
2 min read
स्मार्ट टेलिकम प्रकरण : एनआईएमबीको स्पष्टीकरण : ‘३८ करोड सुरक्षित छ, कानुनअनुसार नै लिलामी गरियो’
स्मार्ट टेलिकम प्रकरण : एनआईएमबीको स्पष्टीकरण : ‘३८ करोड सुरक्षित छ, कानुनअनुसार नै लिलामी गरियो’ स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण लिलामी प्रक्रिया प्रचलित कानुन र बैंकिङ प्रक्रियाअनुसार नै अघि बढाइएको दाबी गरेको हो । बैंकले आफूहरूले निक्षेपकर्ताको रकम सुरक्षित गर्न कानुनी अधिकार प्रयोग गरी कर्जा असुली प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ ।
NEPSE TRADING
·14 May, 2026


















