
दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाDaramkhola Hydro Energy IPO Opens for General Public from Today
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले २४ लाख २३ हजार १८५ कित्ता शेयर सार्वजनिक निष्काशन गर्दैछ, जसको अंकित मूल्य १०० रुपैयाँ छ। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म खुला रहनेछ। कम्पनीलाई 'आईआरएन डबल बी माइनस' रेटिङ्ग दिइएको छ, जसले औषत जोखिम संकेत गर्दछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।Daramkhola Hydro Energy Limited has opened its IPO to the general public from today (July 31, 2025). The company is issuing 2,423,185 shares at a face value of NPR 100 per share. Investors can apply for a minimum of 10 and a maximum of 50,000 shares. The IPO will close as early as August 3 or by August 13 at the latest. The company has received an ‘IRN BB–’ credit rating, indicating average risk. Laxmi Sunrise Capital Limited is the issue manager.


















