NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 13 / 194Next
    • आजदेखि संसद्को बजेट अधिवेशन सुरु :  पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
      Investor

      1 min read

      आजदेखि संसद्को बजेट अधिवेशन सुरु : पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

      आजदेखि संसद्को बजेट अधिवेशन सुरु पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने विभिन्न अध्यादेश पनि संसद्मा पेस गर्ने तयारी काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।

      NEPSE TRADING

      ·

      11 May, 2026

    • टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      1 min read

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो ।

      NEPSE TRADING

      ·

      11 May, 2026

    • ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का मिलाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा
      Investor

      2 min read

      ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का मिलाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा

      सरकारी ठेक्कामा साइबर चलखेल आरोप ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का मिलाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा क्रिप्टो कारोबारदेखि ‘ब्याकडोर’ सर्भरसम्म, अनुसन्धानले खोल्यो संगठित नेटवर्क

      NEPSE TRADING

      ·

      11 May, 2026

    • नयाँ साताको सुरुवात : बजारमा आशा
      Investor

      4 min read

      नयाँ साताको सुरुवात : बजारमा आशा

      नयाँ साताको पहिलो कारोबार दिन सुरु हुँदै गर्दा सेयर बजारमा फेरि एकपटक आशा र सावधानी दुवै एकसाथ देखिन थालेका छन् । केही सातादेखि लगातार दबाबमा देखिएको बजारले गत साताको अन्त्यतिर तल्लो क्षेत्रबाट समर्थन लिएपछि लगानीकर्ताको मनोविज्ञानमा सामान्य परिवर्तन देखिएको हो ।

      NEPSE TRADING

      ·

      11 May, 2026

    • सरकारले १० महिनामा खर्च गर्यो ५८.७५ प्रतिशत बजेट, पुँजीगत खर्च कमजोर
      Top

      1 min read

      सरकारले १० महिनामा खर्च गर्यो ५८.७५ प्रतिशत बजेट, पुँजीगत खर्च कमजोर

      चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ अर्थात् ५८.७५ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ६८.०४ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च भने २६.८७ प्रतिशतमा सीमित भएको छ। मध्यपूर्व तनावका कारण बिटुमिन इन्धन अभाव हुँदा पूर्वाधार निर्माण प्रभावित भई पुँजीगत खर्च कमजोर बनेको बताइएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ ६४.१६ प्रतिशत बजेट खर्च भएको छ। सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ।

      NEPSE TRADING

      ·

      10 May, 2026

    • सरकारद्वारा निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश खुला गर्ने तयारी
      Top

      1 min read

      सरकारद्वारा निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश खुला गर्ने तयारी

      सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने तयारी गर्दै आवश्यक कानुनी व्यवस्था अघि बढाएको छ। ऊर्जा मन्त्रालयका अनुसार विद्युत् व्यापारको लाइसेन्स अब नियमावली होइन, ऐनमार्फत प्रदान गरिनेछ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले निजी क्षेत्रको मनोबल बढाउन र ऊर्जा क्षेत्रमा सहभागिता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्। विद्युत् विधेयक २०८२ संसदमा पेश भइसकेको छ।

      NEPSE TRADING

      ·

      10 May, 2026

    • कर्जा माग सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रियो, राष्ट्र बैंकमा ९ खर्बभन्दा बढी रकम जम्मा
      Top

      1 min read

      कर्जा माग सुस्त हुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रियो, राष्ट्र बैंकमा ९ खर्बभन्दा बढी रकम जम्मा

      काठमाडौं । कर्जा माग कमजोर र अर्थतन्त्र सुस्त रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम बढेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकहरूले लगानी गर्न नसकेको ९ खर्ब ७३ अर्ब ७० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा राखेका छन् भने बैंकिङ प्रणालीमा अझै पनि करिब पौने १३ खर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध छ। निक्षेप तीव्र रूपमा बढे पनि कर्जा विस्तार सुस्त रहेकाले बैंकहरूमा अतिरिक्त रकम थुप्रिएको हो। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र ऋणपत्रमार्फत उक्त रकम तानेको जनाएको छ।

      NEPSE TRADING

      ·

      10 May, 2026

    • नेपाली बजारमा सुन घट्यो, चाँदीको मूल्य बढ्यो
      Top

      <1 min read

      नेपाली बजारमा सुन घट्यो, चाँदीको मूल्य बढ्यो

      बैशाख २७ गते आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९०० रुपैयाँमा पुगेको छ। यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर पाँच हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

      NEPSE TRADING

      ·

      10 May, 2026

    • बजार अनियमितताविरुद्ध सरकारको विशेष अभियान, ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गरिने
      Investor

      2 min read

      बजार अनियमितताविरुद्ध सरकारको विशेष अभियान, ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गरिने

      बजार अनियमितताविरुद्ध सरकारको विशेष अभियान सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गरिने कृत्रिम मूल्यवृद्धि, उपभोक्ता ठगी र कालोबजारी नियन्त्रणमा कडाइ गर्ने तयारी

      NEPSE TRADING

      ·

      10 May, 2026

    • खराब कर्जा बढ्दा दबाबमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
      Investor

      1 min read

      खराब कर्जा बढ्दा दबाबमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

      खराब कर्जा बढ्दा दबाबमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफा करिब ६८ प्रतिशतले घट्यो, प्रोभिजन खर्चले बढायो दबाब खराब कर्जा १४ प्रतिशत नजिक पुग्दा लाभांश क्षमतामै चुनौती

      NEPSE TRADING

      ·

      10 May, 2026

    • नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्त
      Investor

      1 min read

      नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्त

      नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्त ९० करोडभन्दा बढी खुद नाफा, कर्जा र निक्षेप दुवैमा उल्लेखनीय वृद्धि वितरणयोग्य नाफा १ अर्ब ९५ करोड नाघ्दा लाभांश क्षमतामा सकारात्मक संकेत

      NEPSE TRADING

      ·

      10 May, 2026

    • आईस गाडीलाई ईभीमा रूपान्तरण गर्न सरकारद्वारा कार्यविधि तयारी
      Top

      1 min read

      आईस गाडीलाई ईभीमा रूपान्तरण गर्न सरकारद्वारा कार्यविधि तयारी

      सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने आईस भेहिकललाई विद्युतीय सवारी (ईभी) मा रूपान्तरण गर्न कार्यविधि बनाउन प्रक्रिया अघि बढाएको छ। यातायात व्यवस्था विभागले कन्भर्जनका मापदण्ड, वर्कशप सञ्चालन, सुरक्षा र खर्च सम्बन्धी विषय समेटेर प्रारम्भिक ड्राफ्ट तयार गरेको छ। सरकारले सन् २०३५ सम्म ९५ प्रतिशत सवारीसाधन विद्युतीय बनाउने लक्ष्यलाई सहयोग गर्न यो नीति ल्याउन लागेको हो।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • नेप्से परिसूचक २७ अंकले बढ्दै साताको अन्तिम कारोबारमा बजारमा उत्साह, कारोबार रकम ३ अर्ब नाघ्यो
      Top

      1 min read

      नेप्से परिसूचक २७ अंकले बढ्दै साताको अन्तिम कारोबारमा बजारमा उत्साह, कारोबार रकम ३ अर्ब नाघ्यो

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। बजारमा अधिकांश उपसमूह बढेका छन्, जसमा वित्त उपसमूह सर्वाधिक बढेको छ। त्रिशुली जलविद्युत, होटल फरेष्ट इण्ड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका शेयर मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ भने स्वाबलम्बन लघुवित्तको शेयर घटेको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू
      Top

      <1 min read

      भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू

      भन्सार विभागले ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा अब नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू गरेको छ। यसअन्तर्गत आयात–निर्यात सामानको ढुवानीसम्बन्धी विवरण डिजिटल रूपमा दर्ता र प्रमाणीकरण गर्न सकिनेछ। प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टल वा क्युआर कोडमार्फत टीआईभी घोषणा गर्न सक्नेछन् भने शुल्क भुक्तानी म्यानुअल र ई–पेमेन्ट दुवै माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • अमेरिका–इरान तनाव बढेपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
      Top

      <1 min read

      अमेरिका–इरान तनाव बढेपछि कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

      अमेरिकी सेनाले इरानमा बमबारी गरेपछि दुई देशबीचको तनाव बढेको छ। यस घटनापछि विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ। ब्रेन्ट क्रुड २.६% बढेर १०२.७० डलर र अमेरिकी तेल २.३% बढेर ९७ डलर पुगेको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै, तीन दिनदेखि उकालो यात्रा जारी
      Top

      <1 min read

      नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै, तीन दिनदेखि उकालो यात्रा जारी

      बैशाख २५ गते बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला १,३०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ। पछिल्ला तीन दिनदेखि दुवै धातुको मूल्य निरन्तर बढिरहेको देखिएको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल आह्वान
      Top

      1 min read

      नेपाल राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल आह्वान

      नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको छ। ९६ दिन अवधिको उक्त उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेड को घाटा बढ्यो, सञ्चालन आम्दानीमा गिरावट
      Top

      1 min read

      बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेड को घाटा बढ्यो, सञ्चालन आम्दानीमा गिरावट

      बन्दीपुर केवल कार एन्ड टुरिजम लिमिटेड को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सञ्चालन आम्दानी घटेपछि कम्पनीको घाटा बढेको छ। कम्पनीले चैत मसान्तसम्म १ करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने खुद नोक्सानी १ करोड ६२ लाख रुपैयाँ पुगेको छ। कम्पनीले पूर्वाधार तथा पर्यटन संरचना निर्माणमा ठूलो लगानी जारी राखेको छ, जसअन्तर्गत १ अर्ब ५२ करोड रुपैयाँ निर्माणाधीन परियोजनामा लगानी गरिएको छ। नगद मौज्दातमा भने सुधार देखिएको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • नागरिक लगानी कोष को नाफा ९.६८ प्रतिशतले वृद्धि, लगानी ३११ अर्ब रुपैयाँ नाघ्यो
      Top

      1 min read

      नागरिक लगानी कोष को नाफा ९.६८ प्रतिशतले वृद्धि, लगानी ३११ अर्ब रुपैयाँ नाघ्यो

      नागरिक लगानी कोष ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९.६८ प्रतिशत बढी हो। कोषको कुल आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने कर अघिको नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। कोषको कुल स्रोत ३३० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ र विभिन्न क्षेत्रमा ३११ अर्ब ४९ करोड रुपैयाँ लगानी गरिएको छ।

      NEPSE TRADING

      ·

      8 May, 2026

    • कर्णाली डेभलपमेन्ट बैंक : आइपिओ वा एफपिओमार्फत पूँजी जुटाउने तयारी
      Investor

      1 min read

      कर्णाली डेभलपमेन्ट बैंक : आइपिओ वा एफपिओमार्फत पूँजी जुटाउने तयारी

      कर्णाली डेभलपमेन्ट बैंक : आइपिओ वा एफपिओमार्फत पूँजी जुटाउने तयारी नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचनाका लागि नयाँ मोडालिटीमा छलफल अघि बढाएको छ। यसअघि बैंकको पूँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अगाडि सारिए पनि धितोपत्र बोर्ड (सेबोन) ले कानुनी जटिलता देखाउँदै सहमति नदिएपछि अब वैकल्पिक उपायको खोजी सुरु भएको हो। राष्ट्र बैंक स्रोतका अनुसार बैंकको निक्षेपकर्तालाई रकम फिर्ता गर्ने र संस्थालाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित आइपिओ वा एफपिओ निष्कासन गर्ने विकल्पमा छलफल भइरहेको छ।

      NEPSE TRADING

      ·

      7 May, 2026