 min read