
हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्यBuddhabhumi Nepal Hydropower Extends Rights Share Deadline Amid Low Subscription, Targets Debt Reduction
हकप्रदमा न्यून आवेदनपछि बुद्धभूमी नेपाल हाइड्रोपावरले म्याद थप्यो, ऋण घटाउने लक्ष्य काठमाडौँ । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले शतप्रतिशत हकप्रद शेयरमा अपेक्षाभन्दा कम आवेदन परेपछि आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले चैत २२ गतेदेखि १:१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ।Buddhabhumi Nepal Hydropower Extends Rights Share Deadline Amid Low Subscription, Targets Debt Reduction Kathmandu — Buddhabhumi Nepal Hydropower Company Limited (BNHC) has extended the application deadline for its 100% rights share offering after receiving lower-than-expected investor response. The company had initially opened the issue on March-end (Chaitra 22) with a 1:1 ratio, issuing 4 million shares worth NPR 400 million.


















