
स्थानीय अवरोधले लिखु नदीका तीन जलविद्युत् आयोजना ठप्प, करोडौँको क्षतिLocal Protest Halts Three Likhhu River Hydropower Projects, Causing Millions in Losses
विद्युत् उत्पादन बन्द हुँदा दुई दिनमै करिब ४ करोड रुपैयाँभन्दा बढी क्षति भएको कम्पनीले जनाएको छ। उत्पादन अवरुद्ध भएपछि आर्थिक असर थप बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।Efforts are underway by relevant authorities and associations of energy producers to facilitate dialogue and restore operations. Discussions between stakeholders are ongoing in an attempt to reach a resolution and resume electricity production.
















