NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 125 / 144Next
    • चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात
      Investor

      चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यातNepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY 2081/82

      चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि मंसिरसम्म १३ अर्ब ४ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको छ। वर्षायाममा देशभित्र खपतपछि बाँकी रहेको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ पठाइएको हो।Nepal Exports Electricity Worth NPR 13.04 Billion to India in the First Five Months of FY 2081/82 Nepal Electricity Authority (NEA) exported surplus electricity worth NPR 13.04 billion to India during the first five months of the current fiscal year, 2081/82. The export consisted of 1.76 billion units of surplus electricity generated during the monsoon season, consumed domestically before exporting to India. The average export price of electricity during these four months was NPR 7.39 per unit. NEA sold the electricity in the Indian Energy Exchange (IEX) through Day-Ahead and Real-Time Markets and under bilateral medium-term contracts with Haryana and Bihar states. The electricity trade with India is conducted in Indian Rupees (INR), earning NEA INR 8.15 billion in revenue.

      NEPSE trading·26 Dec, 2024·1 min read
    • कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लियो
      Investor

      कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लियोNepal Rastra Bank Declares Karnali Development Bank as Troubled, Takes Over Management

      कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लियो नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ। केन्द्रीय बैंकको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।Nepal Rastra Bank Declares Karnali Development Bank as Troubled, Takes Over Management Nepal Rastra Bank (NRB) has declared Karnali Development Bank, a Class ‘B’ financial institution, as troubled and taken over its management. The decision was made during a meeting held on Wednesday under Section 86(b) of the Nepal Rastra Bank Act, 2058. The bank’s central office is located in Nepalgunj, Banke.

      NEPSE trading·25 Dec, 2024·1 min read
    • पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाब
      Investor

      पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाबSEBON’s Capital Hike Pressure on Old Stockbrokers

      पुराना स्टक ब्रोकरका लागि सेबोनको पुँजी वृद्धि दबाब नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुराना स्टक ब्रोकर कम्पनीहरूलाई पुँजी वृद्धि गर्न २०८२ असारसम्मको समय दिएको भए पनि मर्जर निर्देशिका तयार गर्न ढिलाइ भइरहेको छ। २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन मर्जर विकल्प भए पनि आवश्यक निर्देशिका नआएको कारण ३९ कम्पनीले पुँजी वृद्धि गर्न सकेका छैनन्। सेबोनले २०७९ मा संशोधित नियमावलीअनुसार ब्रोकर कम्पनीहरूले मर्जर वा प्राप्ति प्रक्रियामा जान सक्ने भए पनि स्पष्ट निर्देशिका छैन हाल ४३ नयाँ ब्रोकर कम्पनीले तोकिएको पुँजी कायम गरेका छन् भने बाँकी पुराना ब्रोकरहरूले प्रतिस्पर्धा गर्न पुँजी वृद्धि गर्नुपर्ने दबाब छ। सेबोनले समयमै मर्जर निर्देशिका ल्याउन नसकेको भन्दै थप एक वर्षको समय माग गरिएको छ।SEBON’s Capital Hike Pressure on Old Stockbrokers Nepal Securities Board (SEBON) has mandated existing stockbroker companies to increase their paid-up capital to NPR 200 million by July 2025. However, delays in issuing merger guidelines have created challenges for 39 companies still unable to meet the capital requirements. While the amended regulations from 2022 allow brokers to opt for mergers or acquisitions, the absence of clear directives has made it difficult for brokers to proceed. Currently, 43 new stockbrokers have already met the capital requirements, while the remaining old brokers face increasing pressure to compete. The association has requested SEBON to extend the deadline by at least one year, citing delays in the issuance of merger guidelines as a major obstacle.

      NEPSE trading·24 Dec, 2024·1 min read
    • नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday is the Last Day to Secure Dividends for Five Companies Listed on NEPSE

      नेप्सेमा पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज, पुस ९ गते, अन्तिम दिन हो। यी कम्पनीहरूले साधारण सभा र लाभांश वितरणका लागि पुस ११ गते बुक क्लोज गर्दैछन्। आजको दिनभित्र कारोबार गरिएका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।Today is the Last Day to Secure Dividends for Five Companies Listed on NEPSE Today, December 24, is the final day to secure dividends for shareholders of Manjushree Finance, RSDC Laghubitta, Mithila Laghubitta, Mountain Energy Nepal, and Kutheli Bukhari Small Hydropower listed on NEPSE. These companies will close their books on December 26 for their annual general meetings and dividend distribution. Shareholders who trade these shares by the end of today will be eligible to receive the proposed dividends.

      NEPSE trading·24 Dec, 2024·1 min read
    • नेपाली सेयर बजारमा निरन्तर गिरावट
      Investor

      नेपाली सेयर बजारमा निरन्तर गिरावटNepali Stock Market Continues Decline

      नेपाली सेयर बजारमा निरन्तर गिरावट आइतबार नेपाली सेयर बजारमा निरन्तर गिरावट कायम रह्यो। नेप्से सूचक १३.५३ अंकले घटेर २५८३.२९ मा बन्द भयो। यस दिन ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा जम्मा दुई समूहका सूचक मात्र बढेका छन् भने चार कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। लगातार घट्दो बजारले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर्नुहोस्’ को अवस्थामा पु¥याएको छ, जसले गर्दा कारोबार रकममा पनि कमी आएको छ।Nepali Stock Market Continues Decline The continuous decline in the stock market persisted on Sunday, with the NEPSE index dropping by 13.53 points to close at 2583.29. Over NPR 4.51 billion worth of shares were traded during the day. Only two sector indices saw a rise, while four companies hit positive circuit levels. The falling market has left investors in a 'wait and watch' position, leading to a decrease in trading volume.

      Dipesh Ghimire ·22 Dec, 2024·2 min read
    • वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक
      Investor

      वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंकNumber of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger

      वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक काठमाडौं। कुनै समय २७ वटा रहेका वाणिज्य बैंकहरूको संख्या मर्जरपछि घटेर अहिले २० वटामा आइपुगेको छ। हालैमात्र साधारण सभा सम्पन्न गरेका नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले मर्जर प्रक्रियाको तयारी गरिरहेका छन्।Number of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger Kathmandu. The number of commercial banks, which once stood at 27, has now dropped to 20 following several mergers. Recently, Nabil Bank, Prime Bank, and Citizens Bank, after concluding their general meetings, have initiated preparations for a merger.

      NEPSE trading·22 Dec, 2024·1 min read
    • नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स?
      Investor

      नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स?New Stock Exchange: Which Company Will Receive the License?

      नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स? नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खुलेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यससँगै नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। करिब दुई वर्षअघि, २०७९ असोजमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो। तर आवेदन म्याद सकिनै लाग्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले यो प्रक्रिया रोकिएको थियो। त्यसपछि २०७९ कात्तिक ४ मा धितोपत्र बोर्डले आवेदन स्थगित गरेको थियो।New Stock Exchange: Which Company Will Receive the License? The path for establishing a new stock exchange has been cleared. The recent Cabinet meeting has decided to proceed with the licensing process, paving the way for the Securities Board of Nepal (SEBON) to advance the required steps to issue a license.

      NEPSE trading·21 Dec, 2024·1 min read
    • नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय
      Investor

      नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयCabinet Decision to Advance the Licensing Process for a New Stock Exchange

      नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयCabinet Decision to Advance the Licensing Process for a New Stock Exchange

      NEPSE trading·20 Dec, 2024·1 min read
    •  शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारी
      Investor

      शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारीSecurities Board to License Experts and Analysts

      शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारी नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने गरी निर्देशिका ल्याउने तयारी गरेको छ। पछिल्लो समय शेयर बजारमा विज्ञ र विश्लेषकको भूमिकाबारे व्यापक चर्चा भइरहेको बेला बोर्डले यस्तो कदम चालेको हो। बोर्डले विशेष समिति गठन गरेर विज्ञ र विश्लेषक चिन्ने तथा उनीहरूको गतिविधिलाई नियमन गर्ने योजना बनाएको छ। सामाजिक सञ्जालमा हुने अबाञ्छित गतिविधिलाई निरुत्साहन गर्ने र लगानीकर्तालाई ठगीबाट जोगाउने उद्देश्यले यो निर्देशिका ल्याउन लागिएको हो। भारतलगायतका देशमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने प्रणाली भएको र तिनीहरूको रोस्टर समेत तयार गरिने प्रचलन छ। नेपालमा पनि यस्तै प्रणाली लागू गर्नुपर्ने आवाज उठ्दै आएको छ।The Nepal Securities Board is preparing to introduce guidelines for licensing experts and analysts in the securities market. This move comes amidst widespread discussions about the role of so-called experts and analysts in the stock market. The board plans to form a special committee to identify these experts and analysts and regulate their activities. The directive aims to discourage undesirable activities on social media and protect investors from potential exploitation. Countries like India already have systems in place where experts and analysts are licensed, and their activities are monitored through official rosters. A similar system has been increasingly demanded in Nepal as well.

      NEPSE trading·20 Dec, 2024·1 min read
    • गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै'
      Investor

      गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै'Governor Adhikari Clarifies: 'Blaming NRB for Dividend Issues Is Baseless'

      गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले राष्ट्र बैंकलाई दोष दिएर लाभांश दिन नसकेको आरोपलाई अस्वीकार गरेका छन्। नेपाल बैंकर्स संघको साधारणसभामा बोल्दै उनले यो आरोप आधारहीन भएको स्पष्ट पारे।Governor Adhikari Clarifies: 'Blaming NRB for Dividend Issues Is Baseless' Governor of Nepal Rastra Bank (NRB), Maha Prasad Adhikari, has refuted banks' allegations that they are unable to distribute dividends due to NRB policies. Speaking at the annual general meeting of the Nepal Bankers' Association, he stated that such accusations are unfounded.

      NEPSE trading·19 Dec, 2024·1 min read
    • कृषि विकास बैंकले लाभांश घोषणा गर्‍यो
      Investor

      कृषि विकास बैंकले लाभांश घोषणा गर्‍योAgricultural Development Bank Announces Dividend

      कृषि विकास बैंकले लाभांश घोषणा गर्‍यो कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकका अनुसार घोषित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश समावेश छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। त्यसैगरी, बैंकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। बैंकले यो घोषणा शेयरधनीहरूलाई प्रतिफल दिने उद्देश्यले गरेको हो।Agricultural Development Bank Announces Dividend Agricultural Development Bank Limited (ADBL) has announced a 10.53% dividend from its profits for the last fiscal year to be distributed to its shareholders. According to the bank, the declared dividend includes a 3% bonus share and a 7.53% cash dividend. This decision was made during the board of directors' meeting held on Poush 4. Additionally, the bank has decided to distribute a 6% annual cash dividend on non-redeemable preference share capital. The declared dividend will be distributed only after approval from Nepal Rastra Bank and endorsement by the upcoming annual general meeting. The announcement reflects the bank’s commitment to rewarding its shareholders.

      NEPSE trading·19 Dec, 2024·1 min read
    • नेपाली शेयर बजारमा भारी गिरावट, राजनीतिक अस्थिरता र नकारात्मक संकेत मुख्य कारण
      Investor

      नेपाली शेयर बजारमा भारी गिरावट, राजनीतिक अस्थिरता र नकारात्मक संकेत मुख्य कारणNepal Stock Market Plunges Amid Political Uncertainty and Negative Indicators

      नेपाली शेयर बजारमा भारी गिरावट, राजनीतिक अस्थिरता र नकारात्मक संकेत मुख्य कारण नेपाली शेयर बजार सोमबार भारी गिरावटका साथ बन्द भएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ, जसले लगानीकर्ताको नकारात्मक भावना झल्काएको छ। कारोबार रकम पनि घट्दै ५.९३ अर्ब रुपैयाँ मा सीमित भएको छ, अघिल्लो दिनको ६.१४ अर्ब रुपैयाँ भन्दा कम।Nepal Stock Market Plunges Amid Political Uncertainty and Negative Indicators The Nepal Stock Exchange (NEPSE) suffered a significant drop on Monday, with the index falling by 51.37 points to close at 2,630.91, reflecting a negative sentiment among investors. The turnover also decreased to NPR 5.93 billion, down from NPR 6.14 billion in the previous trading session, signaling reduced market activity.

      Dipesh Ghimire ·16 Dec, 2024·2 min read
    • सरकारको राजस्व संकलन र खर्च कमजोर, विकास खर्चमा थप समस्या
      Investor

      सरकारको राजस्व संकलन र खर्च कमजोर, विकास खर्चमा थप समस्याGovernment's Fiscal Performance Highlights Weakness in Revenue and Expenditure

      सरकारको राजस्व संकलन र खर्च कमजोर, विकास खर्चमा थप समस्या चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो पाँच महिनामा सरकारको राजस्व संकलन र खर्चमा कमजोर प्रगति देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन भएको छ भने करिब ३० प्रतिशत बजेट खर्च भएको छ।Government's Fiscal Performance Highlights Weakness in Revenue and Expenditure In the first five months of the fiscal year 2081/82, the government’s financial performance has exposed significant inefficiencies in both revenue collection and expenditure. According to data from the Office of the Auditor General, only 28% of the annual revenue target has been achieved, while approximately 30% of the total budget has been spent.

      NEPSE trading·16 Dec, 2024·2 min read
    • आर्थिक राशिफल, १ पुष २०८१ (डिसेम्बर १६, २०२४):
      Investor

      आर्थिक राशिफल, १ पुष २०८१ (डिसेम्बर १६, २०२४):Financial Horoscope for December 16, 2024 (Poush 1, 2081):

      आर्थिक राशिफल, १ पुष २०८१ (डिसेम्बर १६, २०२४):Financial Horoscope for December 16, 2024 (Poush 1, 2081):

      Pandit Basu·16 Dec, 2024·1 min read
    • पुस २०८१ का लागि वाणिज्य बैंकहरूको ब्याजदर: एक विश्लेषण
      Investor

      पुस २०८१ का लागि वाणिज्य बैंकहरूको ब्याजदर: एक विश्लेषणInterest Rates for Commercial Banks in Poush 2081: A Comparative Analysis

      पुस २०८१ का लागि वाणिज्य बैंकहरूको ब्याजदर: एक विश्लेषण नेपालका वाणिज्य बैंकहरूले पुस २०८१ का लागि आफ्नो नयाँ ब्याजदर प्रकाशित गरेका छन्। यसपटकको ब्याजदरले बजारको वर्तमान अवस्थालाई स्पष्ट पार्दै केही बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्तुत गरेका छन् भने अधिकांशले स्थायित्व कायम राखेका छन्।Commercial banks in Nepal have published their updated interest rates for Poush 2081. The new data reveals that while many banks maintained their previous rates, a few have made significant adjustments. This move reflects changing market dynamics, with some banks offering competitive rates to attract individual depositors, while others opted for stability.

      NEPSE trading·15 Dec, 2024·2 min read
    • माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
      Investor

      माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने Machhapuchchhre Bank Decides Not to Distribute Dividends

      माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने Machhapuchchhre Bank Decides Not to Distribute Dividends Machhapuchchhre Bank Limited (MBL) has announced that it will not distribute dividends to its shareholders for the fiscal year 2079/80.

      NEPSE trading·11 Dec, 2024·1 min read
    •  नेप्से २६६० मा ठुलो सपोर्ट, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैन
      Investor

      नेप्से २६६० मा ठुलो सपोर्ट, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैनNEPSE Holds Strong Support at 2,660—What’s Next?

      नेप्से २६६० मा ठुलो सपोर्टमा, अब के गर्ने? विश्लेषक भन्छन्, आत्तिनु पर्दैन साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ। आजको दिन ८५ वटा कम्पनीको सेयर मूल्य बढेको, १४८ वटा कम्पनीको सेयर मूल्य घटेको, र १० वटा कम्पनीको मूल्य स्थिर रहेको छ।NEPSE Holds Strong Support at 2,660—What’s Next? On Tuesday, the third trading day of the week, the Nepal Stock Exchange (NEPSE) dropped by 6.32 points, closing at 2,669.82. Despite the decline, 85 companies’ share prices increased, 148 companies saw a drop, and 10 companies remained unchanged. In total, 87.68 lakh shares of 303 companies were traded, with a turnover exceeding NPR 4.41 billion. Among the top traded companies:

      Dipesh Ghimire ·10 Dec, 2024·1 min read
    • सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत!
      Investor

      सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत!The Government Won't Fall Anytime Soon! Spinning Top Candle Formation in the Market Indicates Reversal!

      सरकार तत्काल नढल्ने! बजारमा स्पिनिङ टप क्यान्डल बन्यो, रिभर्सलको संकेत! साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १२.८४ अंकले घट्दै २६७६.१५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३६ अंक, फ्लोट इन्डेक्स ०.८३ अंक, र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ। यस दिनको कारोबार अघिल्लो दिनको तुलनामा कम रह्यो। अघिल्लो दिन करिब साढे ७ अर्ब रुपैयाँको कारोबार भएकोमा आज ३१७ स्टकका ६२,७५८ पटकका कारोबारमार्फत कुल ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख २३ हजार कित्ता सेयर किनबेच भयो।The Government Won't Fall Anytime Soon! Spinning Top Candle Formation in the Market Indicates Reversal! On the second trading day of the week, the NEPSE index closed with a decline. On Monday, the NEPSE index dropped by 12.84 points to settle at 2676.15 points. Similarly, the Sensitive Index fell by 1.36 points, the Float Index by 0.83 points, and the Sensitive Float Index by 0.52 points. The trading volume also saw a dip. Compared to the previous day’s turnover of approximately NPR 7.5 billion, today's market traded 62,758 transactions across 317 stocks, totaling NPR 5.62 billion with a volume of 11.5 million shares.

      Dipesh Ghimire ·9 Dec, 2024·1 min read
    • आर्थिक राशिफल, २४ मंसिर २०८१ (डिसेम्बर ९, २०२४):
      Investor

      आर्थिक राशिफल, २४ मंसिर २०८१ (डिसेम्बर ९, २०२४):Financial Horoscope for December 9, 2024 (Mangsir 24, 2081):

      आर्थिक राशिफल, २४ मंसिर २०८१ (डिसेम्बर ९, २०२४):Financial Horoscope for December 9, 2024 (Mangsir 24, 2081):

      NEPSE trading·9 Dec, 2024·1 min read
    • नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमा
      Investor

      नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमाNepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty

      नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमा साताको पहिलो कारोबार दिन नेपाली शेयर बजार सूचक नेप्से ४६ अंकले घटेको छ। केहि ट्रेडरले नाफा बुक गर्नु र बजारमा अन्योलपूर्ण अवस्था रहनुले नेप्सेमा गिरावट आएको विश्लेषण गरिएको छ। बजारमा सरकार परिवर्तनको चर्चा, अमेरिकी उप विदेशमन्त्रीको आगमन, र एमसीसी तथा बीआरआईको बहसले पनि लगानीकर्तामा असर गरेको देखिन्छ। नेप्से सूचक लगातार तेस्रो दिन घटेर ४५.९३ अंकले ओरालो लाग्दै २६८९.०० मा बन्द भएको छ। पछिल्लो ८ कारोबार दिनपछि पहिलोपटक नेप्से २७०० अंकभन्दा तल झरेको हो। यसअघि मंसिर १० गते नेप्से २६८३.२४ मा बन्द भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.९६ अंकले, फ्लोट इन्डेक्स ३.०५ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२७ अंकले घटेका छन्।Nepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty On the first trading day of the week, the NEPSE index, the benchmark of the Nepali stock market, saw a sharp decline. Analysts attribute the fall to profit-booking by some traders, coupled with broader market uncertainty. Key concerns among investors include political instability, discussions about government changes, the arrival of the U.S. Undersecretary of State, and ongoing debates around MCC (Millennium Challenge Corporation) and BRI (Belt and Road Initiative).

      NEPSE trading·8 Dec, 2024·2 min read