NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 118 / 144Next
    • स्टार माइक्रो इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि
      Top

      स्टार माइक्रो इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धिStar Micro Insurance Publishes Significant Growth in Premium Income

      स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले व्यापार विस्तारतर्फ आक्रामक रणनीति अपनाइरहेको देखिन्छ। वित्तीय विवरणअनुसार, बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि भए पनि खुद नाफामा गिरावट देखिएको छ।Star Micro Insurance Company has published its unaudited financial report for the second quarter of the current fiscal year (Shrawan–Poush). The report indicates that the company is adopting an aggressive expansion strategy despite a decline in net profit. However, there has been a remarkable increase in pre

      Nepse trading·13 Feb, 2025·1 min read
    • हाइड्रोपावर कम्पनीहरूको दोस्रो त्रैमासिक रिपोर्ट: कुन स्टक लगानीकर्ताका लागि उत्तम?
      Top

      हाइड्रोपावर कम्पनीहरूको दोस्रो त्रैमासिक रिपोर्ट: कुन स्टक लगानीकर्ताका लागि उत्तम?Hydropower Sector Q2 Report: Which Stocks Are the Best for Investment?

      लगानीकर्ताका लागि सल्लाह: यी स्टकहरू विभिन्न वित्तीय सूचकका आधारमा राम्रो देखिए पनि, लगानी गर्नु अघि कम्पनीको व्यापार मोडेल, भविष्यको योजना, र समग्र बजार परिस्थितिको अध्ययन गर्न जरुरी छ। बजार जोखिमका कारण व्यक्तिगत अनुसन्धान र परामर्श आवश्यक हुन्छ।While these stocks show strong financial indicators, investors should conduct further research, analyze market trends, and consider company growth potential before making investment decisions. The stock market carries risks, so informed decision-making is crucial.

      Dipesh Ghimire·13 Feb, 2025·1 min read
    • लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका!
      Top

      लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका!Last Chance to Secure Dividends

      सिद्धार्थ प्रिमियर इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (फागुन १) अन्तिम दिन हो। कम्पनीले फागुन २ गते बुक क्लोज गर्दैछ, जसअन्तर्गत आजसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्। यस इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न फागुन १५ गते वार्षिक साधारण सभा डाकिएको छ। सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ। सेयरधनीहरूलाई समयमै तयारी गर्न अनुरोध गरिएको छ।Today (Falgun 1) is the last day to secure dividends from Siddhartha Premier Insurance. The company is closing its book on Falgun 2, meaning only shareholders registered by today will be eligible for the proposed dividends. The company has announced a 30% cash dividend (including tax) from last year's profit. To approve this proposal, the company has scheduled its Annual General Meeting (AGM) on Falgun 15. The meeting will be held at Lisara Reception, Naxal, Kathmandu, starting at 10:30 AM. Shareholders are advised to prepare accordingly.

      Nepse trading·13 Feb, 2025·<1 min read
    • हिमालयन रिइन्स्योरेन्सको नाफा वृद्धि: प्रतिसेयर आम्दानी घट्यो
      Investor

      हिमालयन रिइन्स्योरेन्सको नाफा वृद्धि: प्रतिसेयर आम्दानी घट्योHimalayan Reinsurance's Profit Increases: EPS Declines

      नेपालको पुनर्बीमा क्षेत्रको एक प्रमुख कम्पनी हिमालयन रिइन्स्योरेन्स ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २.३ प्रतिशत नाफा वृद्धि गरेको छ। बीमा क्षेत्रको वृद्धि, जोखिम व्यवस्थापन, र प्रिमियम आम्दानीको विस्तारले कम्पनीको वित्तीय नतिजा सुधार गरेको देखिन्छ। तर, चुक्ता पूँजीको वृद्धिले प्रतिसेयर आम्दानीमा नकारात्मक असर परेको छ।Himalayan Reinsurance, one of Nepal’s leading reinsurance companies, has reported a 2.3% increase in net profit for the second quarter of the current fiscal year. The company's financial growth has been driven by increased premium income and improved risk management. However, the rise in paid-up capital has negatively impacted Earnings Per Share (EPS).

      Nepse trading·12 Feb, 2025·1 min read
    • खुद बीमा शुल्कमा मजबुत वृद्धि: बढ्दो खर्चले नाफा प्रभावित
      Investor

      खुद बीमा शुल्कमा मजबुत वृद्धि: बढ्दो खर्चले नाफा प्रभावितStrong Growth in Net Insurance Premium: Rising Expenses Impact Profit

      सन नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.०५ प्रतिशतले घटेर २८ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो कम्पनीले ३२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।Sun Nepal Life Insurance has published its second-quarter financial report for the current fiscal year. The company’s net profit has decreased by 14.05% compared to the same period last year, reaching Rs. 282.27 million. In the previous year, the company had recorded Rs. 328.41 million in net profit.

      Nepse trading·12 Feb, 2025·1 min read
    • नेपाल रिपब्लिक मिडियाको घाटा ३६% बढ्यो, वित्तीय संकट गहिरिँदै
      Investor

      नेपाल रिपब्लिक मिडियाको घाटा ३६% बढ्यो, वित्तीय संकट गहिरिँदैNepal Republic Media's Loss Increases by 36%, Financial Crisis Deepens

      नेपाल रिपब्लिक मिडिया लिमिटेड (NRM) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको घाटा अघिल्लो वर्षको तुलनामा झन् बढेको देखिन्छ।Nepal Republic Media Limited (NRM) has published its unaudited financial report for the second quarter of the current fiscal year. The company's losses have further increased compared to the same period last year.

      Nepse trading·12 Feb, 2025·1 min read
    • खुद बिमा शुल्कमा गिरावट: अन्य आम्दानीका स्रोतबाट मुनाफा
      Investor

      खुद बिमा शुल्कमा गिरावट: अन्य आम्दानीका स्रोतबाट मुनाफाDecline in Net Insurance Premium: Higher Earnings from Other Sources

      प्रभु इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १०.५३ प्रतिशतले खुद नाफा बढाउँदै १२ करोड ४९ हजार रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको नाफा १० करोड ८६ लाख १२ हजार रुपैयाँ रहेको थियो।Prabhu Insurance has reported a 10.53% increase in net profit, reaching Rs. 120.49 million by the second quarter of the current fiscal year. In the same period last year, the company had earned a net profit of Rs. 108.61 million.

      Nepse trading·12 Feb, 2025·1 min read
    • युनाइटेड अजोड इन्सुरेन्सको नाफा ४७% ले घट्यो, आम्दानीका सबै स्रोतमा गिरावट
      Investor

      युनाइटेड अजोड इन्सुरेन्सको नाफा ४७% ले घट्यो, आम्दानीका सबै स्रोतमा गिरावटUnited Ajod Insurance's Profit Drops by 47%, Decline in All Revenue Sources

      चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनाइटेड अजोड इन्सुरेन्सको वित्तीय विवरणमा उल्लेखनीय गिरावट देखिएको छ। कम्पनीको खुद नाफा ४७.१६% ले घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको यसै अवधिमा १३ करोड १८ लाख रुपैयाँ थियो।United Ajod Insurance has witnessed a significant decline in its financial performance for the second quarter of the current fiscal year. The company's net profit has plunged by 47.16% to Rs. 69.68 million, compared to Rs. 131.88 million in the same period last year.

      Nepse trading·12 Feb, 2025·1 min read
    • टेलिकमको वित्तीय प्रदर्शन कमजोर: ३२.९७% नाफामा  गिरावट
      Top

      टेलिकमको वित्तीय प्रदर्शन कमजोर: ३२.९७% नाफामा गिरावटTelecom's Financial Performance Weakens: 32.97% Profit Decline

      नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको आम्दानी र नाफा दुवै घटेको देखिन्छ।Nepal Telecom Limited (NTC) has published its unaudited financial report for the second quarter of the current fiscal year. The company has reported a decline in both revenue and net profit.

      Nepse trading·12 Feb, 2025·1 min read
    • शिखर इन्स्योरेन्सको बोनस शेयर समायोजन, नयाँ मूल्य रु. ७६५.४५ कायम
      Stock

      शिखर इन्स्योरेन्सको बोनस शेयर समायोजन, नयाँ मूल्य रु. ७६५.४५ कायमShikhar Insurance's Bonus Share Adjustment, New Price Set at NPR 765.45

      माघ ३० गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य ७६५ रुपैयाँ ४५ पैसा कायम भएको छ, जसलाई आधार मानेर दोस्रो बजारमा कारोबार हुनेछ। अघिल्लो दिन कम्पनीको शेयर अन्तिम पटक ८४२ रुपैयाँमा कारोबार भएको थियो।On Magh 30, the Nepal Stock Exchange (NEPSE) adjusted the share price of Shikhar Insurance Company Limited (SICL) following its book closure for the annual general meeting and dividend distribution. NEPSE adjusted a 10% bonus share allocation, setting the new share price at NPR 765.45. This price will serve as the basis for secondary market trading. On the previous trading day, the company's shares had last traded at NPR 842 per unit.

      Nepse trading·12 Feb, 2025·1 min read
    • नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड सम्पन्न
      Stock

      नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड सम्पन्नNepal Micro Insurance Completes Share Allotment

      नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा कार्यरत नेपालीहरूका लागि जारी गरेको २,२५,००० कित्ता साधारण शेयर माघ २९ गते बाँडफाँड गरेको छ। कम्पनीले आफ्नो २२,५०,००० कित्ता साधारण शेयरमध्ये १०% भाग श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि निष्काशन गरेको थियो। माघ ८ देखि २२ गतेसम्म खुला गरिएको शेयरमा ४५,९०६ आवेदन परेका थिए। नियमन अनुसार २२,५०० आवेदकलाई मात्रै शेयर वितरण गरिएको हो। बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा सम्पन्न भएको कम्पनीले जनाएको छ।Nepal Micro Insurance Company Limited has completed the allotment of 225,000 ordinary shares issued for Nepalis working abroad on Magh 29, 2081. The company had allocated 10% of its total 2,250,000 ordinary shares for Nepalis with approved labor permits. The issuance was open from Magh 8 to Magh 22, receiving a total of 45,906 applications. However, as per regulations, shares were allotted to only 22,500 applicants. The allotment process was conducted at the premises of NIMB Ace Capital Limited, the issue manager, according to the company's statement.

      Nepse trading·12 Feb, 2025·<1 min read
    • बढ्यो नेप्से, प्राविधिक रुपमा बजार सपोर्टमै, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता
      Stock

      बढ्यो नेप्से, प्राविधिक रुपमा बजार सपोर्टमै, मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ताNEPSE Rises, Market Technically at Support Level, Investors Awaiting Monetary Policy Review

      लगातार पाँचदिन घटेको शेयर बजारमा साताको तेस्रो दिन आज मंगलबार भने सुधार देखिएको छ । नेपालको शेयर बजार मापक नेप्से आज सूचक तत वृद्धि भई २६८३.८६ अंकमा पुगेको छ । आजको बजारमा कुल ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा २९९ कम्पनीहरू सहभागी भएका छन्, जसमा १ करोड ३९ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकमको आधारमा सीइडीबी होल्डिङ्स अग्रस्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।The stock market, which had been declining for five consecutive days, showed signs of improvement today, Tuesday, the third trading day of the week. Nepal’s stock market index, NEPSE, increased today, reaching 2,683.86 points. The total turnover in the market today exceeded NPR 7.24 billion. A total of 299 companies participated in the trading, with more than 13.96 million shares being bought and sold. Based on the transaction amount, CEDB Holdings ranked first, followed by Nyadi Hydropower and United Modi Hydropower in second and third positions, respectively.

      Nepse trading·11 Feb, 2025·3 min read
    • जनउत्थान लघुवित्तको १४औं वार्षिक साधारणसभा फागुन २४ मा: शेयरधनी दर्ता किताब बन्द हुने
      Investor

      जनउत्थान लघुवित्तको १४औं वार्षिक साधारणसभा फागुन २४ मा: शेयरधनी दर्ता किताब बन्द हुने Janautthan Laghubitta's 14th Annual General Meeting on Falgun 24: Shareholder Registration Book to Close

      जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा २०७९ फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको छ। साधारण सभाका लागि २०७९ फागुन ५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गरिनेछ। कम्पनीको सञ्चालक समितिको माघ २३ गतेको बैठकले २३.१५ प्रतिशत बोनस सेयर र १.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभामा लाभांश वितरण, सञ्चालक निर्वाचन तथा अन्य महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिने छन्। शेयरधनीहरूलाई निर्धारित मितिभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।Janautthan Samudayic Laghubitta Bittiya Sanstha Ltd. has decided to hold its 14th Annual General Meeting (AGM) on Falgun 24, 2079. For this purpose, the shareholder registration book will be closed from Falgun 5, 2079. In a meeting held on Magh 23, the company’s Board of Directors approved a proposal to distribute a 23.15% bonus share and a 1.21% cash dividend. The AGM will discuss dividend distribution, board member elections, and other significant agendas. Shareholders are requested to complete the necessary procedures within the stipulated time.

      Nepse trading·11 Feb, 2025·<1 min read
    • नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरणको निर्णय
      Investor

      नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरणको निर्णयNepal Life Insurance Concludes 25th Annual General Meeting, Approves 21.05% Dividend

      नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरिएको छ। सभाले २१.०५% लाभांश वितरणको प्रस्ताव पारित गर्दै, जसमा १०% बोनस सेयर र ११.०५% नगद लाभांश रहेको छ। लाभांश रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ रहनेछ।Kathmandu, Magh 28 – Nepal Life Insurance has successfully concluded its 25th Annual General Meeting (AGM) under the chairmanship of Board of Directors Chairman Govind Lal Sanghai. The AGM discussed and approved the Annual Progress Report, Balance Sheet, Profit & Loss Statement, and Cash Flow Statement for the fiscal year 2080/81. Additionally, an auditor was appointed for the fiscal year 2081/82.

      Nepse trading·11 Feb, 2025·<1 min read
    • सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिशेयर आम्दानी (EPS) नकारात्मक
      Investor

      सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिशेयर आम्दानी (EPS) नकारात्मकThe Earnings Per Share (EPS) of Sonapur Minerals and Oil Limited remains negative.

      सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नोक्सानी घटाउन सफल भएको छ।Sonapur Minerals and Oil Limited (SONA) has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. According to the report, the company has managed to reduce its net loss compared to the previous fiscal year.

      Nepse trading·11 Feb, 2025·1 min read
    • सिईडिबि होल्डिङ्गस लिमिटेड (CHDC) को नाफा २९०% ले वृद्धि
      Investor

      सिईडिबि होल्डिङ्गस लिमिटेड (CHDC) को नाफा २९०% ले वृद्धिCEDB Holdings Limited (CHDC) Profit Increases by 290%

      सिईडिबि होल्डिङ्गस लिमिटेड (CEDB Holdings) ले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।CEDB Holdings Limited (CHDC) has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. According to the report, the company's net profit has significantly increased compared to the same period last year.

      Nepse trading·11 Feb, 2025·1 min read
    • सर्वोत्तम सिमेन्टको खुद नाफा ६८९.२४ प्रतिशतले वृद्धि
      Investor

      सर्वोत्तम सिमेन्टको खुद नाफा ६८९.२४ प्रतिशतले वृद्धिSarbottam Cement’s Net Profit Surges by 689.24%

      सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानी (EPS) उल्लेख्य रूपमा वृद्धि भएको छ।Sarbottam Cement Limited (SARBTM) has published its unaudited financial report for the second quarter of the fiscal year 2081/82. The report highlights a significant increase in net profit, operating revenue, and earnings per share (EPS).

      Nepse trading·11 Feb, 2025·1 min read
    • इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को नाफा ३७% वृद्धि
      Investor

      इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को नाफा ३७% वृद्धिEmerging Nepal Limited (ENL) Reports 37% Profit Growth

      इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर भएको छ भने खुद नाफा ३७.२५% ले बढेको छ।Emerging Nepal Limited (ENL) has published its unaudited financial report for the second quarter of the current fiscal year. According to the report, the company’s operating revenue has doubled compared to the same period last year, while net profit has increased by 37.25%.

      Nepse trading·11 Feb, 2025·1 min read
    • नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास
      Investor

      नेप्सेमा बन्यो स्पिनिङ टप क्यान्डल, रिभर्सल को संकेत बजारमा त्रास Spinning Top Candle in NEPSE, Indicating Reversal Amid Market Fear

      नेपाली शेयर बजार लगातार पाँचौ दिन समेत घटेर बन्द भएको छ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक २७ सय अंकको मनोवैज्ञानिक तह पार गर्न नसकी सुस्त देखिएको हो । आज नेप्से सूचक १०.९८ अंकले घट्दै २६७७.३२ अंकमा अडिएको छ । कुल ३२२ कम्पनीका १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।  कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया २४ करोड ४४ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।The Nepalese stock market closed lower for the fifth consecutive day. On the second trading day of the week, the NEPSE index struggled to surpass the psychological level of 2,700 points and remained sluggish. Today, the NEPSE index declined by 10.98 points, settling at 2,677.32 points. A total of over 14.4 million shares of 322 companies were traded, amounting to a transaction value of only NPR 6.96 billion.

      Nepse trading·10 Feb, 2025·3 min read
    • आँखुखोला जलविद्युत कम्पनीको नाफा बढ्यो आम्दानी घट्यो
      Investor

      आँखुखोला जलविद्युत कम्पनीको नाफा बढ्यो आम्दानी घट्योAnkhukhola Hydropower Company's Profit Increases Despite Revenue Decline

      आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्ष २०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा बढेको छ।Ankhukhola Hydropower Company Limited (AKJCL) has published its unaudited financial report for the second quarter of FY 2081. According to the report, the company’s revenue from electricity sales has decreased, but its net profit has increased.

      Nepse trading·10 Feb, 2025·1 min read