
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ४० अर्ब रुपैयाँ बजारबाट तान्दैNepal Rastra Bank Moves to Absorb Rs 40 Billion Amid Excess Liquidity Pressure
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, ४० अर्ब रुपैयाँ बजारबाट तान्दै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा माग सुस्त रहँदा ठूलो परिमाणमा पैसा निष्क्रिय अवस्थामा थुप्रिएको सन्दर्भमा राष्ट्र बैंकले यो कदम चालेको हो।Nepal Rastra Bank Moves to Absorb Rs 40 Billion Amid Excess Liquidity Pressure Nepal Rastra Bank (NRB) has announced plans to withdraw Rs 40 billion from the banking system through a deposit collection instrument in an effort to manage excess liquidity. The central bank is set to conduct a bidding process at 3 PM today, signaling a proactive step to address the growing imbalance between deposits and credit demand in the financial system.
















