
सुनको भाउमा नयाँ रेकर्डGold Price Hits New Record in Nepal
आज असार २३ गते, नेपालमा सुनको भाउले अर्को नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।Today, on July 7, gold prices in Nepal have set a new record. According to the Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has increased by NPR 1,000 per tola, reaching NPR 145,400. Similarly, the price of worked gold has been set at NPR 144,700 per tola.


















